धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बन्द रहेको फार्मेसी सेवा पुनः सञ्चालनमा आएको छ ।लामो समयदेखि बन्द रहेको फार्मेसी सेवा आज ९शुक्रबार० देखी सञ्चालनमा ल्याएको प्रतिष्ठानले जनाएको छ । नयाँ भवनमा रहेको फार्मेसी सेवा शुक्रबार उपकुलपति प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठ, शिक्षाध्याक्ष प्रा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विरामीहरुको उपचार सेवामा थप सहजता ल्याउन सम्पुर्ण प्रयोगशालाका परीक्षणहरु साताको सातै दिन र चौबिसै घण्टा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ । प्रतिष्ठानकी प्रवक्ता प्रा.डा.अञ्जु प्रधानका अनुसार अटोमेटिक, सेमीअटोमेटिक र किट बेस प्रविधिम ...
धरान: आर्थिक संकटबाट गुज्रिरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक तथा भौतिक सहयोग जुटाउन नागरिकस्तरबाट पहल शुरु भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सोमबार प्रतिष्ठानबारे आयोजित छलफल कार्यक्रममार्फत नागरिकस्तरबाट यो पहल शुरुवात भएको हो । प्रतिष्ठानको अवस्था सुधार गर् ...
धरान: वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उपचारको लागि आउने विरामीहरुको सुविधालाई ध्यानमा राखेर निःशुल्क ह्विलचियर तथा ट्रोली सेवा सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका अनुसार दाताहरुको सहयोगमा सेन्ट्रल ह्विलचियर एण्ड ट्रोली पुलमार्फत निःशुल्क सेवा सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भारतको बालाजी विद्यापिट विश्वविद्यालयबीच आपसी सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा प्रतिष्ठानका तर्फबाट निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्मा र श्री बालाजी विद्यापिठ विश्वविद्य ...
धरान: जेन जी आन्दोलनको जगमा बनेको सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतम विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या बुझ्न धरान आएकी छन् । आज (मंगलबार) दिउँसो करिब साढे ४ बजे प्रतिष्ठान आइपुगेकी मन्त्री गौतमलाई पदाधिकारीहरुले स्वागत गरेका थिए । उनी दिउँसो २ बजे आउने तालिका भए ...
धरान: आवश्यक सामग्रीहरुको अभावको कारण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा महाविद्यालय अन्तर्गतको विभिन्न विभागको सेवा प्रभावित हुन पुगेको छ । प्रतिष्ठानले आवश्यक पर्ने दन्त सामग्रीहरुको आपूर्ति समयमा नै गर्न नसक्दा उपचार सेवा प्रभावित हुन पुगेको हो । एक दन्त चिकित्सकका अनु ...
धरान: वातावरण, पर्यावरण र जैविक विविधता संरक्षणको नारा अंगाल्दै गएको महिनामा नेपालका विभिन्न मेडिकल कलेजहरु सहभागी विविध प्रतियोगितात्मक कार्यक्रम गरी बायो–इथिक्स दिवस मनाइएको छ। मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, जैव मण्डल र जैविक विविधताको संरक्षण आवश्यक छ भन्ने तथ्य औंल्याउँदै ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीहरुको गुनासोलाई मध्यनजर गर्दै पेइङ सेवामा राहत हुने गरि निर्णय गरेको छ । प्रतिष्ठानको नेतृत्वमा आएका उपकुलपति प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठले जनगुनासोको सुनुवाई गर्दे पेइङ सेवा लिएका विरामीहरुलाई राहत पुग्ने गरि विभिन्न अतिरिक्त शुल्कहरु नलिने न ...
धरान: कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले धरान नगर अस्पताल बनाउन व्यक्तिगतरुपमा २ लाख सहयोग गर्ने घोषणा गरेकी छिन् । धरान उपमहानगरपालिकाको १७ औं नगरसभालाई शनिबार अतिथि वक्ताकोरुपमा सम्बोधन गर्दै सांसद कायस्थले यस्तो घोषणा गरेकी हुन् । उनले नगरभित्र जग्गा चाडै खोजी गरेर सरकारको मात्र आशा नहेरी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित