छत्तिस वर्णको साझा फुलवारीको रुपमा रहेको हामी । सबैको धर्म, संस्कृतिलाई विभेदरहित समान र सम्मान गर्नुपर्छ भन्ने मान्यताका साथ हिन्दुहरुको महान चाड दशैं मेरो किराती परिवारले यो पटक पनि भव्य रुपमा मनायो । अन्य समुदायको चाडपर्व ससम्मान विभेद रहित भव्य रुपमा मनाउने तपाइको पालो भने कहिले आउदो रहेछ हेर्दै ...
धरान: धरानको खानेपानीको मुहान क्षेत्र सर्दु जलाधारमा वृहत वृक्षारोपण कार्यक्रम भएको छ धरान उपमहानगरपालिकाको आयोजना तथा धरान जेसिजको संयोजनमा ११५ वटा वृक्षारोपण भएको हो । मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाले पनि वृक्षरोपण गरेका थिए । धरान १३ र २० को विपी पार्कमा भेला भएर करिब आधा ...
धरान: किराँत खोण्डुङ्ग वान्तवा राई समाज नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ । किरात राई यायोक्खा सुनसरीको धरान १० स्थित भवनमा आयोजित कार्यक्रममा शनिबार तदर्थ समितिको घोषणा तथा पदस्थापन गरिएको छ । तदर्थ समितिको संयोजक मदनबहादुर राई रहेका छन् भने सदस्यहरुमा यमकुमार राई, गंगा राई, अमृता राई, ...
धरान: धरानमा कार्यपालिका सदस्यको निर्वाचन शुरु भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवन रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि मतदान शुरु भएको हो । दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । मतदानको लागि २ वटा बुथ तयार गरिएको छ ...
धरान: प्रतियोगितात्मक साकेला शिली प्रर्दशनीमा इटहरीको १, १९ र २० हाँसपोशा वडा कार्यसमिति प्रथम भएको छ । किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा सम्पन्न प्रर्दशनीमा इटहरी हासपोशा वडा कार्यसमिति प्रथम भएको हो । प्रथम भएसँगै उक्त कार्यसमितिले नगद ३० हजा ...
धरान: स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न धरानसहित देशभर मतदान जारी छ । धरानमा लोकतान्त्रिक बाम गठबन्धन र प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेका उम्मेद्वारहरुले मतदान गरेका छन् । गठबन्धनबाट मेयरमा उम्मेद्वार रहेका कांग्रेसका किशोर राईले धरान १२ पब्लिक माविस्थित मतदान केन्द्रबाट मतदान गरेका छ ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज पनि उम्मेद्वारी मनोनयन दर्ता भइरहेको छ । धरानमा पनि सत्ता गठबन्धन दल, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपासहितका दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ । हिजो पहिलो दिन साना तथा स्वतन्त्र उम्मेद्वार ...
धरान: रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा धुमधामले मनाइदैछ । अघिल्ला बर्षहरु कोरोना संक्रमणको कारण होली पर्व प्रभावित भएको थियो । कोरोना संक्रमण न्युन भएकोले यसपाली भने देशभर होली पर्वको रौनक छ । धरानमा पनि आज होलीको रौनक छ । होली पर्वको अवसरमा भानुचोकमा होली हंगामा कार्यक्रम हुने तयारी छ ...
धरान: १० औं धरान रन नेवा च्यारिटी १० किमीमा खुल्ला पुरुषतर्फ दुर्गाबहादुर बुढा प्रथम भएका छन् भने महिला खुल्ला तर्फ पुष्पा भण्डारी प्रथम भइन् । नेपालकै सर्वाधिक धेरै धावकधाविकाहरु सहभागी हुने दौड प्रतियोगता आज शनिबार सम्पन्न भएको हो । करिब ४ हजार सहभागी दौड प्रतियोगितामा जुम्लाको कर्णाली स्पोर्टस् क ...
धरान: १० औं नेवा च्यारिटी धरान रन १० किमी २०७८ भव्यरुपमा शुरु भएको छ । आज बिहान भानुचोकबाट धरान रन शुरु भएको हो । कोभिड १९ महामारी पछि ठुलो संख्यामा धावकधाविकाहरु यसपटक सहभागी भएका छन् । आयोजक संस्था धरान रनका अनुसार करिब ४ हजार हाराहारीमा सहभागिता रहेका छन् । यसपटक ह्विल चियर रन पनि आयो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित