समाज

    Showing ८४१-८५० of १,७८९ items.
  • धरानबाट युवा संघको राजनीतिक शुरु गरेका कटुवाल काठमाण्डौंमा पक्राउ, बैना गरेको जग्गा अकैलाई बिक्री गरेको आरोप

    धरान: धरानबाट युवा राजनीति शुरु गरेर हाल काठमाण्डौ बस्दै आएका नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय नेता रुमेश भनिने रुसिल कटुवाल पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखाले उनलाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कटवालको स्थायी घर धरान ९ हो । उनी हाल काठमाण्डौं महानग ...

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ६,३१९ पटक पढिएको
    • "क्लिक धरान"
  • भाषा आयोगले पनि अन्याय गर्यो, निर्णय मान्दैनौं: राई वान्तवा खिम

    धरानः किरात राई बान्तवा खिमले प्रदेश नं १ को सरकारी कामकाजी भाषाबारे सरोकारवालाहरुसँग छलफल नगरी निर्णय गरेको भन्दै आपत्ति प्रकट गरेको छ। खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती र मिडिया संयोजक सञ्जु राईले मंगलबार एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् । भाषामाथि राज्यले उत्पिडनमा पारिरहेको अवस ...

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • २,५२५ पटक पढिएको
    • "क्लिक धरान"
  • इटहरीका वडाअध्यक्षलाई फोनबाट धम्की दिदै २० लाख माग्ने पक्राउ

    धरान: इटहरीका एक वडाअध्यक्षलाई धम्की दिएर पैसा माग्ने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी वडा नं १९ का वडाअध्यक्ष नारायण चौधरीलाई फोन गरि धम्की दिने र २० लाख माग गर्ने पक्राउ परेका हुन् । पक्राउ पर्ने झापाको दमक वडा नं १ का २४ बर्षीय पुण्यबहादुर श्रेष्ठ रहेका छन् । उ ...

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • ६,१२१ पटक पढिएको
    • "क्लिक धरान"
  • संखुवासभामा एकै परिवारका ६ जनाको हत्याका आरोपी लोकबहादुर सार्वजनिक, यसकारण भयो हत्या

    धरान: संखुवासभाको मादी नगरपालिका १ मा एकै परिवारका ६ जनाको हत्या भएको घटनाका आरोपीलाई प्रहरीले सार्वजनिक गरको छ । घटना भएको सातौं दिनमा आज प्रहरीले चैनपुरमा पत्रकार सम्मेलन गर्दै अभियुक्त २५ बर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेका हुन् । अभियुक्त कार्की मृतक तेजबहादुरका भतिजा हुन् । प्रदेश प ...

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ३,३५१ पटक पढिएको
    • "क्लिक धरान"
  • संखुवासभामा ६ जनाको हत्या आरोपी लोकबहादुरको वयान, 'तेजबहादुर मात्र मार्न खोजेका थिएँ, अरुले पनि देख्यो'

    धरान: संखुवासभाको मादी नगरपालिका १ मा एकै परिवारको ६ जनाको हत्याको आरोपमा आफन्त पर्नेलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई भोली सार्वजनिक गर्ने प्रहरीको तयारी छ । पक्राउ पर्ने २६ बर्षीय लोकबहादुर कार्की हुन् । उनको घर मृतकहरुको घरदेखि करिब एक सय मिटर दुरीमा छ । उनले हत्या गरेको स्वीकार गरिसकेक ...

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • ७,१८४ पटक पढिएको
    • "क्लिक धरान"
  • संखुवासभा ६ जना हत्या प्रकरण: आफन्त युवा पक्राउ

    धरन: संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा संलग्न भएको आशंकामा एक छिमेकी युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार छिमेकी युवा २६ बर्षीय बर्षीय लोकबहादुर कार्की पक्राउ परेका हुन् । उनी मृतक परिवारका आफन्तसमेत हुन् । उनलाई आज बिहान पक्राउ गरेको बताइएको छ । पक्राउ ...

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • २,४७१ पटक पढिएको
    • "क्लिक धरान"
  • वीपी प्रतिष्ठान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुर्न थालियो

    धरान: अत्यधिक खाल्डाखुल्डीको कारण दुर्घटनाको जोखिम बढेको भन्दै मर्मत गर्नुपर्ने चौतर्फी माग र दबाब पछि धरान उपमहानगरपालिकाले वीपी प्रतिष्ठान पुग्ने धनकुटे रोडको खाल्डाखुल्डी पुर्न थालेको छ ।उपमहानगरपालिकाको योजना शाखाले ५ लाख बजेट छुट्याएर खाल्डाखुल्डी पुर्ने गर्ने कार्य शुरु गरेको हो । एम्बुलेन्ससह ...

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • २,७७३ पटक पढिएको
    • "क्लिक धरान"
  • अंशको विवादमा भाई र भतिजले खुकुरी प्रहार गरि मित्रबहादुरको गरे हत्या

    ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्कमा एक वृद्धको हत्या भएको छ । स्थानीय ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको हो। उनको आज दिउसो साँढे १२ बजे हत्या भएको प्रहरीले जनाएको छ । मित्रबहादुरलाई उनकै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरक ...

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • १,७०४ पटक पढिएको
    • "क्लिक धरान"
  • लोकसेवा आयोगको कर्मचारी भन्दै ठगी गर्ने धरानबाट पक्राउ

    धरान: आफुलाई लोकसेवा आयोगको कर्मचारीकोरुपमा चिनाउदै सरकारी जागिर लगाइदिने प्रलोभनमा ठगी गर्दै हिड्ने एक व्यक्ति धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको पशुपतिनगर ४ घर भई हाल धरान ५ देउरालीमा डेरा गरि बस्ने ५२ बर्षीय कुमार थापा मगर रहेका छन् । उनलाई कुमार थापा भनेर चिनिए पनि वास्तविक नाम ...

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ३,१९६ पटक पढिएको
    • "क्लिक धरान"
  • 'एमसीसी चाहिदैन, देश बेच्न पाइदैन' भन्दै धरानमा विरोध (भिडियोसहित)

    धरान: एमसीसीको उपाध्यक्ष फतिमा सुमार नेपाल आएकै दिन आज बिहिबार धरानमा एमसीसीको चर्को विरोध भएको छ । राष्ट्रिय एकता सञ्जाल, सचेत धरान, स्वतन्त्र धरानको आयोजनामा बिहिबार दिउँसो भानुचोकमा विरोध प्रर्दशन गरेको हो । उनीहरुले विरोध प्रर्दशनको क्रममा 'एमसीसी चाहिदैन, देश बेच्न पाइदैन' भन्दै नाराबाजीसम ...

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • २,९५८ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित