धरान: धरान १५ मा वृहतरुपमा साकेला पूजा तथा सिली प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा १५ नम्बर वडा कार्यसमितिको आयोजना शुक्रबार साकेला पूजा तथा सिली प्रर्दशनी भएको हो । धरान १५ खोरिया बस्तीस्थित साकेला धार्मिक वन क्षेत्रमा कार्यक्रम भएको थियो । आफ्नो साँस्कृतिक भेषभुषामा सजिए ...
धरान: बिहिबार बिहानै धरान वडा नं ५ तल्लो देउरालीस्थित सेउती खोलाको बगरमा भेटिएको लाशको पहिचान खुलेको छ । हत्या गरिएको अवस्थामा भेटिएको युवा धरान ११ विष्णुचोक ठाडो सोलिङका ३१ बर्षीय सन्दिप रम्जेल भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । डिएसपी बुद्ध श्रेष्ठका अनुसार लाशको सनाखत भएसँगै अनुसन्धान क ...
धरान:धरानका मेयर हर्क साम्पाङ बिहिबार हातमा झाडु बोकेर भानुचोकमा पुगे । उनले अघिल्लो दिन नै दिउँसो ३ बजे भानुचोक सफाई कार्यक्रमबारे फेसबुक पेजबाट आह्वान गरेका थिए । उनका समर्थकहरुका साथै सेवक अभियानको टोली पनि सफाई कार्यक्रमको लागि पुगिसकेका थिए । बर्षाको कारण केही ढिलाई भएको सफाई अभियानमा मेय ...
धरान: धरानका नवनिवार्चित उपमेयर अइन्द्रबिक्रम बेघाले आफ्नो पदभार ग्राहण गरेका छन् । सोमबार दिउँसो सपथ ग्रहण गरिसकेपछि बेघाले उपमहानगरपालिकाको कार्यकक्षमा प्रवेश गरेर पदभार ग्रहण गरेका थिए । उनले पदभार ग्रहण गरेसँगै असहाय, अशक्त, महिला तथा बालबालिका र अपांग वर्गको लागि शिघ्र इजलास सञ्चालन गर्ने पहिलो ...
धरान: धरान उपमहानगरपालिकाको मेयरमा निवार्चित हर्कराज राई (साम्पाङ)ले आफ्नो पहिलो प्राथमिकता खानेपानी समस्या हल गर्ने रहेको बताएका छन् । मेयरमा निवार्चित भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै मेयर राईले खानेपानी आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । उनले खानेपानीमा भइरहेको चुवाहट, मर्मतसम्भारमा भए ...
धरान: धरानको मेयर हुने सुनिश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले आफ्नो नभै जनताको जित भएको बताएका छन् । उनले धरानलाई सुशासन र विकाससँग जोड्ने पनि धारणा व्यक्त गरे । सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उनले फरक पार्टी भयो भन्दैमा झगडा गर्न जाने नभै धरानको हित चाहने व्यक्ति नै जनताबाट चुनिएर आ ...
धरान: प्रकृति पुजक किरात राई समुदायले शनिबार धरानको भानुचोकमा धुमधामसँग साकेला उभौली मनाएका छन् । किरात राई यायोक्खा धरान नगर कार्यसमितिको आयोजनामा भानुचोकमा यलम्बर सम्बत ५०८२ को शुभकामनासहित उभौली मनाएको हो । बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा फुकाएर करिब १५ दिन (औशी)सम्म धुमधा ...
धरान: धरानमा पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वडामा चुनाव जितेको छ । निर्वाचन अघि मात्र नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गरेर वडाअध्यक्षमा उठेका कृष्णप्रसाद भटट्राई वडाअध्यक्षमा निवार्चित भएका हुन् । उनले ९०५ मत प्राप्त गरेर वडाध्यक्षमा निवार्चित भएका छन् । उनी २०७४ सालम ...
धरान: धरानको वडा नं १० मा नेकपा एमालेको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न हुँदा वडाअध्यक्षमा एमालेका उम्मेद्वार ३८ बर्षीय विवेक राई विजयी भएका छन् । उनले ९२४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी रुपा राईले ५६७ मत प्राप्त गरेकी छिन् । यस्तै, एमालेब ...
धरान: शुक्रबार देशभर भएको स्थानीय तह निर्वाचनमा धरानमा शान्तिपुर्णरुपमा मतदान सम्पन्न भएको छ । धरानमा ६५ प्रतिशत हाराहारी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार मतदान केन्द्रहरुबाट खसेको मतसंख्या संकलन कार्य भइरहेको बताए । अहिले मतदान केन्द्रहरुबाट मतपे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2022 - क्लिक धरान - सर्वाधिकार सुरक्षित