धरान: पछिल्लो समयमा भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि नेपालमा संक्रमण दर बढ्नसक्ने भएकोले विज्ञहरुले सचेत गराइरहेका छन् । खास गरि सिमावर्ती जिल्लाहरुमा हुने आवतजावतलाई अझै कडाई गर्नुपर्ने उनीहरुको सुझाव छ ।सुनसरी पनि भारतसँग सिमा जोडिएको जिल्ला हो । भारतमा फैलिएको संक्रमण असर यो जिल्लाम ...
धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीमा कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले दुःख दिएको भन्दै आक्रोश पनि पोखेका छन् । मंगलबार धरान १५ चुम्लुङ हिममा नेपाल दलित संघद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले कांग्रेस कार्यकर्ताहरुलाई कम्युनिष्ट पार्टीमा लाग्न प्रहरीले ...
धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने अवसर हुँदा पनि किन नबनेको होला ? यो प्रश्नको जवाफप्रति राजनीतिकर्मी र आम जनतालाई पनि अत्यधिक चासो छ । सञ्चारकर्मीहरुले पनि उनलाई यही प्रश्न तेस्र्याइरहन्छन् । जसले गर्दा यो प्रश्नले निक्कै चिढिएका छन् । मंगलबार धरानमा नेपाल दलित स ...
झापा: झापा जिल्लाको दमकमा ट्रिपर र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते छन् । शनिबार साँझ करिब साढे ५ बजे दमक ४ मा पर्ने पुर्वपश्चिम राजमार्गस्थित चियाबगानमा विपरीत दिशाबाट आएको ट्रिपर र मोटरसाइकल एकआपसमा जुधेको थियो । उक्त सडक दुर्घटनामा परी गम्भीर घाइते मोरङ रतुवामाई ...
धरान: २१ औं गोलुधी रनिङ कपको शनिबार सम्पन्न फाइनलमा उपाधिको दाबेदार टोली धरान वडा नं १६ लाई टाइब्रेकरमा स्तब्ध बनाउदै वडा नं १४ च्याम्पियन बन्यो । गोधुली कपको फाइनल पहिलो पटक खेलेको वडा १४ ले पहिलो प्रयासमा नै उपाधि जित्यो । उपाधि जित्दाको खुशी त थियो नै, पुरस्कार वितरण समारोहमा थप खुशी दिलायो ...
धरान: अरुबेला जस्तै भइदिएको भए यतिबेला कि बुढासुब्बा गोल्डकप आयोजना भइरहेको हुन्थ्यो कि भव्य तयारी भइरहेको हुन्थ्यो । एक साता धरानमा फुटबलको रौनक छाउथ्यो । बिडम्बना, यसपाली मिनि ब्राजिलमा बुढासुब्बा गोल्डकप हुने छैन । इतिहासमै पहिलो पटक बुढासुब्बा गोल्डकप रोकिदा फुटबलप्रेमीहरु निराश हुनु स्वभाव ...
इटहरी: कलेजले अन्यायपुर्वक कोरोना अवधिको पनि शुल्क असुल्न थालेको भन्दै आन्दोलनरत इटहरीका विद्यार्थीहरुले कलेजहरुमा तालाबन्दी गरेका छन् ।इटहरी उपमहानगरपालिकामा भएको वार्तामा मेयर द्धारिकलाल चौधरीले समस्या समाधान गर्न ७ दिनको समय मागेपनि आन्दोलनरत विद्यार्थीहरु असहमत हुँदै तालाबन्दीमा उत्रिएका हुन् । ...
धरान: इन्टरनेट सेवाको सुधार सम्बन्धी गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न चौतर्फी दबाब परेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।प्रतिष्ठानले ४ दिनअघि सुविसु केवल नेटवर्क प्रालिलाई स्पष्टीकरण सोधेको हो । 'सुविसुलाई किन कारबाही न ...
इटहरी: इटहरीका निजी कलेजमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका छन् । कोरोना अवधिमा पनि कलेज प्रशासनले जबर्जस्ती शुल्क असुल गर्न खोजेको भन्दै त्यसको बिरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । कोशी कलेजबाट सुरु भएको विद्यार्थी आन्दोलन कस्तुरी, बिश्व आदर्श, सुष्मा हुँदै नगरपालिकातर्फ अघि बढेको छ ...
धरान: विभिन्न युद्धहरुमा वीरगति प्राप्त गरेका गोर्खा सैनिकहरुको समाधि(चिहान)बाट संकलन गरेको माटो ल्याएर धरान उपमहानगरपालिका वडा नं २० स्थित माछामारामा निर्माणाधिन गोर्खा स्मृति पार्कमा राखिएको छ ।पार्कका परिकल्पनाकार रमेश राईले विभिन्न मुलुकमा रहेको समाधिस्थलबाट संलकन गरेको माटोलाई ल्याएर सुरक्षित र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित