राजनीति

    Showing 1,391-1,400 of 2,044 items.
  • धरानको महेन्द्र क्याम्पस प्रशासनमा अनेरास्ववियुद्वारा तालाबन्दी

    धरान: अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले नियम विपरीत परिक्षा फारममा ३ सय रुपैया शुल्क वृद्धि गरेको विरोधमा संगठनले आज तालाबन्दी गरेको हो । यसअघि बैशाख ६ गते नै विज्ञप्तीमार्फत शुल्क वृद्धि फिर्ता गर्न आग्रह गरेपनि प्रशासनले व ...

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 3,041 पटक पढिएको
    • क्लिक धरान
  • धरानका कांग्रेस नेतासहित ३ जना नक्कली नोटसहित पक्राउ

    धरान: नक्कली नोटसहित धरानका नेपाली कांग्रेसका नेतासहित ३ जना पक्राउ परेका छन् । ईनरुवा नगरपालिका वडा नं ४ स्टार होटल अगाडिबाट उनीहरुलार्य नक्कली/जाली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हिजो मंगलबार बुधबार जाली नोटको कारोबार गरिरहेको सुचनाको आधारमा प्रहरीले धरान १७ क ...

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 7,120 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा भूमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन भोलीदेखि लगत संकलन गरिने

    सुनसरी: इटहरीमा बसोबास गरिरहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन तथा अब्यवस्थित वसोवासीलाई ब्यवस्थित गर्न प्रक्रिया सुरु भएको छ । इटहरीमा भोली बिहिबारदेखि २० वटै वडाका टोल टोलमा लगत संकलन सुरु गरिने भएको हो । लगत संकलनका लागि २५ जना कर्मचारी खटिने उपमहानगरले जनाएको छ । ठू ...

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 1,802 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हल्लामात्र हो, छलफल नै भएको छैन : प्रदेश १ को विपक्षी दल

    विराटनगरः प्रदेश एकका मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रश्ताव ल्याउने तयारी भइरहेको भन्ने कुरा तत्काल हल्ला मात्र भएको विपक्षी दलका नेताहरुले बताएका छन् ।  प्रमुख विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समावादी दलले अहिलेसम्म कुनैपनि दलबीच गृहकार्य नभएको भन्दै तत्काल अड्कालवाजीको प् ...

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 1,260 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी !

    धरान: कर्णाली प्रदेशमा नेकपा एमालेका सांसदहरुले फ्लो क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीको पद जोगाइदिएपछि १ नम्बर प्रदेशमा पनि विपक्षी दलहरु अविश्वासको प्रस्ताव ल्याउने गृहकार्यमा जुटेको चर्चा छ । लुम्बिनी प्रदेशमा सोमबार अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश १ मा पनि विपक्षी दलहरुले तया ...

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 1,551 पटक पढिएको
    • क्लिक धरान
  • यायोक्खाद्वारा राष्ट्रिय जनगनणा सम्बन्धि प्रशिक्षण

    धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले १२ औं राष्ट्रिय जनगनणा एवं संस्थागत प्रशिक्षण दिन थालेको छ । यायोक्खाले आउँदै गरेको १२ औं राष्ट्रिय जनगनणालाई लक्षित गरि किरात राई समुदायको बसोबास रहेको सुनसरीको विभिन्न स्थानहरुमा प्रशिक्षण दिन सुरु गरेको हो । किरात राई यायोक्खाका केन्द्रिय म ...

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 1,482 पटक पढिएको
    • क्लिक धरान
  • सभामुख भण्डारीद्वारा नयाँ बर्षको शुभकामना: राजनीतिक तथा सामाजिक सहकार्य मजबुद बनाउन आग्रह

    धरान: प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले नयाँ बर्ष २०७८ को शुभकामना व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै सभामुख भण्डारीले बितेको बर्षको अनुभवबाट शिक्षा लिदै शान्ति, सद्भाव र सहिष्णुता कायम गरी नेपाली बिचको एकतालाई अझ सुदृढ गर्दै अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् । सा ...

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 2,672 पटक पढिएको
    • क्लिक धरान
  • नयाँ बर्षको शुभकामना दिदै मुख्यमन्त्री राईले भने,‘विकास र समृद्धिको यात्रामा दृढसंकल्पित छौं’

    धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ बर्ष २०७८ सालको शुभकामना व्यक्त गरेका छन् ।नयाँ बर्षको पहिलो दिन आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री राईले देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । ...

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 1,641 पटक पढिएको
    • क्लिक धरान
  • सामाजिक विकास मन्त्रालयद्धारा पत्रकार महासंघका नवनिर्वाचितलाई बधाई

    विराटनगर: प्रदेश १ सामाजिक विकास मन्त्रालयले नेपाल पत्रकार महासंघ प्रदेश र जिल्ला शाखाको निर्वाचनबाट निर्वाचित भएका पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यहरुलाई बधाई तथा नयाँ बर्ष २०७८ को शुभकामना आदान प्रदान गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा सामाजिक विकास मन्त् ...

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 1,651 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा विपक्षीद्वारा लगातार संसद बैठक अबरुद्ध

    विराटनगरः प्रदेश १ संसदको सोमवारको बैठक पनि अवरुद्ध भएको छ ।  विपक्षी दलले मुख्यमन्त्रीले संसदलाई छलेको आरोप लगाउँदै संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । उनीहरुले सरकारले घोषणा गरेका योजनाहरु सुचारु गरि खर्चको सुनिश्चितता गर्न माग गर्दै संसद अबरुद्ध पार्दै आएका छन् ।   सोमवार ब ...

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 2,318 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित