धरान: राजनीतिक दलहरुले तत्कालिन नगर प्रमुख एवं खानेपानी बोर्डका अध्यक्ष हर्कराज राईविरुद्ध आन्दोलन गर्ने क्रममा तोडफोड भएको उपमहानगरपालिकाको प्रवेशद्धारको बोर्ड तत्काल बनाउन कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले निर्देशन दिएका छन् । आइतबार बसेको कार्यपालिका बैठकमा वडा नं १६ का अध्यक्ष मुरार ...
धरान: धरान उपमहानगरपालिकाको प्रशासन प्रमुखको नेमप्लेट फाल्ने, झुटो विवरण तयार गरेर प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईको रमाना पत्र बनाउने कार्यमा संलग्न कर्मचारी प्रज्ञादेवी निरौलालाई कारबाही गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । दशौं तहकी अधिकृत कर्मचारी निरौलाले कर्मचारी आचरण ...
धरान: नगर प्रमुख पदबाट हर्कराज राई (साम्पाङ)ले राजिनामा दिएर धरान उपमहानगरपालिकाबाट बाहिरिएपछि कर्मचारीबीच लफडा भएको छ । सिनियर कर्मचारी भएपनि निवर्तमान प्रमुख साम्पाङले जिम्मेवारीविहिन बनाएर राखिएकी प्रज्ञादेवी निरौलाले शुक्रबार उपमहानगरपालिकामा हंगमा गरेकी थिइन् । उनले प्रशासन महाशाखा प् ...
धरान: प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट आफ्नो उम्मेद्वारलाई जिताउन उज्यालो नेपाल पार्टीले पनि निर्वाचन परिचालन समिति गठन गरेर चुनावमा होमिएको छ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबाट प्रत्यक्षतर्फका साझा उम्मेद्वार रहेका डम्बर लावती (जेन्टल)लाई जिताउन ५०१ सदस्यीय ...
धरान: आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न वितरण गरेको छ । सुनसरी क्षेत्र नं १ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेपश्चात शुक्रबार निर्वाचन चिह्न प्रदान गरिएको हो । निर्वाचनको ...
धरान: सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेद्वारलाई जिताउन ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चुनावमा होमिएको छ । उक्त पार्टीले संविधानसभा सदस्य किरण साम्पाङ राई संयोजक बनाएर सुनसरी क्षेत्र नं १ मा निर्वाचनमा होमिएको हो । सुनसरी १ मा नेकपाबाट सुर्यबहादुर भ ...
धरान: खानेपानीको समस्या हल गर्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा खनिएको वेलबाट उत्पादन भएको खानेपानीलाई वितरण गर्न धरानका नागरिक अगुवाहरुले कार्यवाहक नगर प्रमुख एवं खानेपानी बोर्डका अध्यक्ष अइन्द्रबिक्रम बेघालाई आग्रह गरेका छन् । सामाजिक अभियन्ता महेश श्रेष्ठसहितका अगुवाहरुले बिहिबार कार्यवाह ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्षकोरुपमा कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले पदभार ग्रहण गरेका छन् । धरान वडा नं १३ स्थित बोर्डको कार्यालयमा अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख बेघा र बोर्डका सदस्य गोपाल श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । खानेपानी बोर्डको नियमावलीमा नगर प्रमुख प ...
धरान: प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुनसरी क्षेत्र नं १ मा मनोनयन पत्र दर्ता गराएका उम्मेद्वारहरुको विरोधमा उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंगलबार ७ जना स्वतन्त्र गरि कुल २६ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका थिए । उम्मेद्वारी दर्ता गराएका कसैको पनि विरोधमा उजुरी न ...
धरान: फागुन २१ को निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ मा विभिन्न राजनीतिक दल, स्वतन्त्र उम्मेद्वार गरी कुल २६ जनाहरुले मंगलबार उम्मेद्वारी मनोनयन पत्र दर्ता गराएका छन् । धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ जना स्वतन्त्रसहित १९ जना राजनीतिक दलबाट उम्मेद्वारी मनोनयन दर्ता भएक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित