स्वास्थ्य

    Showing 1,801-1,810 of 1,974 items.
  • आवश्यक परे विपीको सबै वेड 'टेकओभर' गछौं:मन्त्री घिमिरे

    विराटनगरः प्रदेश एक सरकारले आवश्यक परे विपी प्रतिष्ठानका अन्य सेवा बन्द गरेर सबै वेड 'टेकओभर' गर्ने तयारी गरेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेकाअनुसार विपीमा हाल ७ सय ५० बेड रहेका छन् । अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रतिष्ठानमा १ सय वेडको अस्पताल कोरोना संक्रमणको विरामीका लागि ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 2,398 पटक पढिएको
    • क्लिक धरान
  • देशभर २९ हजार बढीको कोरोना परीक्षण

    धरान: देशभर २९ हजार भन्दा बढी व्यक्तिहरुको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म कुल २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण भएको हो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले परीक्षणको यो तथ्यांक दिएका हुन् । उनका अनुसार कुलमध्ये पिसिआर विधिबाट ८ हजा ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 1,006 पटक पढिएको
    • क्लिक धरान
  • तेह्रथुमका १० जनासहित वीपीमा गरिएको पिसिआर टेष्टमा सबैको रिपोर्ट नेगेटिभ

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज स्वाबको पिसिआर परीक्षणको रिपोर्ट सबै नेगेटिभ आएको छ । प्रतिष्ठानका अनुसार आज ३० वटा स्वाबको नमुना परीक्षण भएको थियो । ती सबैको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । उनका अनुसार ती मध्ये १० वटा स्वाब नमुन ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 2,749 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमै पिसिआर पोजेटिभको भेरिफिकेसन हुने

    धरान: स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको क्रममा आएको पोजेटिभ रिपोर्टको क्रस भेरिफिकेसनको दायरा फराकिलो बनाएको छ । अबदेखि पुर्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै पिसिआर विधिबाट पोजेटिभ रिपोर्टको क्रस भेरिफिकेसन हुनेछ भने पश्चिमा भेरी अस्पतालबाट पनि भेरिफिकेशन हुनेछ । मन्त्रालयको न ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 1,646 पटक पढिएको
    • क्लिक धरान
  • सडकमा आश्रित मानिसहरुको पनि कोरोना परीक्षण(भिडियोसहित)

    धरान: कोरोना भइरस(कोभिड १९) को संक्रमणबाट जोगाउन सडकबाट उद्दार गरेर लांघाली वन समुहको आवास गृहमा राखिएका व्यक्तिहरुमा पनि कोरोना परीक्षण गरिएको छ । आज दिउँसो धरान ८ स्थित लांघाली वन समुहको आवास गृहमा धरान उपमहानगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोली पुगेर र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) गरिएको हो । ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 1,010 पटक पढिएको
    • क्लिक धरान
  • यसरी युद्धस्तरमा तयार हुदैछ वीपीमा सय आइसोलेसन बेडको कोरोना उपचार केन्द्र (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सय आइसोलेसन बेडको कोरोना(कोभिड १९) उपचार केन्द्र धमाधम तयार भइरहेको छ । अबको एक साताभित्र यो उपचार केन्द्र सञ्चालनमा ल्याउने प्रतिष्ठानको योजना छ । बैशाख १२ गतेभित्र तयार हुने भनिएको केन्द्रमा स्वास्थ्यकर्मीहरु आवश्यक काममा जुटिसकेका छन् भने भौ ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 3,358 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना महामारीले विश्वभर २८ नेपालीको मृत्यु

    काठमाण्डौं: कोरोना भाइरसको महामारीबाट शनिबार साँझसम्म २८ जना गैरआवासीय नेपाली(एनआरएन)को मृत्यु भएको छ । गैरआवासीय नेपाली संघले गठन गरेको कोभिड १९ उच्चस्तरीय समितिअन्तरगतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकबाट यो खुलेको हो । संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा समिति गठन गरेको थियो । संघका अनु ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 1,131 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सडकबाट उद्दार गरिएका व्यक्तिहरुको मानसिक स्वास्थ्य जाँच, औषधी सेवन गर्न सुझाव (भिडियोसहित)

    धरान: लकडाउनको बेला सडकबाट उद्दार गरेर धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका व्यक्तिहरुको मानसिक स्वास्थ्य जाँच गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका चिकित्सकहरुले उनीहरुको स्वास्थ्य जाँच गरेका हुन् । सडकका रहेका कतिप व्यक्तिहरुको मानसि ...

    • प्रकाशित मितिः वैशाख ६, २०७७
    • 2,271 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकका १८९७ को कोरोना परीक्षण

    विराटनगर: प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । द्रुत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमुना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ । आज सु ...

    • प्रकाशित मितिः वैशाख ६, २०७७
    • 665 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरको भुल्केमा मस्जिद आउजाउ गर्नेहरुको पनि स्वाब संकलन गरिदै

    धरान: उदयपुरको भुल्केस्थित मस्जिदमा कोरोना संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको पनि परीक्षणको लागि स्वाब संकलन गर्न थालिएको छ । कोशी अस्पताल विराटनगरबाट गएको स्वास्थ्यकर्मीको टोलीले संक्रमितहरुसँग सम्पर्कमा देखिएका व्यक्तिहरुको स्वाब लिइरहेहका छन् । उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्ट ...

    • प्रकाशित मितिः वैशाख ६, २०७७
    • 1,157 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित