धरान:कोरोनाको संक्रमणबाट जोगिन उपयोगी हुने ह्याण्ड सेनिटाइजर उत्पादन गर्न धरानको वडाहरुमा सिकाउन थालिएको छ । धरान उपमहानगरपालिकाले केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग सहकार्य गरेर वडाहरुमा पनि सेनिटाइजर उत्पादनको लागि प्रशिक्षण थालेको हो । ध ...
धरान: कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्नातक तहको पठनपाठन स्थगित गरेको छ । सरकारले नै २५ जना भन्दा बढी भेला हुन बन्द गराउने निर्णय गरेको कारण प्रतिष्ठानले पनि पठनपाठन बन्द गराएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले प्रतिष्ठानको स्नातक तह ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगिन इलाका प्रहरी कार्यालय धरानले प्रवेश द्धारमा साबुन पानीको व्यवस्था गरेको छ । सबैले साबुन पानीले राम्रोसँग हात धोएपछि मात्र प्रहरी कार्यालय प्रवेश गर्न पाउछन् । कोरोना संक्रमण फैलिनसक्ने जोखिम भएकोले सेवाग्राहीहरुलाई हात धोएपछि मात्र कार्यालय प्रवेश गर् ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन धरानको विभिन्न ११ स्थानमा हेल्थ डेस्क राखिने भएको छ भने नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गराउन सबै निकाय लागिपर्ने भएको छ । आज बिहान धरान उपमहानगरपालिकामा भएको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । मेयर तिलक राईसहित इलाका प्रशासन कार्यालय, इलाका ...
धरान: कोरोना भाइरस(कोभिड १९)सँगै स्वास्थ्य र सरसफाईप्रति सचेतना जगाउने उद्देश्यले आज धरानमा वृहत सरसफाई कार्यक्रम भइरहेको छ । धरान ख्रिष्टिय समाजको आयोजनामा तीनकुनेदेखि धरानको सिमाना पर्ने पानीपियासम्म वृहत सरसफाई कार्यक्रम भइरहेको हो । कार्यक्रममा धरान उपमहानगरपालिकको विशेष सहयोग रहेको छ भने विभिन ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट धरानबासीहरुलाई जोगाउनको लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले ह्याण्ड सेनिटाइजर उत्पादन थालेको छ । धरान उपमहानगरपालिकासँग सहकार्य गरेरर क्याम्पसको माइक्रोबायोलोजी विभागले आज मंगलबारदेखि सेनिटाइजर उत्पादन थालेको हो । पहिलो चरणमा मंगलबार एक सय लिटर सेन ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण विश्वव्यापी हुदै गएपछि अहिले बजारमा सेनिटाइजरको अभाव छ । भाइरसको संक्रमणबाट जोगिन मास्क, सेनिटाइजरलगायत समानको खपत बढेपछि अभाव सृर्जना भएको हो । बजारमा सेनिटाइजरको अभाव भएपनि धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोबायोलोजी विभागले भने आफै ...
काठमाडौंः अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरस (कोभिड १९)को पहिलो भ्याक्सिन (खोप)को परीक्षण गरेका छन्। सिएटलमा पहिलो पटक एउटी महिलालाई कोरोनाविरुद्धको भ्याक्सिन दिइएको हो। सिएटलको रिसर्च इन्स्टिच्युटका एक चिकित्सकले महिलालाई कोरोना भाइरसको भ्याक्सिन लगाएका हुन्। चीनमा कोरोना भाइरस पहिचान ...
पोर्चुगल: पोर्चुगलको ग्रामीण इलाका फारोमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना(कोभिड १९) संक्रमण भएको छ। फारो नगरपालिकाका मेयर रोजेरिउ बाकलिआउले स्वास्थ्य निर्देशनालयको हवला दिँदै घटनाको पुष्टी गरेका छन् । फारोका मेयरले स्थानीयहरुलाई अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन र सरकार एव ...
धरान: विश्वव्यापी बनेको कोरोना भाइरस(कोभिड १९)को संक्रमणको खतरा टरिसकेको छैन । गर्मी मौषम शुरु भएसँगै नेपालमा फेरि डेंगु संक्रमणको खतरा बढेको छ । केही भागमा डेंगुका विरामी भेटिएको खबरहरु आइरहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशको विभिन्न स्थानमा ३६ जना डेंगुको विरामी भेटिएको तथ्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित