सुनसरी: निरन्तरको बर्षाले इटहरी उपमहानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । 

बर्षा नरोकिएको कारण इटहरी भएर बग्ने टेङ्ग्रा खोला, बुढी खोलामा बाढी आएको छ । इटहरी जलमग्न हुँदा सयौं घरहरु डुबानमा परेका छन् । बाढीको कारण इटहरी २० पानीपिया, तरहरा क्षेत्रमा कोशी राजमार्गसमेत अवरुद्ध भएको थियो । डुबानमा परेका मानिसहरुको उद्दारको लागि नेपाली सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ । बर्षामा हुने डुबान इटहरीको प्रमुख समस्या रही आएको छ । 

तस्बिरहरु: सुविद गुरागाईको फेसबुक

itari

itari2

itari3

itari5

itari9

itari6

itari7

itari10

itari4

itari1