समाचार

    Showing 341-350 of 1,686 items.
  • फुटबलको निहुँमा छुरा प्रहार घटनाः एकको मृत्यु, फरार भएका २ जना दुई महिनापछि पक्राउ

    विराटनगर: दुई महिनाअघि उर्लाबारीमा फुटबल खेलको क्रममा झगडा भएको बिषयमा छुरा प्रहरी गरि फरार भएका दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी ८ राजघाटस्थित चौधरी टोलमा साउन १० गते फुटबल खेल्ने क्रममा विवाद तथा झगडा भएको थियो । सोही बिषयलाई लिएर भोलीपल्ट साउन ११ गते २१ बर ...

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 4,127 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रकी ६५ बर्षीया वृद्धाको जंगली हात्तीको आक्रमणमा परि मृत्यु

    सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ११ खत्वे टोलमा एक वृद्धाको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । स्थानीय ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई हिजो दिउँसो २ बजे स्थानीय रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क् ...

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 1,349 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा पनि मनाइयो संविधान दिवस

    सुनसरी: इटहरी उपमहानगरपालिकाले झण्डोतोलन र अपाङ्गता भएकाहरुलाई सहयोगी समाग्री वितरण गरेर संविधान दिवस मनाएको छ । इटहरी गोल चोकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले झण्डोतोलन गरेका थिए । यसअघि उपमहानगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले अपाङ्गता भएकाहरुलाई सहयोगी समाग्री वितरण ...

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 1,204 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी प्रहरीद्वारा करिब ६० केजी बेवारिसे गाँजा वरामद

    धरान: सुनसरी प्रहरीले करिब ६० केजी गाँजा वेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको कोशी गाउँपालिका ७ कोशी नदी किनारस्थित झाँडीबाट बोरामा वेवारिसे अवस्थामा गाँजा वरामद गरेको हो । प्रहरीका अनुसार झाडीमा मुख बाँधिएको अवस्थामा ४ वटा प्लाष्टिक बोरा छ भन्ने जानकारीको आ ...

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 1,212 पटक पढिएको
    • क्लिक धरान
  • धरानका २ युवा प्रतिबन्धित औषधीसहित पक्राउ

    धरान: धरानका २ जना युवा प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान ७ का ३० बर्षीय सन्तोष लिम्बु र धरान ८ का २८ बर्षीय सविन तामाङ पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले इनरुवा ३ स्थित पुर्वपश्चिम राजमार्गमा पर्ने सखुवागाछीबाट पक्राउ गरिए ...

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 10,018 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयर तिलक राईलाई कोरोना संक्रमण

    धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई कोरोना संक्रमण भएको छ ।मेयरका प्रेस संयोजक पारस राईका अनुसार आज (बिहिबार) पिसिआर परीक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको हो । मेयर राईलाई विगत दुई दिनदेखि सामान्य रुघा खोकी थियो । संक्रमण पुष्टि भएपनि मेयर राईको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र होम आइसोले ...

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 3,880 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीबाट ब्राउन सुगरसहित २ जना पक्राउ

    धरान: प्रहरीले सुनसरीको इटहरीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी ४ का पुर्वपश्चिम राजमार्गको मिलन चोकबाट एक जना भारतीय युवासहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापाको गौरीजंग गाउँपालिका २ का २७ बर्षीय आइतबारी हस्दा र विहारको किसनजं ...

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 1,354 पटक पढिएको
    • क्लिक धरान
  • अदालतबाट सजाय तोके पनि फरार दुई जनालाई पक्राउ गरि कारागार चलान

    मोरङः सवारी ज्यान मुद्दा र लागुऔषध मुद्दामा कैद फैसला भएपनि फरार रहेका २ जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३ का रामबहादुर वन र वडा नं १ का लक्ष्मी गुरुङ रहेका छन् । मोरङ प्रहरीका अनुसार वनलाई मोरङ जिल्ला अदालतले सवारी ज्यान मुद्दामा २ बर्ष ११ महिना ६ दिन कैद गर्न ...

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 1,506 पटक पढिएको
    • क्लिक धरान
  • बक्तृत्वकलामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम

    विराटनगर:  प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण ः बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा बालगहृका बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा सिविन न ...

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 1,948 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउन सुगरसहित दुई जना पक्राउ

    झापा: झापाको बिर्तामोड ३ बाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी २ का ३४ बर्षीय भिमराज राई र पथरी १ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन् । हिजो राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा चालक रहेका राईको साथबाट ब्राउन सुगर फेला प ...

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 1,395 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित