धरान: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने माग राख्दै बुधबार धरानमा प्रर्दशन भएको छ । सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा दिउँसो भानुचोकमा प्रर्दशन भएको हो । सरकारले घिसिङलाई पुनः नियुक्ती नगरेर जनतालाई धोका दिएको भन्दै वक्ताहरुले आक्रोश पोखे ...
धरान: करिब ६ महिना यता लकडाउन भएसंगै यातायात व्यवसाय ठप्प छ । यातायात ठप्प बनेसंगै गाडीमा आश्रित मजदुरहरुको अवस्था यतिबेला दयनीय छ । दैनिक जिवन गुजारा गर्न समस्या भएका तिनै यातायात मजदुरहरुको लागि धरानमा निःशुल्क खाना खुवाइने भएको छ । धरान–८ स्थित धरान सभागृह परिसरमा भोली (विहीबार)देखी सुरु ह ...
धरान: कर्णाली प्रदेशको कृषि उत्पादनको बजार प्रर्वद्धन गर्न स्याउ र आलु लिएर एक किसान धरान आइपुगेका छन् । जुम्लाका किसान खड्ग केसीले स्याउ र आलु लिएर हिजो मंगलबार साँझ धरान आइपुगेका हुन् । उनलाई धरान १३ स्थित कृषि बजारस्थलमा धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, सुनसरी उद्योग वाणिज्य संघका प्र ...
धरान: आज बुधबार बिहानै नेपालमा भुकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा गएको भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोको राम्चे रहेको थियो । भुकम्पको क्षति के कति भयो भन्ने पुर्णविवरण आउन बाँकी नै छ । ...
धरान: धरानमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । धरान १७ का ७० बर्षीया वृद्धको आज उपचारको क्रममा २ बजेर २० मिनेटमा मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतकलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो भने २९ ग ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले गैरकानुनीरुपमा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले आज दासविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार दासले ७ करोड ७१ लख ९२ हजार ...
धरान: प्रदेश नं १ का यातायात व्यवसायीहरुले पनि संघीय सरकारले गरेको निर्णय अनुसार नै असोज ५ गतेदेखि यातायात सञ्चालन गर्न सहमत भएका छन् । सरकारले सञ्चालनको वातावरण तयार नगरे असोज १ गतेदेखि नै स्वतस्फुर्त यातायात चलाउने चेतावनी व्यवसायीहरुले दिएका थिए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगको आज भर्चु ...
धरान: असोज १ गतेदेखि यातायात सञ्चालनको वातावरण तयार गर्न प्रदेश १ का यातायात व्यवसायी तथा मजदुरहरुले सरकारसँग आग्रह गरेका छन् । कोभिडको कारण करिब ६ महिनादेखि ठप्प रहेको यातायात असोज १ गतेदेखि सरकारले नखुलाए व्यवसायी तथा मजदुरहरु आफैले स्वतस्फुर्तरुपमा सञ्चालन गर्ने पनि उद्घोष गरेका छन् । विभिन्न या ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई पनि कोरोना संक्रमण भएको छ । उपकुलपति डा.गिरीको आज सोमबार साँझ पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनले वीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्दै सम्पुर्ण सुरक्षा उपायहरु ...
धरान: ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेकी एक महिलासहित आज साँझ ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, एक जना ३ दिन अघि मात्र भोजपुरबाट आएका व्यक्तिको पनि संक्रमण पुष्टि भएको छ । अरु ७ जना धरानका नै बासिन्दाहरु हुन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार प्रहरी हिरासतमा रहेकी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित