पर्यटन

    Showing 31-40 of 98 items.
  • श्रीअन्तुबाट नयाँ बर्ष २०२१ लाई स्वागत (फोटोफिचर)

    धरान: इलाम जिल्ला प्रकृतिले सजिएको सुन्दर ठाउँ हो । त्यसैले इलाम पर्यटकीय गन्तव्य पनि हो । इलामकै सुर्योदय नगरपालिकामा पर्ने श्रीअन्तु पर्यटकहरुको रोजाईमा पर्ने ठाउँ हो । यहाँबाट बिहान सुर्योदयको लोभलाग्दो दृष्य हेर्न विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । श्रीअन्तु फिक्कल बजारबाट १ ...

    • प्रकाशित मितिः पुष १७, २०७७
    • 1,304 पटक पढिएको
    • क्लिक धरान
  • धरानको बगरकोटमा न्यु इयर इभ बिशेष: 'अम्ब्रेला स्ट्रिट'को आकर्षण, राती १ बजेसम्म खुल्ला रहने (भिडियोसहित)

    धरान: अंग्रेजी नयाँ  वर्ष २०२१ को स्वागतको लागि आज न्यु इयर इभलाई बिशेष बनाउन धरान १५ स्थित बगरकोटलाई रंगीचंगी छाताले सजाइएको छ । बगरकोट व्यवसायी मञ्चको व्यवस्थापनमा वगरकोट प्रवेशस्थलदेखि सेउती पुलसम्म करिव चार सय मिटर बगरकोट स्ट्रिटलाई आकर्षक छाताहरुले सजाइएको हो । मञ्चका अनुसार करिब पाँच सय ...

    • प्रकाशित मितिः पुष १६, २०७७
    • 4,593 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • धरानमा शुरु भयो यःमरी उत्सव (फोटो फिचर)

    धरान: नेवार जातिको बिशेष पर्व योमरी पुन्हिको अवसरमा धरानमा घर घरमा यःमरी उत्सव शुरु भएको छ । धरान ३ स्थित गल्ली टोल, शंखधर मार्गमा यःमरी उत्सव शुरु भएको हो । कोभिड १९ को कारण औपचारिक कार्यक्रमबिना शुरु भएको उत्सव भोली बिहिबार साँझसम्म हुनेछ । सडक उत्सवको शैलीमा शुरु भएको यःमरी उत्सवको बिशेष आकर्षण ...

    • प्रकाशित मितिः पुष १५, २०७७
    • 1,123 पटक पढिएको
    • क्लिक धरान
  • सेक्षले पर्यटन पत्रकारिता पुरस्कारको रकम मस्तिष्क पक्षघात भएका सञ्चारकर्मीलाई सहयोग गर्ने

    धरान: सेछ ट्राभलिङले यसबर्षको सेक्ष पर्यटन पत्रकारिता पुरस्कार वितरण नगरी मस्तिष्क पक्षघात भएका एक सञ्चारकर्मीलाई सहयोग गर्ने घोषणा गरेको छ । ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले मंगलबार एक विज्ञप्ती जारी गर्दै १० हजार रुपैया राशीको पुरस्कार यो बर्ष सञ्चारकर्मीको सहयोगमा परिणत गर्ने निर्णय गरेको ...

    • प्रकाशित मितिः पुष १४, २०७७
    • 1,498 पटक पढिएको
    • क्लिक धरान
  • सौराहाका व्यवसायी पर्यटकलाई निम्तो गर्दै पुर्वमा, होटल-रेष्टुरेष्टमा ४० प्रतिशतसम्म छुट दिने

    धरान: कोरोना महामारीले नेपालको पनि पर्यटन क्षेत्रलाई ठुलो क्षति पुर्यायो । लकडाउन हटेपछि विस्तारै उठ्न थालेको पर्यटन क्षेत्र अझै पुर्णरुपमा तंग्रिसकेको छैन । चितवनको सौराहा नेपालका प्रमुख पर्यटकीय गन्तव्य हो । त्यहाँ आन्तरिकसँगै बाह्य पर्यटकहरु भरिभराउ हुन्थे । लकडाउनले सौराहाको पर्यटन क्षेत्रलाई प ...

    • प्रकाशित मितिः पुष १०, २०७७
    • 858 पटक पढिएको
    • क्लिक धरान
  • धरानको फुस्रेमा ऐतिहासिकता झल्काउने मुर्ति अनावरण (फोटोफिचर)

    धरान: धरान १३ स्थित फुस्रे चोक र बजारको ऐतिहासिकता झल्कने गरि निर्माण गरिएको कलात्मक मुर्तिहरुको अनावरण गरिएको छ । आज एक कार्यक्रमबीच प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले मुर्ति अनावरण गरेका हुन् । ऐतिहासिक बजार भएर पनि लामो समय ओझेलमा परेको फुस्रे बजार एवं चोकलाई पुनः गुल्जार बनाउन वडा कार्याल ...

    • प्रकाशित मितिः पुष ७, २०७७
    • 2,984 पटक पढिएको
    • क्लिक धरान
  • कोशीमा जलयात्रा: यात्रुलाई सुविधा, पर्यटनमा टेवा

    धरान: भोजपुर हतुवागढी गाउँपालिका १ घोडेटारका राजनीतिकर्मी मुक्ति राई धेरै जसो धरान झरिरहन्छन् । कुनै जरुरी काम पर्दा उनलाई धरान झर्न होस् वा घोडेटार पुग्न, डेढ २ घण्टा मात्र समय लाग्छ । चतराबाट सप्तकोशीमा पानी जहाज अर्थात जेटबोट चल्न थालेपछि उनलाई धरान आउन जान पानी पधेरो जस्तै भएको छ । कुनै समय थिय ...

    • प्रकाशित मितिः पुष १, २०७७
    • 2,514 पटक पढिएको
    • क्लिक धरान
  • धरानको माछा भौडीको रुप फेरिदै, फोहोर र दुर्गन्धित भौडीमा आकर्षक पार्क निर्माण हुदै (भिडियोसहित)

    धरान: धरानको माछा भौडी निक्कै चर्चित ठाउँ हो । भानुचोकदेखि पुर्व देशीलाइन सडक, चिनिया चोकबाट दक्षिण झर्ने कैलाश पथ र सदन रोड पश्चिम आएर ठोक्किन्छ । त्यस ठाउँलाई दोभान चोक भनिन्छ । त्यो चोक वडा नं २ र ३ को सिमाना हो । स्थानीयहरु त्यसलाई नो म्यान्स ल्याण्ड पनि भन्छन् । त्यही चोकबाट दक्षिणतर्फ भौडी बग ...

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 3,436 पटक पढिएको
    • क्लिक धरान
  • धरानको शिवमार्गमा बन्यो सुन्दर पार्क (फोटोफिचर)

    धरान: धरान उपमहानगरपालिकाको पुरानो र चर्चित चोकको रुपमा रहेको धरान १८ स्थित शिव मार्गमा सुन्दर पार्क निर्माण भएको छ । स्थानीय शिवमार्गबासी मिलेर निर्माण गरेको पार्कको औपचारिकरुपमा सोमवार उद्घाटन गरिएको थियो । पार्कमा टायल र चौतारी निर्माण गरिदिने स्थानीयदाता नैनाकला राई र पार्कमा भगवान शिवको मुर्ति ...

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 4,584 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • पोखराको प्याराग्लाइडिङ आकाश साँघुरिदैछ, अब विदेशी पर्यटक प्रदेश १ मा आउछन्: नेफा महासचिव राउत

    धरान: पोखरामा अन्तराष्ट्रिय एयरपोर्ट सन् २०२१ मा सञ्चालनमा आउनेछ । उक्त एयरपोर्ट सञ्चालन भएपछि पोखरामा खेलकोरुपमा प्याग्लाइडिङको आकाश साँघुरिनेछ, र विकल्पकोरुपमा प्रदेश नं १ को आकाश हुनेछ । नागरिक उड्यान प्राधिकरणले कोशीदेखि पुर्व बक्राहा खोलासम्मको ८६ किलोमिटर आकाश राखेपअन्तर्गतको नेपाल प्याराग्ला ...

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • 1,061 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2022 - क्लिक धरान - सर्वाधिकार सुरक्षित