मुख्य समाचार

    Showing 3,381-3,390 of 3,405 items.
  • अदालतबाट महराले पाए सफाई

    काठमाडौँ: बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई निर्दोष भन्दै सफाई दिएको छ । जिल्ला न्यायधिश अम्बरराज पौडेलको इजलासले आज सोमबार सभामुख महरालाई सफाई दिएको हो । श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाई ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 717 पटक पढिएको
    • क्लिक धरान
  • रिहा लगत्तै माइला लामासहित पाँचै जना पक्राउ

    धरान: अड्डा सार गर्दै धरान ल्याइएका नेत्र विक्रम चन्द(विप्लव) समुहका नेता एवं जनवादी गायक, संगीतकार माइला लामासहित ५ जना सुनसरी जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै आइतबार पुनः पक्राउ परेका छन् । पक्राउ गरेर उनीहरुलाई प्रहरीले विभिन्न जिल्लामा पुनः मुद्दा चलाउन पठाएको स्रोतको भनाई छ । जिल्ला न्यायाध ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 953 पटक पढिएको
    • क्लिक धरान
  • महराविरुद्धको मुद्दामा आज कस्तो आउला फैसला ?

    काठमाडौं: संसद सचिवालयकी महिला सहकर्मीमाथि यौन दुव्र्यवहारको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाण्डौंबाट फैसला हुदैछ । हिजो आइतबार महरा प्रकरणमा अदालतमा अन्तिम सुनुवाई भए पनि समय अभावले फैसला हुन सकेको थिएन । त्यसैले अदालतले यो मुद्दा हेर्दाहेर्द ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 468 पटक पढिएको
    • क्लिक धरान
  • कौसी खेतीका अभियन्ता श्रेष्ठ भन्छन्,'धरानको आधा जति घरमा मात्र खेती गरे अर्गानिक तरकारी खान पाउछौं '

    धरान: धरान ३ स्थित मणिसुन्दर टोलीको एउटा घरमा कौसी छ । त्यो घरको कौसी अन्य घरको भन्दा अलि फरक छ । धरानको माछाभौडी नजिकको त्यो घरका धनी हुन्, मोहन श्रेष्ठ । उनले घरको कौसीलाई अरुको जस्तो खाली रहन दिएका छैनन् । उनले कौसीमा हरियो अन्न, सागपात उब्जनी गरेका छन् । उनी पेशाले दुध व्यवसायी हुन् । तर, पछिल ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 2,548 पटक पढिएको
    • मोहन श्रेष्ठ
  • सरकार कमजोर बनाउने खेल सह्य हुदैन: प्रधानमन्त्री

    झापाः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धि नचाहने शक्तिले सरकारलाई कमजोर बनाउन चलखेल गरिरहेको र त्यो चलखेल सह्य नहुने बताएका छन् । आइतबार गृहजिल्ला झापा आएका प्रधानमन्त्री ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै विकास र समृद्धिको काम देखेर ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 332 पटक पढिएको
    • क्लिक धरान
  • महिना दिनभित्र माग पुरा नभए भूपू गोर्खाहरु अनसन बस्ने चेतावनी

    काठमाडौ: एक महिनाभित्र आफ्ना मागहरु पुरा नभए आमरण अनसन सुरु गर्ने भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले चेतावनी दिएका छन् । भूपू गोर्खा सैनिकहरुले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एक महिनाभित्र आफुहरुको माग पुरा गर्नुपर्ने अडान दोहोर्याए । भूपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 621 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० के रनमा श्रृंखला खतिवडा पनि दौडने

    धरान: चर्चित दौड प्रतियोगिता प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा आउने भएकी छिन् । यही फागुन १० गते हुन लागेको दौडमा बिशिष्ट अतिथिकोरुपमा खतिवडा धरान आउन लागेकी हुन् । उनी १० के रनमा सहभागी पनि हुने धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए । ‘उहाँ ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 6,196 पटक पढिएको
    • क्लिक धरान
  • खानेपानी संस्थानलाई महशुल नबुझाउन आह्वान, धरानका कर्मचारी एक तह बढुवा हुने ऐन पारित

    धरान: धरान उपमहानगरपालिकाको छैटौं नगरसभाको निर्णयहरु उपमहानगरपालिकाले आज सार्वजनिक गरेको छ । उपमहानगरले नगरसभाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर तिलक राईले नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति, दायित्व र कर्मचारी हस्तान्तरणको प्रक्रियामा रहेकोले संस्थानलाई महशुल नबुझाउन न ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 6,067 पटक पढिएको
    • क्लिक धरान
  • चीनको हुवेईबाट १७५ नेपालीको उद्धार, १० जना उतै रहे

    तस्बिर स्रोत: इकान्तिपुर काठमाडौः कोरोना भाइरस रोग २०१९ (कोभिड १९)को प्रभाव क्षेत्रमा पर्ने चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाली स्वदेश फिरेका छन् । उनीहरुलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमान पठाएर सरकारले उद्धार गरेर नेपाल ल्याएको हो । उद्धार गरिएका मध्ये १७० जना विद्यार्थी छन् भने एक जना का ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 1,085 पटक पढिएको
    • क्लिक धरान
  • मछिन्द्र क्लबलाई सहिद स्मारकको उपाधि

    काठमाडौ: सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई १-० गोलअन्तरले हराउदै मछिन्द्रले ऐतिहासिक उपाधि जितेको हो । सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रको यो पहिलो उपाधि हो । आर्मीको लागि यो दोस्रो स्थान दोस्रो पटक हो । यसअघि २०६३ सा ...

    • प्रकाशित मितिः फागुन ३, २०७६
    • 475 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित