धरान: स्वास्थ्य मन्त्रालयले प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा जिम्मेवारी दिएको छ । सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा.यादवलाई उपकुलपतिको हैसियतमा अस्पताल सञ्चालन तथा प्रतिष्ठ ...
धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वहालवाला पदाधिकारीहरुलाई काम रोकेर मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेयता आर्थिक कारोबार ठप्प भएको छ । मन्त्रिपरिषद बैठकले पुष ३० गते निर्णय गरेको थियो भने माघ ६ गते स्वास्थ्य मन्त्रालयले सरकारको उक्त निर्णय कार्यान्वय ...
धरान: प्रदेश नं १ को नाम के राख्ने भन्ने बिषय पेचिलो बनिरहदा लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले मंगलबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ । समितिले प्रदेशनं १ को नाम लिम्बुवान किरात राख्न माग गर्दै मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएको हो । किरात याक्थुङ चुम्लुङको ...
धरान: सरकारले स्थानीय तह निर्वाचन आगामी २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेसँगै चुनावी सरगर्मी बढेको छ । चुनावको मिति घोषणाले राजनीतिक दलका नेता, कार्यकर्ताहरुमा मात्र होइन, आम सर्वसाधारणहरुमा उम्मेदवारबारे चासो ह्वात्तै बढेको छ । सामाजिक सञ्जाल, चिया गफ भने अबको चुनाव कुन पार्टीले जित्छ ? चुना ...
धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न पठाएका स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव काठमाण्डौं फर्किएका छन् । प्रतिष्ठानमा आर्थिक कारोबार गर्न नसक्ने निरिह अवस्था भएपछि उनी काठमाण्डौं फर्किएका हुन् । सरकारले उनलाई प्रशासनिक र आर्थिक अधिक ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को आदेश नआएसम्मको लागि १८ बुँदे नयाँ आदेश जारी गरेको छ । प्रशासनले भिडभाड हुने आमसभा, जुलुस, मेला, सम्मेलन, जात्रालगायतका भिडभाड हुने कार्यहरुमा लगेको प्रतिबन्धलाई निरन्तरता दिएको छ । तर, कलेज र विद्यालय भने फागुन १ गतेदेखि खोल्न पाइने पनि आदेशमा उल्लेख छ । ...
धरान: सरकारले स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं मन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए । उनले निर्वाचन आयोगले जेठ ४ ग ...
विराटनगर: प्रदेश नंं.१ मा आइतबार मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेरपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मन्त्रिपरिषद् विस्तारलगत्तै बसेको बैठकमा मुख्यमन्त्री राईले नयाँ मन्त्रीहरूलाई बधाई दिएका थिए भने दत्तचित्त भएर काममा खटिन र परिणाम नि ...
धरान: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले पाएको जनादेशलाई माधव नेपालले कांग्रेसलाई बेचेको आरोप लगाएका छन् । नेकपा एमालेको शनिबार धरानमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बेधन गर्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् । ‘माधव नेपालले ...
धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको सिमानामा पर्ने पुर्वपश्चिम लोकमार्ग लौकही नजिकै विपरीत दिशाबाट आएको बस र ट्रक जुध्दा केहीको हताहत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार पुर्वबाट पश्चिमतर्फ गइरहेको बस र पुर्व आइरहेको ट्रक एकआपसमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित