धरान: नगर क्षेत्रमा सक्रिय संक्रमितको संख्या २ सय नाघे पनि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रशासनले लागु गरेको निषेधाज्ञा पुर्णरुपमा पालना गर्न नगरबासीहरुलाई आह्वान गरेका छन् । आज साँझ एक अपिल जारी गर्दै मेयर राईले छिमेकी मुलुक भारत र नेपालमै पनि कोभिड १९ को महामारीले अकल्पनीय क्षति भइरहेकोले ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले होटल तथा रेष्टुरेष्टहरु निषेधाज्ञाको बेला बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाउने निर्णय सच्याउदै नयाँ नियम लागु गरेको छ ।आज बसेको डिसिसिएमसि बैठकले यसअघिको निर्णयको अपव्यख्या गरिएको भन्दै अबदेखि राजमार्ग छेउछाउमा रहेका यात्रुलाई खाना खुवाउने रेष्टुरेष्ट म ...
धरान: प्रहरीले धरानमा निषेधाज्ञालाई कडाईका साथ लागु गर्न थालेको छ । बिशेष गरि सवारीसाधनमा जोर विजोर प्रणाली लागु गर्न प्रहरीले कडाई गरेको हो । आज बिहान डेढ सयभन्दा बढी जोर नम्बरको मोटरसाइकल तथा साना सवारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आज विजोर गते (१९ गते) भएकोले अन्तिम विजोर नम्बर भए ...
धरान: तीन दिनको अन्तरालमा कोरोना संक्रमणले एकै परिवारका दुई जनाको मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवाको महेन्द्र चोकलाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमणको रोकथाम र नियन्त्रणको लागि महेन्द्र चोक सिल गरिएको जनाएको छ । एकै घरको आमा र छोराको तीन दिनको अन्तरालमा संक्रमणबाट मृत ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि जारी गरेको निषेधाज्ञाको पहिलो दिन शनिबार धरानमा निजी तथा सार्वजनिक सवारी साधनलाई सञ्चालनमा कडाई गरिएको छ । प्रशासनले जिल्लाभर सवारी साधनहरु सञ्चालनको लागि जोर विजोर प्रणाली लागु गरेको छ भने स्वास्थ्य मापदण्ड पुर्णरुपमा अपनाएको हुनुपर्ने जनाए ...
धरान: कोरोना महामारीको दोस्रो लहर तीब्र गतिमा बढ्दै गएपछि आजदेखि सुनसरीमा पनि निषेधाज्ञा लागु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बैशाख २४ गते मध्यराती १२ बजेसम्मको लागि जिल्लाभर निषेधज्ञा लागु गरेको हो । निषेधाज्ञा अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन अनुसार कारबाही हुने प ...
धरान: धरानका मेयर तिलक राई र परिवारको ऐन्टि जेन रिपोर्ट नेगेटिभ आएको छ ।उनका सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि मेयर राईसहित परिवारका १० जनाको बिहिबार साँझ एन्टि जेन परीक्षण गरिएको थियो । उपप्रमुख मञ्जु भण्डारी सुवेदीको पनि एन्टि जेन रिपोर्ट पोजेटिभ आएकोले मेयर राईको पनि आकस्मिक रुपमा ए ...
विराटनगर: प्रदेश १ सरकारले आज (शुक्रबार)देखि कोरोना संक्रमितको उपचारको लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि नै विरामी भर्ना शुरु गरिएको छ । विरामी भर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तीन जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी भएको छ । इन्टरनेट सेवामा भएको भ्रष्टचार ढाकछोप गरेको, इन्टरनेट सेवामा सुधार हुन नसकेको भन्दै आन्दोलित जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आज तीन जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो । जेआर ...
धरान: सुनसरीमा पनि शुक्रबार मध्यरातीदेखि लागु हुने गरि एकसाताको लागि निषेधाज्ञा जारी गरिएको छ ।कोरोना संक्रमणको दर बढ्दै गएपछि सुनसरीका प्रजिअ उमेशकुमार ढकालले बैशाख १७ गते (शुक्रबार) मध्यराती १२ बजेदेखि २४ गते राती १२ बजेसम्म जिल्लाभर लागु हुने गरि निषेधाज्ञा जारी गरेका हुन् । उक्त समयवधिभित्र अत्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित