स्वास्थ्य

    Showing 1,651-1,660 of 1,974 items.
  • आज ११४ कोरोना संक्रमित थपिए, कुल संख्या ८८६ पुग्यो

    धरान: नेपालमा आज एकै पटक ११४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य जना जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले आज ११४ जना संक्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार यो संख्या थप भएसँगै कुल संक्रमितहरुको संख्या ८८६ पुगेको छ । संक्रमित मध्ये ७९६ जना प ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,504 पटक पढिएको
    • क्लिक धरान
  • भुल्केका थप ४ जना संक्रमित निको भएर घर फर्के

    विराटनगर: प्रदेश नं. १ बाट आज थप ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका एक पुरुषसहित ४ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ५८ वर्षीय मो.अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीय माधो खातुन र ६५ वर्षीय सविरण खातुन रहेको कोश ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 926 पटक पढिएको
    • क्लिक धरान
  • धरान र धनकुटामा डेंगुका विरामी, वीपीमा उपचार हुदै

    धरान: कोरोना भाइरस(कोभिड–१९)को महामारीसँगै डेंगुको जोखिम पनि बढेको छ । धरान र धनकुटामा डेंगुका विरामी भेटिएका छन् । दुई बच्चामा जनामा डेंगु भएको पुष्टि भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरुको अहिले पेडियाट्रिक वार्डमा उपचार भइरहेको प्रतिष्ठानको प्रवक्ता डा.निदेश स ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 2,063 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितसँग नजिक सम्पर्क भएको धरानका सबैको स्वाबको नमुना संकलन

    धरान: कोरोना भाइरस(कोभिड-१९) संक्रमण भएका इटहरी र धरानका दुई व्यक्तिसँग नजिकको सम्पर्कमा रहेका धरान सबैको कन्ट्याक ट्रेसिङ गर्नुका साथै परीक्षणको लागि स्वाबको नमुना पनि संकलन गरिएको छ । इटहरी २ का संक्रमित युवा र धरान १३ की महिलाको नजिकमा सम्पर्कमा रहेका सबैको पहिचान गरेर कोरोना परीक्षणको लागि स्वा ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,500 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितलाई वर्गीकरण गरेर उपचार गर्ने प्रदेश सरकारको तयारी, ४ सय ५० बेड आइसोलेसन थपिदै

    विराटनगर: प्रदेश १ मा कोरोना संक्रमितलाई बर्गीकरण गरेर उपचार गरिने भएको छ । कोरोना संक्रमित बृद्धि भएसँगै संक्रमितलाई वर्गीकरण गरेर उपचार गर्ने तयारी शुरु भएको हो । कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ मात्र आएकालाई आईसोलेसनमा राखेर उपचार गर्ने प्रदेश सरकारको तयारी छ । विरामीला ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 879 पटक पढिएको
    • क्लिक धरान
  • आज एकै पटक ९० जना कोरोना संक्रमित थपिए, देशभर संक्रमित संख्या ७७२ पुग्यो

    धरान: नेपालमा आज एकै पटक ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङको क्रममा प्रवक्ता डा. विकास देवकोटाले ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै देशभर कुल कोरोना संक्रमितको संख्या ७७२ पुगेको पनि डा.देवकोटाले जानकारी दिए । मन्त् ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,703 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन गर्ने टोली तयारी अवस्थामा राख्न तरुण दलको माग

    धरान: कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइहालेमा शव उठाउन तथा अन्त्येष्टीको लागि जोखिम व्यवस्थापन टोलीलाई आवश्यक प्रशिक्षण दिएर तयारी अवस्थामा राख्न नेपाल तरुण दलले माग गरेको छ । तरुण दल धरान उपमहानगर कमिटिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, उपमहानगरपालिकका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाउदै आप ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,520 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको ओपिडीमा खै सामाजिक दुरी ? वडा १८ का अध्यक्ष भन्छन्,‘माछा बजार जस्तै भयो, म त जानै छोडे’ (फोटो फिचर)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले व्यवस्थितरुपमा ओपिडी सञ्चालनमा ल्याएको दाबी गरेपनि यथार्थ भने ठिक उल्टो छ । चर्को दबाब परेपछि शुरुवाती दिनमा ओपिडीलाई केही व्यवस्थित गर्ने प्रयास भएको थियो । तर, अहिले पुनः ओपिडीको अव्यवस्थित मात्र होइन, कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सा ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 4,030 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा ६८२ संक्रमित: ४ को मृत्यु, ११२ जना डिस्चार्ज

    धरान: नेपालमा पछिल्लो पटक एक मृत्यु भएका व्यक्तिसहित ७ जना संक्रमित पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या कुल ६८२ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नियमित मिडियो ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवक ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,157 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको आइसोलेसनमा एक कोरोना संक्रमित थपिए, कुल २५ मध्ये २४ जना झापाका छन्

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा एक जना कोरोना संक्रमित थपिएका छन् । झापाको बाह्रदशी गाउँपालिकाबाट एक कोरोना संक्रमित व्यक्तिलाई प्रतिष्ठान ल्याइएको हो । उनलाई पनि प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ । ‘आइसोलेसनमा एक जना थपिएको छ, झापाबाट पठाएको हो,& ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,479 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित