मनोरञ्जन

    Showing 51-60 of 242 items.
  • गायक दीप श्रेष्ठको जन्मदिनमा लाइभ कन्सर्ट, गुरुलाई नगदसहित सम्मान (भिडियोसहित)

    धरान: चर्चित एवं वरिष्ठ गायक दीप श्रेष्ठ हिजो (पुष १ गते) ७३ आंै बर्षमा प्रवेश गरे, तर उनको गायन कला तथा क्षमता भने अझै पनि युवा उमेर भन्दा कम छैन । आइतबार साँझ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा जन्मदिनको केक काटेर लाइभ कन्सर्टमा प्रस्तुती दिदै गर्दा उनी ७३ बर्ष पुगेको आ ...

    • प्रकाशित मितिः पुस २, २०८०
    • 2,791 पटक पढिएको
    • क्लिक धरान
  • धरान म्युजिक फेस्टको समापनमा दुई संगीतकर्मीलाई सम्मान

    धरान: दुई जना संगीतकर्मीलाई सम्मान र धरानलाई संगीतमय बनाउदै दुई दिने गीता एभिएशन धरान म्युजिक फेस्ट शनिबार राती सम्पन्न भएको छ । धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा आयोजित म्युजिक फेस्टले पछिल्लो समय सुस्ताएको धरानको सांगीतिक माहोललाई उर्जा प्रदान गरेको थियो ।म्युजिक फेस्ट २०८० को दोस्रो तथ ...

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • 2,190 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मंसिर १५ र १६ गते २ दिने म्युजिक फेस्ट आयोजना हुने

    धरान: मंसिर १५ र १६ गते धरानमा दुई दिने धरान म्युजिक फेस्ट २०८० आयोजना हुने भएको छ । लामो समयको अन्तरालपछि पब्लिक हाईस्कुलको मैदानमा भब्य म्युजिकल  कन्सर्ट 'धरान म्युजिक फेस्ट २०८०' आयोजना हुने भएको हो। म्युजिक फेष्टमा स्थानीय तथा नयाँ कलाकारहरुलाई समेत बिशेष स्थान दिईने आयोजकले जनाएको छ । ...

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • 2,408 पटक पढिएको
    • क्लिक धरान
  • आरा-धरानमा 'सागर बरु सुकेर गइजाला..' गीतको सेलेब्रेसन (भिडियो)

    धरान:चर्चित गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुले सागर बरु सुकेर गइजाला..बोलको गीत १० लाखले हेरेको खुशीयाली धरानमा साटेका छन् ।धरान वडा २० स्थित श्रम सँस्कृति पार्कमा निर्माण भएको आरा धरानमा गायक लिम्बुले आफ्ना शुभेच्छुकहरुसँग केक काटेर सेलेब्रेसन गरेका हुन् । गायक लिम्बुसँगै मोडल वादल श्रेष्ठले ...

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 2,035 पटक पढिएको
    • क्लिक धरान
  • हे हर्क.. गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित हे हर्क..बोलको गीत म्युजिक भिडियोसहित रिलिज गरिएको छ । चर्चित गायक राजेश पायल राईले स्वर रहेको उक्त गीत आज (बिहिबार) धरान ८ बराह मलस्थित फ्रेन्ड्स सिनेमा हलमा एक कार्यक्रम आयोजना गरि रिलिज गरिएको हो । उक्त गीत सिल्भर इन्टरटेन्मेन्टको अफिसियल ...

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 3,546 पटक पढिएको
    • क्लिक धरान
  • हिपहप फिस्टमा गंगा वरदान र निर्णय एनएसकेको प्रस्तुती, कम्पोजर मानन्धरलाई सम्मान (भिडियो)

    धरान: हिन्दु धर्मावलम्बीहरुको चाड दशैंको आगमनले त्यसै पनि गाउँघर, सहर बजार सबैतिर खुशी छाएको छ । शनिबार (हिजो) त झन् फुलपातीको रमझम । साँझमा धरान ५ स्थित भिन्टेज फेमिली रिसोर्टमा फुलपाती हिपहप फेस्टको आयोजनाले संगीतमय बन्यो ।द फ्लो फ्याक्ट्रीले आयोजना गरेको फेस्टमा गायक गंगा वरदानदेखि निर्णय एनएसकेक ...

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 2,683 पटक पढिएको
    • क्लिक धरान
  • निवा भइन् दोस्रो मिस धरान आइकनको विजेता

    धरान:  मिस धरान आइकन २०२३ को उपाधि धरान १५ की १९ बर्षीया निवा लिम्बूले जितेकी छिन् ।शुक्रबार राती सदन सभाहलमा सम्पन्न फाइनलमा धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै निवाले ताज पहिरिएकी हुन् । मुख्य निर्णायक गगनमान श्रेष्ठले सोधेको प्रश्नको जवाफ दिदै उनल ...

    • प्रकाशित मितिः असोज २७, २०८०
    • 2,809 पटक पढिएको
    • क्लिक धरान
  • धरान संगीत प्रतिष्ठानको कार्यालय उद्घाटन, क्यानाडा जान लागेका गायक एपी शेर्पाको विदाई (भिडियोसहित)

    धरान: धरानका गीत, संगीतकर्मीहरुको साझा संस्था धरान संगीत प्रतिष्ठानको कार्यालयको उद्घाटन गरिएको छ । धरान २ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा शुक्रबार प्रतिष्ठानको कार्यालयको उद्घाटन गरिएको हो । एक कार्यक्रमबीच मेयर हर्क साम्पाङले रिबन काटेर प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका थिए । सार्वजनि ...

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • 3,159 पटक पढिएको
    • क्लिक धरान
  • चिल्ड्रेन ट्यालेन्ट हन्ट-३ मा सिनियरतर्फ जेसन र जुनियरतर्फ त्रिशाला विजेता

    धरान: चिल्ड्रेन ट्यालेन्ट हन्ट–३ को सिनियर तर्फ धरान १ स्थित होली गार्डेन एकेडेमीका छात्र जेसन आचार्य तथा जुनियरतर्फका धरान १६ स्थित सत्य शिसु सदनकी छात्रा त्रिशाला श्रेष्ठ विजेता बनेकी छन् । गरिमा डान्स सेन्टरले आयोजना गरेको ट्यालेन्ट हन्टको सिनियर तर्फका बिजेता जेसनले नगद ५० हजार, टोपी, ट्रफी ...

    • प्रकाशित मितिः असार ९, २०८०
    • 3,851 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वरिष्ठ गीतकार श्याम तमोट, गायिका लोचन भट्टराई र हर्षु राई सम्मानित (भिडियोसहित)

    धरान: जुन २१ तारिखलाई विश्व संगीत दिवसकोरुपमा विश्वभरका संगीतकर्मीहरुले मनाउने गरेका छन् । यसपाली असार ६ गते (बुधबार) नै यो दिवस परेपनि धरानमा भने हिजो (शनिबार) मात्र मनाइयो । एक दशकअघि स्थापना भएको धरान संगीत प्रतिष्ठानले बर्षेनी विश्व संगीत दिवसको अवसरमा धरानमा लाइभ सांगीतिक कार्यक्रम गर्दै आएको छ ...

    • प्रकाशित मितिः असार ९, २०८०
    • 2,324 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित