धरान: निषेधाज्ञा खुकुलो हुदै गएपछि धरानका सडकहरुमा साइक्लिष्टहरु पनि बाक्लो संख्यामा देखिन थालेका छन् । तर, उनीहरुलाई सडकमा साइकल गुडाउन निक्कै असहज हुन्छ । लाग्छ, सडक मात्र मोटरसाइकल र चार पांग्रे गाडीको लागि हो । सडक साइकलको लागि पनि त हो नि ! यही सन्देश …
धरान:रोटरी क्लब अफ धरान घोपाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान वृक्षारोपण गरेको छ । प्रतिष्ठान हाताभित्रको खाली जग्गालाई हरियाली बनाउने तथा वातावरण संरक्षण गर्ने उद्देश्यले रोटरीले वृक्षारोपण गरेको जनाएको छ । धरानका मेयर तिलक राईको …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्याली निकालेका छन् । संयुक्त संघर्ष समितिको आह्वानमा आज बिहान प्रतिष्ठानबाट र्याली निस्केको हो । उपकुलपति कार्यालयमा शुरु भएको र्याली …
धरान: मनसुन शुरु भएपछि घुमफिरको पुर्वनिर्धारित योजना पनि मौषममा भर पर्छ । झण्डै २ साताअघि नै पत्रकार मित्र रणध्वज लोहारले मोरङ जिल्लाको पहाडी भेग केराबारी गाउँपालिकामा पर्ने याङ्शिला, चिउरी भञ्ज्याङ जाने योजना सुनाउदा उत्साहित थियौं । तर, भोली भोली भन्दा …
धरान: कोरोना संक्रमण तीब्रदरमा फैलदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि लागु हुने गरि जारी गरेको लकडाउन गरेको छ । बैशाख ३१ गते राती १२ बजेसम्मको लागि प्रशासनले जिल्लाभर लकडाउन जारी गरेको हो । यो अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका …
धरान: आज बिहानैदेखि धरानमा बर्षा भइरहेको छ । कोभिड १९ महामारीको दोस्रो लहरको चपेटामा सुनसरी जिल्ला पनि परेपछि आजदेखि जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा लागु गरेको छ । निषेधाज्ञाको पहिलो दिन बर्षा भइरहेकोले पनि मुख्य बजार, चोकतिर मानिसहरुको चहलपहल खासै छैन …
धरान: फागु पुर्णिमा अर्थात रंगहरुको पर्व होलीमा आज धरानमा शन्तिपुर्ण रह्यो । कोरोना भाइरसको महामारीको कारण प्रशासनले भिडभाड नगर्न आग्रह गरेको कारण पनि होली प्रभावित रह्यो । धरानमा विगतमा जस्तो होली हंगामा जस्ता धुमधामको कार्यक्रमहरु यसपाली पनि भएन । गत बर्ष …
धरान: धरान ओपन गल्फ प्रतियोगिताको प्रो एमतर्फको उपाधि प्रोफेस्नल खेलाडी सञ्जय लामाको टिमले जितेको छ । पार ७० को धरान गल्फ कोर्षमा शनिबार सम्पन्न चार दिने प्रतियोगिता अन्तर्गत प्रो एम स्पर्धामा १ सय ६४ स्कोरसहित लामाको टिमले उपाधि जितेको हो । उनको टिममा रहेका …
धरान: प्रथम प्रदेश १ स्तरीय वराह गु्रप महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगिताको उपाधि महेन्द्र क्याम्पस र डिपो क्याम्पसले चुमेको छ । विहिवार भएको फाइनल खेलमा महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेको हो भने डिपो क्याम्पसले महिला तर्फको उपाधि जितेको …
धरान: १११ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा धरानमा आज वृहत रक्तदान कार्यक्रम सुरु भएको छ । “नेतृत्वमा नारी कोभिडको सन्सारमा समान भबिष्यको प्राप्ती ” भन्ने मुल नाराका साथ महिला सन्जाल धरानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । भानुचोकस्थित …