मोरङ : विराटनगरमा रहेको विभिन्न अस्पतालहरुमा सेटिङ गरेर अन्य अस्पतालहरुबारे अफ्वाह फैलाएर विचौलियाको काम गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ८ जना मोरङका हुन् भने एक जना सुनसरी र अर्का एक सप्तरी जिल्लाका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनसरीको दुहबी ६ ...
धरान: धरानको घण्टाघर उत्तरतर्फको सडकमा केही महिनाअघिसम्म टेम्पो, मोटरसाइकलहरु अस्तब्यस्तरुपमा पार्किङ हुन्थ्यो । खाली भएको दिन फुटपाथ व्यापारीहरुका सामानले सडकको पेटी ढाक्थे । त्यो सडक भएर हिड्न मान्छेलाई निक्कै साँघुरो हुन्थ्यो । अहिले तपाई त्यहाँ पुग्नु भयो भने त्यहाँको सौन्दर्य देखेर अचम्म ...
धरान: धरानको विभिन्न सडकखण्डहरु जीर्ण हुदै खाल्डाखुल्डी बनेर सवारीसाधन चलाउन असुरक्षित भएको भन्दै टेम्पो, सफारी चालक तथा व्यवसायीहरुले तत्काल मर्मत गर्न माग गरेका छन् ।मंगलबार हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउदै चालक तथा व्यवसायीहरुले यस्तो माग गरेको हुन् । धरान ८ स्थि ...
धरान: प्रहरीले सुनसरीको बराहक्षेत्रबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा एक जना भारतीय पनि छन् । यो गिरोहले ब्राउन सुगर सुनसरीमा भित्र्याएर कारोबार गर्दै आएको थियो । यो गिरोहबाट प्रहरीले कुल ७६ ग्राम ...
धरान: सुनसरीमा थप एक साताको लागि निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार रातीदेखि लागु हुनेगरि भदौ १४ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । डिसिसिएमसिको सिफारिश साथै जिल्लामा कोभिड १९ संक्रमणको अवस्था बिश्लेषण गर्दा निषेधाज्ञाको अवधि बढाउनुपर्ने देखिएको प्रशास ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीहरुले शल्यचिकित्सा सेवा लिन ५ महिनासम्म प्रतिक्षा गर्नुपर्ने दयनीय अवस्था रहेको छ । शुक्रबार सार्वजनिक गरिएको महालेखाको ५८ औं बार्षिक प्रतिवेदनले प्रतिष्ठानमा अप्रेशन कक्ष, दक्ष जनशक्ति र उपकरणलगायतको समस्या देखाएर विरामीले सेवा लिन लामो स ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आर्थिक बर्ष २०७६/७७ मा स्वीकृत बजेट भन्दा ८ करोड ७७ लाख बढी खर्च गरेको पाइएको छ ।महालेखा परीक्षकको शुक्रबार सार्वजनिक भएको ५८ औं बार्षिक प्रतिवेदनले प्रतिष्ठानको नियमावली विपरीत स्वीकृत भएको खर्चको सिमाभित्र नबसी खर्च गरेको औल्याएको हो । प्रतिष् ...
धरान: भदौ ४ गतेदेखि धरानमा १० दिनसम्म पुर्ण लकडाउन गर्ने निर्णय खारेज भएको छ । धरान उपमहानगरपालिकासहित सर्वदलीय बैठकले लकडाउनबारे पुर्नविचार गर्न आग्रह गरेपछि डिसिसिएमसि बैठकले अर्को निर्णय नभएसम्मको लागि पुर्णलकडाउनको निर्णय खारेज भएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन् । प ...
धरान: धरान उपमहानगरपालिका क्षेत्रमा १० दिनसम्म पुर्ण लकडाउन गर्ने निर्णय फिर्ता लिने सहमति भएको छ। चौतर्फी विरोध भएपछि धरान उपमहानगरपालिकाले बिहिबार सर्वपक्षीय बैठक आयोजना गरेर यसअघि भएको पुर्णलकडाउनको निर्णय फिर्ता लिने सहमति भएको हो । उक्त बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्मको पुर्णलकडाउनको स्वरुप परि ...
धरान: भोलीदेखि हुने भनिएको पुर्ण लकडाउन कार्यान्वयनमा आशंका बढेको छ । लकडाउन अवज्ञा हुनसक्ने भएपछि धरान उपमहागनरपालिकाले सुनसरी उद्योग वाणिज्य संघ र वस्तुगत व्यापारीहरुसँग आज दिउँसो छलफल गरेको छ । धरानमा भदौ ४ गतेदेखि पुर्ण लकडाउन गर्ने निर्णय जिल्लास्थित डिसिसिएमसिले गरिसकेको छ । धरानको नगर कार्यपा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित