समाज

    Showing 811-820 of 1,750 items.
  • 'एमसीसी चाहिदैन, देश बेच्न पाइदैन' भन्दै धरानमा विरोध (भिडियोसहित)

    धरान: एमसीसीको उपाध्यक्ष फतिमा सुमार नेपाल आएकै दिन आज बिहिबार धरानमा एमसीसीको चर्को विरोध भएको छ । राष्ट्रिय एकता सञ्जाल, सचेत धरान, स्वतन्त्र धरानको आयोजनामा बिहिबार दिउँसो भानुचोकमा विरोध प्रर्दशन गरेको हो । उनीहरुले विरोध प्रर्दशनको क्रममा 'एमसीसी चाहिदैन, देश बेच्न पाइदैन' भन्दै नाराबाजीसम ...

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • 2,683 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा सामुहिक हत्या गरिएका ६ जनाको शव वीपीमा पोष्टमार्टम शुरु

    धरान: संखुवासभामा विभत्स हत्या गरिएका एकै परिवारका ६ जनाको शवको पोष्टमार्टम शुरु गरिएको छ । वीपी कोइराला स्वास्थ्इ विज्ञान प्रतिष्ठन धरानको फोरेन्सिक विभागका चिकित्सकहरुले पोष्टमार्टम शुरु गरेका हुन् । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । उनीहरुको शव हिजो ...

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 2,078 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा विभत्स हत्या गरिएका ६ जनाको शव पोष्टमार्टम गर्न धरान ल्याइदै

    धरान: एकै परिवारको ६ जना सदस्यको विभत्स हत्या गरेको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले शव पोष्टमार्टमको लागि धरान पठाएको छ ।प्रहरीको सिआइबी, प्रदेश र जिल्लाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरिसकेको छ भने घटना प्रकृतिको मुचुल्का उठाएर शव पोष्टमार्टमको लागि धरान पठाइएको प्रमुख जिल्ला अधिकारी टे ...

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 2,167 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ५ तोलाको नक्कली सुनमा लोभिदा ३० हजार र आधा तोलाको सिक्री गुम्यो, एक महिला ठगेर २ व्यक्ति फरार (भिडियोसहित)

    धरान: लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखान छ । अत्यधिक लोभ गर्दा फाइदा भन्दा पनि नोक्सान हुन्छ, यो उखानले यही सन्देश दिन खोजेको हो ।यही उखानले भनेजस्तै आज (सोमबार) धरानमा एउटा घटना भएको छ । धरान १८ स्थित बुद्धचोकमा सुनसरीको बराहक्षेत्र धरान १८ बुद्धचोकमा एक महिलालाई ५ तोलाको सुन भन्दै सुन जस्तो ...

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 11,700 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा एकै परिवारको ६ जनाको हत्या

    धरान: संखुवासभामा एकै परिवारको ६ जनाको हत्या भएको छ । मादी नगरपालिका १, उम्लिङको खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको हो । आइतबार राती धारिलो हतियारले एकै परिवारका ६ जनाको  हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी मिडियालाई जानकारी दिएका छन् । घटना भएको घरमा ...

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 2,261 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार भैरव आङ्लालाई ‘गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’

    धरानः अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार’ पत्रकार भैरव आङ्लालाई प्रदान गरिएको छ । नेपाली काङ्ग्रेस र नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा आचार्यको सम्मानमा स्थापना गरि ...

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 1,844 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एक बोरा बेवारिसे गाँजा वरामद, इटहरी र विराटनगरबाट गाँजासहित ३ जना कारोबारी पक्राउ

    धरान: प्रहरीले धरानमा एक बोरा बेवारिसे गाँजा फेला पारेको छ भने इटहरीबाट गाँजासहित एक दम्पत्ति पक्राउ परेका छन् । गाँजा ओसारपसारमा संलग्न थप एक जना भारतीय विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका वडा नं १७ नमुना वस्तीस्थित सर्दु खोल ...

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 5,769 पटक पढिएको
    • क्लिक धरान
  • आधारभुत तालिममा सहभागी प्रदेश १ मा ६७१ प्रहरी जवान भए दिक्षित

    विराटनगर: १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औं समुहको आधारभुत तालिममा सहभागी प्रहरी जवानहरु दिक्षित भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका हुन् । गत बर्षको मंसिर ३ गतेदखि प्रहरी जवानको १३८ औं समुहको नौं महिनाको आ ...

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 1,420 पटक पढिएको
    • क्लिक धरान
  • आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक विदा

    धरान: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात् ...

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 1,756 पटक पढिएको
    • क्लिक धरान
  • सप्तकोशीको बाढीले टापुमा फसेको भनिएका १० जनाको मात्र उद्दार, एसपी भन्छन्, 'अरु त आउनै मानेनन्'

    धरान: निरन्तरको बर्षासँगै सप्तकोशी नदीमा बाढी आएपछि श्रीलंका टापुको गरैयामा फसेको भनिएकामध्ये १० जनाको मात्र उद्दार भएको छ । उद्दारको लागि नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली बोट लिएर टापुसम्मै पुगेपनि अन्य भने आउन नमानेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी सञ्जयस ...

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 1,595 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित