मनोरञ्जन

    Showing 221-230 of 235 items.
  • हिमेश भए कमेडी च्याम्पियनको विजेता

    धरान: कमेडी च्याम्पियन सिजन वानको विजेता हिमेश पन्त भएका छन् । भर्खर मात्र सम्पन्न भएको कमेडी च्याम्पियनको फाइनलमा उनी विजेता घोषित भएका हुन् । चर्चित अभिनेता हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले स्टेजमा उनलाई विजेता घोषित गरेका थिए । धादिङ जिल्लाका हिमेशले नगद २५ लाख, कार र अन्य थुप्रै पुरस्कारहरु प ...

    • प्रकाशित मितिः चैत १, २०७६
    • 1,362 पटक पढिएको
    • क्लिक धरान
  • बगरकोटमा फेसन सो(भिडियो र फोटो फिचरसहित)

    धरान: धरान १५ स्थित बगरकोट धरानको चर्चित पर्यटकीय क्षेत्र हो । यहाँ थुप्रै लाउञ्ज एण्ड बारहरु खुलेका छन् । यहाँ हरेक साँझ सेकुवाका स्वादका पारखीहरुको घुइचो लाग्छ । यही बगरकोटमा लोकदोहोरी साँझ लाउञ्ज एण्ड बारमा बिहिबार भने फेशन शो आयोजना भयो । उक्त शोको एक मात्र टाईटल बेष्ट क्याटवक मोडल क्युसा राईले ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 7,146 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • होलीमा धराने युवाहरुको छट्पट्टी(भिडियो र फोटोसहित)

    धरान: कोरोना भाइरस(कोभिड १९)ले गर्दा धराने युवायुवतीहरुको यसपालीको होली उल्लासमय हुन सकेन । विगतमा जस्तो चोक चोकमा गीत, संगीतसहित होली कार्यक्रम यसपाली भएन । सरकारसँगै प्रहरी प्रशासनले सार्वजनिकरुपमा भिड हुने गरी होली नमनाउने आग्रह गरेको थियो । त्यसैले पनि धरानमा कतै ठुला सांगीतिक कार्यक्रमसहित होली ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 1,394 पटक पढिएको
    • क्लिक धरान
  • धरान बजार सुनसान, वीपीमा धुमधामले होली(फोटो फिचर)

    धरान: धरानको पनि मुख्य भानुचोकसँगै अन्य चोकहरुमा होलीको रौनक त्यति देखिएको छैन । मानिसहरुले परिवारजनसँग सामान्यरुपमा अबिर दलेर होली मनाएको फोटोहरु फेसबुकमा पोष्ट गरिरहेका छन् । सरकारसँगै प्रशासनको आह्वानले धरानको होली प्रभावित भएको देखिए पनि धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 3,041 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • इटहरीमा उत्साह विनाको होली

    इटहरीः पुर्वी तराइमा अघिल्लो वर्षको जस्तो होलीको उत्सव छैन । अघिल्लो वर्ष विराटनगर, इटहरी, धरान लगायतका शहरमा विशेष सांस्कृतीक कार्यक्रमको आयोजना गरि होली पर्व मनाउने प्रचलन थियो । तर, यो वर्ष मोरङ जिल्ला प्रशासनले औपचारिकरुपमै सुचना जारी गरेर बढि भिडभाड हुने गरि कार्यक्रम आयोजना नगर्न भनेको थियो ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 757 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा जर्बजस्ती रंग दल्ने दुई युवती पक्राउ

    धरान: जर्बजस्ती रंग दलेको आरोपमा प्रहरीले धरान १९ बाट २ जना युवतीलाई नियन्त्रणमा लिएको छ । धरान १९ स्थित हरियालीमा ती युवतीले अन्यलाई जर्बजस्ती रंग दलेपछि विवाद भइरहदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु वडा नं १९ कै युवती भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्य ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 7,223 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा होली सुुनसान: भानुचोकमा होली मनाउने देखिएन, होलीको व्यापार पनि मन्दी (भिडियोसहित)

    धरान: हरेक बर्ष फागु पुर्णिमा अर्थात होलीको दोस्रो दिन धरानको भानुचोकमा भव्य स्टेज बन्थ्यो, र सांगीतिक कार्यक्रमसहित भव्यरुपमा होली हंगमा हुन्थ्यो । त्यहाँ धरानभरिका युवायुवतीहरु अरिब मात्र होइन, कुखुराको अण्डा पनि एकअर्काको टाउकोमा फुटाउन तछाडमछाड गर्थे । पसल बन्द हुन्थ्यो भने गाडीहरु पनि कमै मात्र ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 2,911 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ‘के: साङ्ला’को बिशेष प्रदर्शन

    धरान: लोकेन साँवाले निर्देशन गरेको ‘के: साङ्ला’को सोमबार धरानमा विशेष प्रदर्शनी भएको छ । लिम्बु जातिको संस्कृतिमा आधारित यो फिल्मले लिम्बु युवायुवतीबीच हुने माया प्रेम र तानेर विवाह गर्ने चलनलाई प्रस्तुत गरेको छ । धरान ८ स्थित गोर्खा सिने प्लेक्समा भएको प्रदर्शनीमा अग्रज कलाकार तथा निर् ...

    • प्रकाशित मितिः फागुन २६, २०७६
    • 1,124 पटक पढिएको
    • क्लिक धरान
  • मिसेस स्टेट १ मा २९ प्रतियोगी छनौट, बुधबारदेखि तालिम हुने

    धरान: विवाहित महिलाहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्न आयोजित मिसेस स्टेट वान सिजन ३ मा २९ जना प्रतियोगीहरु छनौट भएका छन् । छनौट भएका प्रतियोगिता महिलाहरुका अभिभावकहरुसँग आयोजक वुमन वर्थ ग्रुपले शुक्रबार भेटघाट कार्यक्रम पनि गरेको छ । दुई चरणको अडिसनबाट प्रतियोगिताको लागि २९ जना छन ...

    • प्रकाशित मितिः फागुन २४, २०७६
    • 1,326 पटक पढिएको
    • क्लिक धरान
  • आज औद्योगिक व्यापार मेलामा राजेश पायल राई आउने

    धरान: धरानको पब्लिक स्कुलको मैदानमा जारी औद्योगिक व्यापार मेलामा आज शुक्रबार चर्चित गायक राजेश पायल राईको बिशेष प्रस्तुति रहनेछ। साँझ हुने सांगीतिक मनोरञ्जनात्मक कार्यक्रमको प्रमुख आर्कषण गायक राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । उनको पछिल्लो गीत हुरुक्कै भए म र मैले मायाले दिएको चिनो..बोल ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 834 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित