धरान: स्थानीय तहमा जनप्रतिनिधि छान्न मतदान शुरु भएको छ । 

२०७४ मा निवार्चित जनप्रतिनिधिहरुको ५ बर्षे कार्यकाल पुरा हुन लागेपछि आज देशभरका स्थानीय तहमा एकैचोटी मतदान भइरहेको हो । धरानमा पनि बिहान ७ बजेदेखि नै मतदान शुरु भइसकेको छ । धरानमा २८ वटा मतदानस्थल र १०७ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ । मतदान गर्न बिहानैदेखि मतदाताहरु उत्साहका साथ लामबद्ध भएका छन् । 

तस्बिरहरु: विकास चाम्लिङ राई

vote1

vote4
vote5

vote6

vote7

vote3

vote8

vote9

vote10

vote11

vote12