खेलकुद

    Showing ५६१-५७० of ८६४ items.
  • गत बर्ष रोकिएको धरानको २३ औं बुढासुब्बा गोल्डकप आगामी चैत २६ गतेदेखि हुने

    धरान: कोरोना महामारीको कारण गत बर्ष आयोजना नभएको २३ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिता आगामी चैत अन्तिम साता हुने भएको छ ।  धरान फुटबल क्लबले आज (बुधबार) होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको ...

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १,८१६ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानको प्राइम भिजन कलेजको खेल सप्ताह सुरु

    धरान: प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट धरान १० मा खेल सप्ताह शुरु भएको छ । महाशिवरात्री पर्वको अवसरमा मंगलबार ५ किलोमिटर दौड आयोजना गर्दै प्राइम भिजन स्पोर्ट्स विक को शुभारम्भ भएको हो ।  ुपीभीआइएचेम फाइभ के रनु मा कक्षा १२ का वाणिज्य सङ्कायका विद्यार्थी रोशन लावती विजयी भए । उ ...

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १,८९३ पटक पढिएको
    • "क्लिक धरान"
  • २१ औं मिस्टर धरान फागुन २० र २१ गते हुने, विजेतालाई १ लाख पुरस्कार (भिडियोसहित)

    धरान: यही फागुन २० र २१ गते मिस्टर धरान खुल्ला नगरस्तरीय शारिरीक सुगठन प्रतियोगिताको २१ औं सँस्करण हुने भएको छ ।  आयोजक एलाइनेट जिमले कफी पब एण्ड रेष्टोमा मंगलबार पत्रकार सम्मेलन गर्दै २ दिने प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा विभिन्न ५ वटा तौल समुहबाट धरानका खेलाडीहरु सहभागी हुने ...

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १,९८४ पटक पढिएको
    • "क्लिक धरान"
  • हाम्रो कलेक्सनलाई दोस्रो असोक स्मृति बास्केटवलको उपाधि

      धरान:  दोस्रो असोक स्मृति बास्केटवल प्रतियोगिताको उपाधि हाम्रो कलेक्ससन टिमले चुमेको छ ।       आइतवार भएको फाइनल खेलमा हाम्रो कलेक्सनले व्रदस टिमलाई ५७ – ४७ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । विजेता हाम्रो कलेक्सनले उपाधि संगै नगद पच्पन्न हजार ५ स ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • १,२९८ पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • दोस्रो अशोक स्मृति बास्केटवलको फाइनल आजः ब्रदस र हाम्रो कलेक्सन उपाधिको लागि भिड्दै

    धरान: दोस्रो अशोक स्मृति बास्केटवल रनिङ कपको फाइनलमा ब्रदस बास्केटवल टिम र हाम्रो कलेक्सन पुगेको छ । प्रतियोगिताको फाइनल आज विपि प्रतिष्ठानको बास्केटवल कोर्टमा हुनेछ । होम एण्ड अवेको आधारमा वेस्ट अफ थ्री खेलाइएको सेमिफाइनल खेलमा ब्रदस र हाम्रो कलेक्सनले प्रतिस्पर्धीलाई होम एण्ड अवे गरि दुवै सेट ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १,४९० पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • मेस्सी र रोनाल्डो बन्ने सपना बोकेर ग्रासरुट फुटबल प्रशिक्षण लिदै धरानका बालबालिकाहरु (भिडियोसहित)

    धरान: लियोनल मेस्सी र रोनाल्डो वर्तमान फुटवल जगतका महान खेलाडी हुन् । फुटबल खेल मन पराउनेहरुको लागि प्रिय हुन् भने खेलाडी बन्न चाहनेहरुको लागि आर्दश । यिनै मेस्सी र रोनाल्डो झैं खेलाडी बन्ने सपना बोकेका धरानका बालबालिकाहरु आज शनिबार बिहानै धरान १६ स्थित रंगशालामा भेला भए । त्यसपछि शुरु भयो, उनीहरुको ...

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • २,२२१ पटक पढिएको
    • "क्लिक धरान"
  • भोली शनिबारदेखि धरानमा बालबालिकाहरुलाई ग्रासरुट फुटबल प्रशिक्षण शुरु हुने

    धरान: फुटबलको विकास तथा खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले भोली शनिबारदेखि धरानमा ग्रासरुट फुटबल प्रशिक्षण शुरु हुने भएको छ ।  धरान १६ स्थित रंगशालामा हरेक शनिबार फुटबल प्रशिक्षण शुरु हुन लागेको हो । प्रशिक्षणमा ६ देखि १२ बर्ष उमेर समुहका बालबालिकाहरुलाई फुटबल प्रशिक्षण दिइने प्रशिक्षण ...

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १,७३९ पटक पढिएको
    • "क्लिक धरान"
  • दोस्रो अशोक स्मृति बास्केटवल प्रतियोगिता: आजदेखि होम एण्ड अवे आधारमा सेमीफाइनल खेल

    धरान: दोस्रो अशोक स्मृति बास्केटवल प्रतियोगिताको सेसीफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको सेमिफाइनलमा व्रदस टिम र हाम्रो कलेक्सनसंगै तरहरा र यलम्वर बिहिबार भएको खेलमा जित निकाल्दै सेमिफाइनमा प्रवेश गरेको हो । डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा लिग कम नकआउटको आधारमा प्रतियोगिता जा ...

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १,०४८ पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • दोस्रो असोक स्मृति बास्केटवलः व्रदस, हाम्रो, तरहरा र यलम्वर विजयी

    धरान:  डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजना जारी दोस्रो अशोक स्मृति बास्केटवलको चौथो दिनको खेलमा व्रदस, हाम्रो कलेक्सन, यलम्वर र तरहरा बास्केटवल टिम विजयी भएका छन् ।  व्रदसले विर्तामोडलाई ७२–४६, हाम्रो कलेक्सनलले होराइजनलाई ५६–४०, यलम्वरल युवा जार्गतिलाई ५२–३० अंकले पराजित गरेक ...

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १,२७३ पटक पढिएको
    • "क्लिक धरान"
  • दोस्रो असोक स्मृति बास्केटवलः व्रदस, तरहरा, होराइजन र हाम्रो कलेक्सन विजयी

    धरान: डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा जारी दोस्रो अशोक स्मृति बास्केटवलको तेस्रो दिन (मंगलबार) को खेलमा व्रदस, तरहरा, होराइजन र हाम्रो कलेक्सन टिम विजयी भएको छ । व्रदसले आयोजक वेलवारीलाई ७१–२४, तरहराले विर्तामोडलाई ५१–५०, होराइजनले युवा आयोजक डायनामिकलाई ६२–४२ र हाम्रो कलेक्सनले य ...

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • १,३९० पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित