धरान: गत जेठमा धरानको सर्दु खोला उत्खनन् रोक्न जादा कुटपिट भएको घटनामा संलग्न २ जना पक्राउ परेका छन् भने अन्य २ जना फरार छन् । ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि ईलाका प्रहरी कार्यालय धरानले सेते भनिने नरसिंह राई र जीवन …
धरान: तीन दिने धरान डे उत्सव विविध कार्यक्रमहरु आयोजनासँगै बिहिबार समापन भएको छ । अन्तिम दिन बिहिबार मनोरञ्जनात्मक लोक जुवारी कार्यक्रम आयोजना भएको थियो भने रस्सी तान प्रतियोगिता पनि भएको थियो । लोक जुवारीमा धरानका विभिन्न समुहहरुको सहभागिता रहेको थियो …
धरान: अहिले समयमा ईश्वररुपी मानिस वा महामानव हुँ भन्दा पत्यार लाग्छ !? देवलोकबाट देवता र देवीहरु पृथ्वीमा आएर तपाईलाई दर्शन दिएको पत्याउनु हुन्छ !? तपाईलाई पत्यार नलागेर के गर्नु ? सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दी जलपाई चोकमा हाल बस्दै आएका टिकाप्रसाद …
धरान: धरानको फोहोरलाई प्रशोधन गरेर ग्याँस र मल उत्पादन गर्ने प्रशोधन केन्द्रको उद्घाटन भएको छ । धरान ६ पानवारीमा रहेको केन्द्रको मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । यो केन्द्र भेञ्चर वेष्ट टु इनर्जी प्रालिले सञ्चालनमा …
धरान: अंग्रेजी नयाँ बर्ष २०२२ को स्वागतमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्ने र बसाई लम्ब्याउने उद्देश्यले नवौं भेडेटार फुड फेस्टिवल शुरु भएको छ । सुनसरी र धनकुटाको सिमानामा अवस्थित प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा …
धरान: गाई बर्षलाई विदाई गर्दै तथा नयाँ बाघ बर्षलाई स्वागत गर्दै गुरुङ समुदायले बिहिबार तमु ल्होसार पर्व मनाएका छन् । नेपाल सरकारले ल्होसारको अवसरमा बिहिबार सार्वजनिक विदासमेत दिएको थियो । धरानमा पनि तमु (गुरुङ) समुदायले धुमधामका साथ ल्होसार मनाएका छन् । तमु …
धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गतको इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका शुक्रबहादुर राई च्याम्पियन भएका छन् । पार ७० को धरान गल्फ कोर्षमा समग्रमा १ अण्डर २०९ स्कोरसहित शुक्र च्याम्पियन भएका हुन् । च्याम्पियन शुक्रले ट्रफीसँगै नगद १ लाख ३५ हजार जितेका छन् …
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रमुख दामोदर भण्डारीले अबको पाँच दिनभित्र भुमिसुधार कार्यालय सुनसरीको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । क्याम्पसले शुक्रबार मोही जग्गा प्रकरणबारे आयोजना गरेको सार्वजनिक वहस कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ …
धरान: चार दशकअघि महेन्द्र बहुमुखी क्याम्पसले धरान ११ स्वास्तिका चोकमा १७ कट्ठा ११ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गामा विगत तीन बर्षदेखि मोही विवाद जारी छ । गत असोज २५ गते भुमिसुधार कार्यालय सुनसरीले क्याम्पसको जग्गामा मोही रहेका डम्बरबहादुर घिमिरेको …
धरान: धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन भइरहेको छ । प्रारम्भिक चरणको सम्भाव्यता अध्ययन सकिए पछि अध्ययन गरिरहेको परामर्शदाताका प्राविधिकहरुले बिहिबार धरान उपमहानगरपालिकासँग पनि छलफल गरेको छ । परामर्शदाता कम्पनी …