धरान: कोरोना भाइरसका संक्रमितले उपचार खर्च व्यहोर्न नसके सरकार आफैले उपचार गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज शुक्रबार भिडिओ सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले संक्रमित आफैले कोरोना उपचार गर्न नसक्ने स्वघोषणा गरे सरकारले नै उपचार गरिदिने बताएका हुन् । उनले महामारीमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्टाफ नर्स पदपुर्तिको लागि लिएको अन्तर्वार्ताको नतिजा प्रकाशन नगरि रद्द गरेको छ । प्रतिष्ठानले हिजो बिहिबार एक सुचना प्रकाशन गरेर स्टाफ नर्सको लागि लिएको अन्तर्वार्ता रद्द भएको जनाएको छ । प्रतिष्ठानले भदौ ४ गतेदेखि २२ गतेसम्म स्टाफ नर्सको लागि ...
धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित संघीय सांसद तथा प्रदेश १ सभाका प्रत्यक्ष निवार्चित र समानुपातिक सांसदहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुसँग कोभिड अस्पताल र उपचार सेवाबारे आवश्यक छलफल गरेका छन् । कोभिड अस्पताल पुर्णक्षमता अनुसार सञ्चालन हुन नसकेको, भेन्टिलेटेर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पार्किङबाट थुप्रै मोटरसाइकलहरु हराउने गर्छ । ती मध्ये केही मोटरसाइकल फेला परे पनि चोर हत्तपत्त पक्राउ पर्दैनन् । आज बिहानै भने चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रतिष्ठानस्थित सेक्युरिटी इञ्चार्ज धनबहादुर राईका अनुसार उदयपुरको ठोक् ...
धरान: कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरुलाई आवश्यक स्वास्थ्य परामर्श तथा समन्वय गर्न धरान उपमहानगरपालिकाले स्वास्थ्यकर्मीहरुको टोली खटाएको छ । स्वास्थ्य महाशाखा अन्तर्गत कार्यरत २१ जनाको टोलीलाई होम आइसोलेसनमा रहेकाहरुलाई समन्वय तथा परामर्शको लागि उपमहानगरपालिकाले खटाएको हो । दिनहुँ संक्रमण ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पिसिआर परिक्षण गर्न लिइएको स्वाबको फिर्ता पठाइदिएको छ । धरान उपमहानगरपालिकाले हिजो बुधबार संकलन गरेको स्वाबको नमुना परिक्षणको लागि प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबले लिन नमानेको हो । काम गर्ने कर्मचारीहरु कम भएको भन्दै स्वाबको नमुना ल्याबले न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि कोरोना संक्रमित विरामीको लागि धरौटी राखेर मात्र उपचार गर्ने निर्णय गरेको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार यस्तो निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहका अ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा पिसिआर रिपोर्ट नेगेटिभ आएका विरामीलाई मात्र भर्ना लिन थालेको छ । विरामी सिकिस्त अवस्था भएपनि पिसिआर जाँच नगरेका र शंकास्पद विरामीलाई बाहिर गेटबाटै फर्काइदिन थालेका छन् । यसो गर्दा विरामीहरु थप पीडित भएका छन् । पिसिआर जाँच गरेर रिप ...
धरान: लामो समयपछि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले खानेपानी संस्थानलाई कार्तिक २६ गते खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने निर्णय गरेको छ । कार्तिक २६ गते औपचारिकरुपमा नै संस्थानलाई बोर्डमा हस्तान्तरण गरि मर्ज गर्ने बैठकले निर्णय गरेको कार्यपालिका सदस्यसमेत रहेका वडा नं १७ का अध्यक् ...
धरान: कोरोना महामारीको बीचमा पनि नेपालीहरुको महान् चाड दशैं, तिहार र छठ पर्व आइसकेको छ । कोरोनाले गर्दा विगतमा जस्तो धुमधामका साथ चाडपर्व मनाउने अवस्था छैन, तर पनि बजारमा केही भिडभाड र किनमेल चलिरहेको छ । चाडपर्वको बेला मानिसहरुको गतिविधि बढी हुने, आर्थिक र धार्मिक गतिविधि पनि बढ्ने हुँदा अपराधको घ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित