धरान: नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी १० औं महाधिवेशनको बन्दसत्रमा सहमतिको प्रयास सफल हुन नसकेपछि अध्यक्ष मण्डलका अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय सदस्य र १९ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । पदाधिकारीको प्रस्तावमा रावल, ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी जिल्लाको नेतृत्व चयन गर्न हिजो भएको निर्वाचनको मतगणना जारी छ । इनरुवामा जारी मतगणनामा हालसम्म खसेको मतको २३१९ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार २७७४ मत खसेको थियो । हालसम्म २३१९ मत गणना भइसक्दा स ...
धरान: चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय सदस्य र पदाधिकारीहरुको नाम प्रस्ताव गरिसकेका छन् । बन्द सत्रले केन्द्रीय सदस्य छनौट गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । सोही अनुसार ओलीले नाम प्रस्ताव गरेका हुन् । केन्द्रीय पदाधिकारी र सदस्यहरुको ना ...
धरान: एमाले नेतृ एवं धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी नेकपा एमालेको केन्द्रीय सदस्यमा प्रस्ताव भएकी छिन् । चितवनमा जारी एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीले भण्डारीलाई केन्द्रीय सदस्यको सुचीमा अटाएका हुन् । उनी प्रदेश १ महिला कोटाबाट केन्द्रीय सदस्यमा समेटिएकी हुन् । आइतबार ...
धरान: नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिको नेतृत्व चयन गर्न इनरुवामा भएको निर्वाचनमा मतदान सकिएको छ ।आज (आइतबार) साँझ साढे ६ बजे मतदान सकिएको हो । मतदानमा कुल २७७४ मत खसेको मुख्य निर्वाचत अधिकृत उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार कुल मतदाता प्रतिनिधिहरु २९३८ जना छन् । ‘मतदान सकियो, २७७४ म ...
धरान: नेकपा माओवादी केन्द्र धरानको दोस्रो नगर सम्मेलन हिजो राती अचानक अर्को सुचना जारी नभएसम्मको लागि स्थगित भयो । धरान १५ स्थित होटल इजी राइडरमा दिउँसो उद्घाटन भएको सम्मेलनको राती बन्दसत्रको क्रममा उम्मेदवारी मनोनयन भइसकेको थियो । नेताहरुले राती अबेर भएकोले बन्द सत्र स्थगित गर्नुपरेको बताउदै आ ...
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको दोस्रो नगर सम्मेलन स्थगित भएको छ । बन्द सत्रमा उम्मेद्वारी मनोनयन पश्चात शनिबार राती अर्को सुचना नभएसम्मको लागी स्थगित गरेको हो । धरान १५ स्थित होटल इजी राइडरमा जारी सम्मेलनको बन्द सत्रमा ८१ जना कार्यसमिति सदस्यको लागी मनोनयन दर्ता भएको थियो । र ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला सभापतिमा दुई जनाले मनोनयन दर्ता गरेका छन् । जिल्ला अधिवेशनको क्रममा शनिबार रामचन्द्र पौडेल-शेखर कोइराला समुहबाट सभापतिमा केदार भण्डारीले मनोनयन दर्ता गराएका छन् भने संस्थापन देउवा समुहबाट सञ्जयप्रसाद श्रेष्ठले सभापतिमा मनोनयन दर्ता गरेका छ ...
धरान: नेकपा माओवादी केन्द्र धरानको दोस्रो सम्मेलन धरान १५ स्थित होटल इजी राइडरमा जारी छ । सम्मेलनको उद्घाटन सत्र सकिएर बन्द सत्र शुरु भएको छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेताहरुले माओवादी केन्द्रलाई विचार र संगठात्मकरुपमा एकतावद्ध र सशक्त बनाएर ...
धरान: सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रको स्थानीय तहको सम्मेलन आज हुदैछ । धरान उपमहानगर कमिटीको दोस्रो सम्मेलन धरान १५ स्थित होटल इजी राइडरमा हुने तयारी छ । माओवादी केन्द्रले यसअघि वडा सम्मेलन देशभर एकैपटक गरेको थियो । सबै वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । धरान सम्मेलनमा ४१० प्रति ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित