समाज

    Showing 1,701-1,710 of 1,784 items.
  • धरानका एक युवा लागुऔषधसहित विराटनगरमा पक्राउ

    विराटनगर: धरान १५ का एक युवा लागुऔषधसहित विराटनगरमा पक्राउ परेका छन् । धरान १५ का २२ बर्षीय निशान लिम्बु हिजो आईतवार राती पौने ८ बजे विराटनगर बजार छेउबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई नरफिन ५० पिस, डाईजोल्याप ५० पिस र एभिल ५० पिससहित ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 2,068 पटक पढिएको
    • क्लिक धरान
  • बसमा भेटिएको सुनको पोको कस्को होला ? सुन पसलमा बेच्न पुगेपछि चालक प्रहरी नियन्त्रणमा

    सुनसरी: ईलाका प्रहरी कार्यालय इटहरीमा सुनको गहनाहरु कुच्चाइएको सुनको पोको छ । त्यो सुनको पोको कस्को हो ? प्रहरी पनि अनभिज्ञ छ । सुनको वास्तविक हकदार पत्ता लगाउन इलाका प्रहरीले सम्बन्धित धनीले आवश्यक विलसहित समपर्क गर्न सुचना जारी गरेको छ । प्रहरीले जारी गरेको सुचनामा शनिबार काठमाण्डौबाट बिराटनगरतर् ...

    • प्रकाशित मितिः चैत २, २०७६
    • 3,680 पटक पढिएको
    • क्लिक धरान
  • डाँका मुद्दामा फरार धरानका एल्विस पक्राउ, ८० हजार धरौटी बुझाउन नसक्दा जेल चलान

    धरान: डाँका मुद्दाको फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १४ विजयपुरका १९ बर्षीय ताके भनिने एल्विस राई रहेका छन् । प्रहरीले उनलाई हिजो शनिबार विजयपुरबाट नै पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेश गर्दा ८० हजार धरौटी बुझाउन नसकेपछि थुनामा गएको पनि इलाका ...

    • प्रकाशित मितिः चैत २, २०७६
    • 1,193 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा सडकमा चौपाया छाडे दुुई हजार जरिवाना

    विराटनगरः विराटनगर महानगरपालिकाले नगरभित्रका कुुनैपनि सडकमा चौपाया छोड्दा कारबाही स्वरुप जरिवाना गर्न थालेको छ । सडक सुशासनलाई व्यवस्थित गर्न जथाभावी खुल्ला रुपमा छाडिने चौपायालाई नियन्त्रणमा लिएर पशुुधनीलाई जरिवारना असुल्न थालेको नगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए । उनका अनुस ...

    • प्रकाशित मितिः चैत १, २०७६
    • 584 पटक पढिएको
    • क्लिक धरान
  • खैरो हेरोइनसहित तीन पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका ६ भन्सार गेट छेउबाट खैरो हेरोईनसहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकाडभिट्टाबाट नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतीय बजार पानीट्याङकीबाट नेपालतर्फ आउदै गरेका तीन जना युवालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अर्जुनधारा नग ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 669 पटक पढिएको
    • क्लिक धरान
  • धरानका एक युवा ब्राउन सुगरसहित झापाबाट पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची डाँडाबाट धरानका एक युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बुधबार दिउँसो पौने २ बजे धरान ८ का २६ बर्षीय कृष्णदास दर्जीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको साथबाट १६ ग्राम ब् ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,288 पटक पढिएको
    • क्लिक धरान
  • अपहरणको नाटक गरी आफ्नै बुबासंग २१ लाख फिरौती रकम लिने छोरासहित दुई पक्राउ

    मोरङ: अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बुबासँग फिरौती रकम लिने बुढीगंगा गाउँपालिका ३ का २४ बर्षीय मुकेश कुमार महातोलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मुकेशसँगै फिरोतीको रकमसहित उनकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशी पन ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,171 पटक पढिएको
    • क्लिक धरान
  • तीन दिनदेखि हराएका धनराज अझै भेटिएनन्

    विराटनगरः गत आइतवारदेखि इटहरीबाट हराएका कानेपोखरी १ होक्लाबारीका ५५ बर्षीय धनराज बुढाथोकी अझै फेला पर्न सकेका छैनन् । बुुढाथोकी आइतवार साँझ छोरा महेन्द्रसँग फोनमा कुरा गरेपछि सम्पर्कविहिन भएका थिए । महेन्द्रका अनुुसार हटहरीबाट हिँडेका उनी भाउन्नेमा लिन छोरालाई बोलाएका थिए । भाउन्नेमा छोरा पुग्दा ध ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 765 पटक पढिएको
    • क्लिक धरान
  • अनन्त र पेम्बालाई खुकुरी प्रहार भएको खुल्यो, पक्राउ परेका ४ जनालाई ज्यान मार्ने उद्योगमा म्याद थप

    धरानः होलीको दिन मंगलबार दिउँसो पब्लिक हाई स्कुलको दक्षिणी गेटमा २ जना घाइते हुने गरी भएको घटनामा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले मुख्य अभियुक्तसहित ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । आज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेपछि इलाका प्रहरी कार्याल ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 3,969 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा पोलको तार व्यवस्थित गरिदै

    विराटनगरः विराटनगर महानगरपालिकाले शहरी सौन्दर्य बढाउन पोलका तारलाई व्यवस्थित गर्न शुरु गरेको छ। नगरभित्र निर्माण सम्पन्न भएका भित्रि तथा मुख्य सडक किनारामा रहेका पोलका तारलाई जिआइ पाइप भित्र राखि सौन्दर्यकरण गर्ने काम शुरु गरेको हो । पहिलो चरण अन्तर्गत रोडशेष चौकदेखि पुुष्पलाल चौकसम्मको सडकको दायाँ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 802 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित