धरान: स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न धरानसहित देशभर मतदान जारी छ । धरानमा लोकतान्त्रिक बाम गठबन्धन र प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेका उम्मेद्वारहरुले मतदान गरेका छन् । गठबन्धनबाट मेयरमा उम्मेद्वार रहेका कांग्रेसका किशोर राईले धरान १२ पब्लिक माविस्थित मतदान केन्द्रबाट मतदान गरेका छ ...
धरान: स्थानीय तहमा जनप्रतिनिधि छान्न मतदान शुरु भएको छ । २०७४ मा निवार्चित जनप्रतिनिधिहरुको ५ बर्षे कार्यकाल पुरा हुन लागेपछि आज देशभरका स्थानीय तहमा एकैचोटी मतदान भइरहेको हो । धरानमा पनि बिहान ७ बजेदेखि नै मतदान शुरु भइसकेको छ । धरानमा २८ वटा मतदानस्थल र १०७ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ...
धरान: स्थानीय तह निर्वाचन शुक्रबार (बैशाख ३० ) गते देशभर हुदैछ । शुक्रबार बिहान ७ बजदेखि मतदान शुरु गर्ने सबै तयारी पुरा भइसकेको छ । यसपाली सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपा र नकेपा एकीकृत समाजवादीले देशको अधिकांश ठाउँमा चुनावी गठबन्धन गरेका छन् । धरानमा पनि मेयर र उपमेयरमा ४ दलीय ...
धरान: निर्वाचन अधिकृतको कार्यालयले धरानमा स्थानीय तह निर्वाचन २०७९ को तयारी पुरा भएको जानकारी दिएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालले धरानको २८ मतदानस्थलमा रहेका १०७ वटा मतदान केन्द्रमा बिहिबार सबै तयारी पुरा भइसकेको बताए । मतदान केन्द्रहरुमा बुथ, प्रतिकुल मौषमलाई ध्यान दिदै टेण्ट र त्रिपाल ...
धरान: जिल्ला प्रशासन कार्यालयले स्थानीय तह निर्वाचन शुरु हुनुभन्दा ठिक १२ घण्टा अघिदेखि निषेध आदेश जारी गरेको छ । सुनसरी प्रशासनले आज (बिहिबार) राती ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मको लागि निषेध आदेश जारी गरेको हो । प्रशासनले भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र दे ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा अब मात्र ३ दिन समय बाँकी छ । मतदानको समय नजिकिदै गर्दा धरानमा प्रमुख प्रतिस्पर्धी दलहरुबीचको चुनावी भिडन्त रोचक बन्दै गएको छ । आज राती १२ बजेदेखि मौन अवधि लागु हुन्छ । निर्वाचन आयोगले मतदानको ४८ घण्टा अघिलाई मौन अवधि तोकेको छ । मौन अवधि शुरु हुनुअघि धरानमा ...
धरान: आफ्नो कार्यकाल सकिन लाग्दा धरानका मेयर तिलक राईले खानेपानी आयोजनाको समस्या र समाधानबारे पनि धारणा सार्वजनिक गरेका छन् । कार्यकालको महत्वपुर्ण कामहरुको विवरण सार्वजनिक गर्ने क्रममा मेयर राईले खानेपानी आयोजना कार्यान्वयनको क्रममा देखिएको समस्या, पानी वितरणको समस्या र खानेपानी समस्या हल गर् ...
धरान: धरानका मेयर तिलक राईले आफ्नो करिब अढाई बर्षे कार्यकालमा भएको महत्वपुर्ण काम तथा उपलब्धीहरु सार्वजनिक गरेका छन् । आफ्नो कार्यअवधि सकिन लागेपछि सोमबार मेयर राईले कार्यपालिका हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएको कामहरुको विवरण सार्वजनिक गरेका हुन् । मेयर राईले कार्यपालिकामा आफ्नो  ...
धरान: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानका जनताले एमाले नजिताउ भनेर सोच्न नसक्ने भएपनि २०७६ को उपनिर्वाचन कसरी हार्यो ? भनेर आश्चर्य प्रकट गरेका छन् । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको क्रममा शनिबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धरानमा उपनिर्वाचन हार्दा आफु छक्क ...
धरान: धरानको नेतृत्व लिन चुनावी दौडमा रहेको लोकतान्त्रिक बाम गठबन्धनले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । धरानमा गठबन्धनमा रहेको दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । गठबन्धनबाट मेयरका उम् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित