विदेश

    Showing ३१-४० of ६८ items.
  • युएईमा नेपालीलाई सेन्चुरी बैंकद्वारा राहत प्रदान

    धरान: सेन्चुरी बैंकको युएई शाखा सेन्चुरी रेमिटले कोरोना भाइरसको कारण युएईमा समस्यामा परेका नेपालीका लागि राहत सामग्री सहयोग गरेको छ । सेन्चुरी रेमिटले आवुधावी राहत वितरण टोलीलाई खाद्यान्न तथा दैनीक उपभोग्य सामाग्री प्रदान गरेको हो । सेन्चुरी बैंकका युएई प्रमुख एवं चर्चित गायक प्रकाश पौडेलमार्फत ३ ...

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • १,९२० पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • भारतमा कोरोनाबाट मृत्यु हुने संख्या चीनमा भन्दा बढी

    धरान: कोरोना भाइरस(कोभिड(१९) का कारण मृत्यु हुनेको सङ्ख्यामा भारतले चीनलाई उछिनेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,७०६ पुगेको छ। कोरोना भाइरस सङ्क्रमण सुरु भएको चीनमा अहिलेसम्म ४,६३८ को मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • १,७६४ पटक पढिएको
    • "क्लिक धरान"
  • लद्दाख सीमा क्षेत्रमा चीन र भारतले सुरक्षा फौज बढायो, युद्ध हुने खतरा

    एजेन्सी: चीन र भारतबीच लद्दाखको सीमा क्षेत्रमा तनाव बढिरहेका बेला दुबै देशले सीमामा थप सुरक्षा फौज खटाएका छन्। दुबै देशले सीमामा पाँचरपाँच हजार सैनिक र सैन्य सामग्री थपेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। मे ५ मा लद्दाखको प्यान्गोङ सो हिमताल नजिकै दुई देशका सैनिकहरूबीच धकेलाधकेल भएको थियो। उक्त ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • १,८३८ पटक पढिएको
    • "क्लिक धरान"
  • अमेरिकामा एकै दिन २ हजार बढीको ज्यान गयो

    काठमाण्डौं: कोरोना भाइरस (कोभिड–१९) को कारण अमेरिकामा एकै दिन २ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा एकै दिन २ हजार १ सय ६ जनाले ज्यान गुमाएको समाचारहरुमा उल्लेख छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९ सय ५ पुगेको छ । यसैगरि, एकै द ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • १,६१३ पटक पढिएको
    • "क्लिक धरान"
  • इटलीमा कोरोनाविरुद्धको भ्याक्सिन तयार भएको दाबी

    धरान: इटलीस्थित एक अस्पतालले कोरोना भाइरस(कोभिड १९)विरुद्ध पहिलो भ्याक्सिन तयार भएको दाबी गरेको छ । इटालीको समाचार एजेन्सी ‘एएनएसए’ले टकिस नामको एक फर्मले कोभिड–१९ विरुद्धको विश्वकै पहिलो भ्याक्सिन निर्माण गरेको दाबी गरेको हो।भ्याक्सिनमा मुसाको शरीरमा उत्पादन हुने एन्टीबडी समावेश ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • २,१४६ पटक पढिएको
    • "क्लिक धरान"
  • अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ६८ हजार नाघ्यो

    काठमाडौं: कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ । यो समाचार तयार हुँदासम्म थप १ हजार १ सय २२ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको कुल संख्या भने ६८ हजार ५ सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ४ सय ५९ जना नयाँ संक्रमित ...

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • १,९२० पटक पढिएको
    • "क्लिक धरान"
  • कोरोनाले भारतमा चौबिस घण्टामा एक सयको मृत्यु

    धरान ः कोरोना भाइरसको संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा १ सय जनाको मृत्यु भएको छ । यो संख्यासँगै सँगै भारतमा मृतकको संख्या १ हजार ३२३ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । यसैगरि, भारतमा एकैदिन थप २ हजार ४ सय ४२ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ । भारतमा ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • १,९९१ पटक पढिएको
    • "क्लिक धरान"
  • च्याब्रुङ बजाएर बेलायतमा कोरोना नियन्त्रणमा खटिएकालाई सम्झिदै युवाहरु

    आसफोर्ड(बेलायत): कोभिड–१९ कोरोना महामारीलाई नियन्त्रण गर्न रातदिन नभनी अग्रमोर्चामा खटिरहेकाहरूलाई बेलायतमा रहेका नेपालीहरूले पनि भिन्न तरिकाले सम्झेका छन् । महामारीले आक्रान्त भइरहेको मुलुकका बासिन्दाहरूलाई प्रेरित गर्न नेपाली युवाहरूले मौलिक सँस्कृतिलाई अग्रमोर्चाकर्मीहरूको हौसलामा प्रयोग ग ...

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • २,७६७ पटक पढिएको
    • "अमित थेवे"
  • बलिउड अभिनेता ऋषि कपुरको पनि निधन

    मुम्बई: बुधबार मात्रै प्रतिभाशाली कलाकार इरफान खानलाई ५३ बर्षको उमेरमा गुमाएको बलिउडले दिग्गज अभिनेता ऋषि कपुरलाई गुमाएको छ । अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहिबार निधन भएको हिन्दुस्तान टाइम्सले खबर छापेको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल ...

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • २,२९३ पटक पढिएको
    • "क्लिक धरान"
  • कोरोनाबाट विश्वभर २४ लाख ७३ हजार संक्रमित, १ लाख ७० हजारको मृत्यु

    काठमाडौं: कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा २४ लाख ७३ हजार मानिस संक्रमित भएका छन्। जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट ६ लाख ४६ हजार मानिस निको भैसकेका छन् । यस्तै, कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभरी १ लाख ७० हजार पुगेको छ। चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले ...

    • प्रकाशित मितिः वैशाख ९, २०७७
    • १,३६३ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित