धरान : अन्तर विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगितामा धरान मेघा हिमालयन स्कुल च्याम्पियन भएको छ । सोमबार धरान १६ स्थित रंगशालामा आयोजित फाइनलमा धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीलाई ३–0 गोलअन्तरले हराउदै मेघा हिमालयन च्याम्पियन भएको हो । मेघालाई च्याम्पियन बनाउन सुगम लिम्बु, सुबास मगर र अन्क ...
धरान: आगामी फागुन १३ गते हुन लागेको धरान १० के रन ११ औं नेवा च्यारेटी २०७९ को प्रचारप्रसार गर्न धराने युवाहरु चतरास्थित कोशी पुलसम्म दौडिएका छन् ।प्रमोशन रन नाम दिइएको दौड धरानदेखि कोशी पुलसम्म १८ किलोमिटर भएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिए । दौडमा धरान रन समुहका धावकधाविकाहरु सहभागी ...
धरान: धरानमा २ दिने खुकुरी एमेच्योर गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । धरान गल्फ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै ६ र ७ जनवरीमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । खुकुरी रम मुख्य प्रायोजक रहेको प्रतियोगिता आगामी बर्षहरुमा पनि निरन्तरता पाउने आशा गरिएको धरानका व्यवसायिक खेलाडी सविन सा ...
धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गत प्रो एम स्पर्धामा शुक्रबार भाग लिन देशभरका एमेच्योर खेलाडीहरु धरान आएका छन् । मुख्य इभेन्ट तीन दिने इष्टर्न ओपन बिहिबार सकिए पछि शुक्रबार एक दिने प्रो एम स्पर्धा भएको हो । उक्त स्पर्धामा भाग लिन पुर्वमन्त्री कर्ण थापा पनि धरान आएका थिए । उनीसहित व्यवसायिक खेल ...
धरान: नेपालकै नम्बर वान प्रोफेस्नल गल्फर शुक्रबहादुर राईले घरेलु गल्फ कोर्षमा १७ अण्डरको रेकर्ड बनाउदै इष्टर्न ओपन च्याम्पियन बनेका छन् । पार ७० को गल्फ कोर्षमा बिहिबार तीन दिन ५४ होलको खेल सकिदा शुक्रले कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाउदै च्याम्पियन भएका हुन् । यो कोर्षमा १७ अण्डरको रेकर्ड ...
धरान: नेपालकै नम्वर वान गल्फ खेलाडी शुक्रबहादुर राई धरान गल्फ कोर्षमा जारी इष्टर्न ओपन गल्फ प्रतियोगितामा शीर्षस्थानमा उक्लिएका छन् ।दोस्रो दिन बुधबार पार ७० को गल्फ कोर्षमा ३६ होलको खेल समाप्ती हुँदा कुल १० अण्डर १३० स्कोरका साथ शुक्र शीर्षस्थानमा उक्लिएका हुन् । बुधबार उनले ६ अण्डर ६६ स्कोरको कार् ...
धरान: २२ औं आहा रारा पोखरा गोल्डकप खेल्न धरान फुटबल क्लबको टोली पोखरा प्रस्थान गरेको छ । धरानका खेलाडीहरुलाई मंगलबार मेयर हर्क साम्पाङले धरान फुटबल क्लबमा आयोजित कार्यक्रममा विदाई गरेका थिए । मेयर साम्पाङले खेलाडीहरुलाई जितेर आउन शुभकामना व्यक्त गर्दे खेलकुदको विकासको लागि उपमहानगरपालिकाले योज ...
धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गतको चार दिने इष्टर्न ओपन गल्फ प्रतियोगिता धरानमा शुरु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित गल्फ कोर्षमा मंगलबारदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ११ जना एमेच्योर खेलाडीसहित ४० जना सहभागी छन् । तीन दिन मुख्य स्पर्धा हुनेछ भने चौथो ...
धरान: धरानको चर्चित फुटबल प्रतियोगिता अन्तर वडास्तरीय गोधुली रनिङ कपको २३ औं सँस्करण यही पुष ३० गतेदेखि हुने भएको छ । गोधुली क्लबको आयोजनामा पुष ३० गतेदखि माघ १४ गतेसम्म प्रतियोगिता हुने तयारी भएको हो । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुने क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । उनका अन ...
धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीले खेलकुद प्रतियोगितामा विजेता बनेका आफ्ना खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ ।रोदन हिसान स्पोट्स मिट २०७९ मा ब्याडमिन्टन र टेबलटेनिसमा प्रथम हुन सफल खेलाडीहरुलाई सुनाखरीले सम्मान गरेको हो । ब्याण्डमिन्टन खेलमा रोदन राई प्रथम भएका थिए भने टेबलटेनिसमा श्रेया शाक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित