समाचार

    Showing 211-220 of 1,666 items.
  • सुनसरीबाट सय केजी गाँजासहित तीन भारतीय पक्राउ

    धरान: सुनसरी प्रहरीले भारतर्फ अवैधरुपमा लैजान लागेको सय किलो गाँजासहित ३ जना पक्राउ गरेको छ । प्रहरीले शनिबार राती करिब ८ बजे बर्जु गाउँपालिका ५ तिन मुहान दक्षिण शाखा नगर डिल हुदै भारततर्फ लैजादै गरेको गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षकको ...

    • प्रकाशित मितिः माघ २, २०७८
    • 1,022 पटक पढिएको
    • क्लिक धरान
  • कुटपिट गर्दा श्रीमतिको मृत्यु, हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    मोरङ: मोरङको पथरीशनिश्चरे नगरपालिका २ मा श्रीमतिलाई कुटपिट गरेर हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ बर्षीय जय शर्मा हुन् । श्रीमति कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । शर्माले पुष ३० गते श्रीमतिलाई कुटपिट गरेर १९ बर्षीया श्रीमति पूजा ...

    • प्रकाशित मितिः माघ २, २०७८
    • 1,197 पटक पढिएको
    • क्लिक धरान
  • लेटाङको वनबाट ३ नाल भरुवा बन्दुक, गोली-बारुदसहित एक पक्राउ

    मोरङ: लेटाङ नगरपालिका ९ वसन्त हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० बर्षीय ईन्द्र बहादुर राई रहेका छन् । उनलाई आज शुक्रबार बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक बोकेर हिडिरहेको अबस् ...

    • प्रकाशित मितिः पुष ३०, २०७८
    • 839 पटक पढिएको
    • क्लिक धरान
  • गाँजा र चरेससहित २ जना पक्राउ

    झापा: झापाको दमक नगरपालिका २ हुम्से-दुम्से सामुदायिक वन क्षेत्रमा चेकिङको क्रममा गाँजा र चरेससहित २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाऊपालिका २ का ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया रहेका छन् । उनीहरुलाई आज बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी ...

    • प्रकाशित मितिः पुष ३०, २०७८
    • 965 पटक पढिएको
    • क्लिक धरान
  • कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २० बर्ष पछी पक्राउ

    ईलाम: किशोरीको हत्या गरी फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० बर्ष पछि पक्राउ गरेको छ। २०५८ सालमा माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका ईलामको साबिक पशुपतिनगर-३ का ४१ बर्षीय गोरे भनिने मन कुमार राईलाई प्रहरीले २० बर्ष पछि पक्राउ गरेको हो । उनले ईलामकै कन्याम घर भ ...

    • प्रकाशित मितिः पुष २९, २०७८
    • 1,231 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

    सुनसरी: ईटहरी उपमहानगरपालिका ४ स्थित भित्रि सडकखण्ड डिबिएम स्कुल छेउमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी ६ मा बस्दै आएका २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् । हिजो राती साढे ९ बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको मे१प ५५९० नम्बरको मोटरसा ...

    • प्रकाशित मितिः पुष २५, २०७८
    • 970 पटक पढिएको
    • क्लिक धरान
  • सवारी दुर्घटनाबाट २ जनाको मृत्यु, भीरबाट खसेर थप एकको ज्यान गयो

    धरान: प्रदेश १ को विभिन्न जिल्लामा सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने भीरबाट लडेर थप एकले ज्यान गुमाएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सुनसरी र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा थप २ जना घाईते भएका छन् । हिजो सवा ४ बजे सुनसरीको दुहबी नगरप ...

    • प्रकाशित मितिः पुष २४, २०७८
    • 668 पटक पढिएको
    • क्लिक धरान
  • यायोक्खा सुनसरी र पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटसल

    धरान: किरातीहरुको नयाँ वर्ष यलम्बर सम्बत ५०८२ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार किरात राई यायोक्खा सुनसरी र नेपाल पत्रकार महासंघ सुनसरीबीच मैत्रीपुर्ण फुटसल सम्पन्न भएको छ । यायोक्खा सुनसरीको आयोजना र किराया धरान १५ नम्बर प्रारम्भिक कार्यसमितिको संयोजनमा धरान १५ स्थित विग फुटसल ...

    • प्रकाशित मितिः पुष २३, २०७८
    • 866 पटक पढिएको
    • क्लिक धरान
  • धरान डे मा साईकल र्याली र मैत्रीपुर्ण फुटबल

    धरान: धरान डे उत्सव २०७८ को अबसरमा साईकल र्याली कार्यक्रम गरिएको छ ।  उत्सवको दोश्रो दिन बुधबार धरान उपमहानगरपालिका परिसरबाट साईकल र्याली कार्यक्रम गरिएको हो । १२१ औं धरान उत्सवको अबसरमा उपमहानगरपालिका र सुनसरी साईकल संघको समन्वयमा साईकल र्याली गरिएको थियो । उपमहानगरपालिका परिसरबाट सुरु भएको सा ...

    • प्रकाशित मितिः पुष २१, २०७८
    • 857 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकल चोरी गर्ने दुहबीका एक युवा पक्राउ

    विराटनगर: मोटरसाइकल चोरी गर्ने सुनसरीको दुहबीका एक युवा पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार दुहबी ५ का २० बर्षीय मनिष परियार चोरी भएको मोटरसाइकल सहित पक्राउ परेका हुन् । उनले पुष १४ गते विराटनगर महानगरपालिका ७ मा पार्किङ गरि राखेको को २८ प ६५४९ नम्बरको यामाहाको एफ जेट मोटरसाईकल चोरी गरेको प ...

    • प्रकाशित मितिः पुष २१, २०७८
    • 862 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित