धरान: नेपाली कांग्रेस, धरान उपमहानगर समितिको सभापति पदका उम्मेदवार घोषणा गरेका श्याम पोखरेललाई वडामै रोक्ने प्रयास असफल भएको छ ।एक दिन ढिला गरि मंगलबार सम्पन्न भएको धरान वडा नं १२ को अधिवेशनअन्तर्गत चुनावमा पोखरेल बहुमतका साथ क्षेत्रीय प्रतिनिधिमा विजयी भएका छन् । उनी खस आर्य कोटाबाट क्षेत्रीय प्रति ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति कार्यालयमा सोमबार तोडफोडको घटनाप्रति धरान उपमहानगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मेयर तिलक राईले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भौतिक क्षति हुने गरि भएको घटनाप्रति धरान उपमहानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको प ...
धरान: नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा निवार्चित कैलाश अग्रवालले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । धरानमा एमाले त्यागेर एकीकृत समाजवादी रोज्ने उनी एक मात्र जनप्रतिनिधि हुन् । अग्रवालले आज जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर एकीकृत समाजवादीमा भएको सनाखत गरेका छन् । अ ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरीको धरानमा हिजो सोमबार भएको वडा अधिवेशनमा एउटा बाहेक अन्य सबै वडाहरुमा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन भएको छ । धरानको वडा नं १२ मा भने क्षेत्रीय प्रतिनिधितर्फ खुला र खसआर्य कोटामा सहमति जुट्न नसकेपछि आज निर्वाचन हुदैछ । कार्यसमितिमा सहमति भइसक ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सुनसरी जिल्लामा एकै साथ वडाहरुमा अधिवेशन हुदैछ ।कांग्रेस जिल्ला कार्यसमितिका अनुसार जिल्लाको १२४ वटा वडाहरुमा एक साथ अधिवेशन भइरहेको हो । अधिकांश वडाहरुमा अधिवेशन शुरु भइसकेको कांग्रेस जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङले जानकारी दिए । ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले औपचारिकरुपमा संसदीय दल विभाजन भएपछि विश्वासको मत लिने बताएका छन् । धरानमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले विश्वासको मत लिन सफल हुने पनि दाबी गरे ।आचार्यले कठिन राजनीतिक परिस्थितिमा आफु मुख्यमन्त्री बनेको उल्लेख गर्दै अन्तरपार्टी र पार्ट ...
धरान: नेकपा एमालेबाट माधव नेपाल छुट्टीएर नयाँ पार्टी खोलेपनि सुनसरीमा भने एमालेको समस्या हल हुनको साटो झन् जेलिदै गएको छ ।पार्टी विवाद हल गर्न १० बुँदे सहमति कार्यान्वयन गर्नको लागि प्रदेश १ मा सहजीकरण गर्न बनेको कार्यदलले २०७५ जेठ २ अघिको कमिटी पुर्नस्थापित गर्ने निर्णय गरेको थियो । उक्त कार्यदलको ...
धरान: नेकपा एमालेको विवाद मिलाउन प्रदेश १ मा पार्टीले गठन गरेको कार्यदलले २०७५ जेठ २ गतेअघिकै नेतृत्व स्थापित गर्ने निर्णय गरेपनि सुनसरी जिल्लामा भने विवाद यथावत रहने देखिएको छ । मुख्यमन्त्री एवं प्रदेश १ इञ्चार्ज भीम आचार्य, स्थायी कमिटी सदस्य सुवास नेम्बाङसहितको कार्यदलले हिजो बिहिबार १४ वटै जिल्ल ...
धरान: नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि पार्टी परित्याग गरेका छन् । गौतमले आज शुक्रबार साँझ एमाले पार्टी कार्यालयमा कार्यालय सचिव शेरबहादुर तामाङलाई राजिनामा बुझाएका हुन् । गौतम एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्र एकीकरण भएपछि बने ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आजदेखि शुरु भएको छ । देशका विभिन्न जिल्लाका वडाहरुमा कांग्रेसको नेतृत्व चयन हुदैछ । धरान उपमहानगरपालिका क्षेत्रमा भने कांग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने भएको छ । धरानका २० वटा वडाहरुबाट ४४८ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । ती प्रतिनिधिहरुल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित