पर्यटन

    Showing 81-90 of 98 items.
  • कोरोनाको मारमा परेका पर्यटन व्यवसायीहरुद्वारा उपमहानगरलाई आग्रह,‘५० प्रतिशत घरभाडा बराबर वहाल करमा छुट होस्’

    धरान: कोरोना भाइरस(कोभिड १९)को मारमा परेका पर्यटन व्यवसायीहरुले अनुदान स्वरुप घरवहाल करमा छुट दिन धरान उपमहानगरपालिकासँग आग्रह गरेका छन् । आज सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन् । उनीहरुले घरभाडामा ५० प्रतिशत छुट दिनुपर्ने माग गर्दै ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,030 पटक पढिएको
    • क्लिक धरान
  • पर्यटन पुर्वाधार विकासमा १ अर्ब २६ करोड

    धरान: सरकारले आगामी बर्षमा पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष २०७७/०७८ को बजेट संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यो जानकारी दिएका हुन् । उनले सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने पनि बताए । यस्तै, माध्यमिक तहभन्दा माथिको पाठ्य ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 926 पटक पढिएको
    • क्लिक धरान
  • आफ्नो गाउँको बारेमा निबन्ध लेखेर पुरस्कार जित्ने अवसर

    काठमाण्डौं: लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेखेर पुरस्कार जित्ने मौका आएको छ । त्यसका लागि ‘पर्यटन प्रर्वद्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो । मञ्चका संयोजक लिलाराम खड्काका अनुसार जुनसुकै उमेर समू ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,553 पटक पढिएको
    • क्लिक धरान
  • नेपालका पर्यटन व्यवसायीलाई राज वसुको सुझाव,‘लकडाउन पछि होटलमा वेलकम ड्रिङ्स होइन,बेसार र अदुवा पानी खुवाउनुस्’

    धरान: कोभिड १९ ले विश्वलाई नै आक्रान्त पारेको छ । कोरोना भाइरसको कारण जारी लकडाउनले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित छ । होटल व्यवासाय धरासायी अवस्थामा पुगेको छ । व्यवासीहरु निराश छन् । कोभिड १९ तथा लकडाउनले निराश नेपालका पर्यटन व्यवसायीहरुलाई भारतको पश्चिम वंगालस्थित ग्रामिण अन्तर्राष्ट्रिय पर ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 2,065 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट भेडेटारसम्म पुग्दा (फोटो/भिडियोसहित)

    धरान: कोरोना भाइरसको संक्रमण रोकथम तथा नियन्त्रणको लागि नेपालमा चैत ११ गतेदेखि शुरु भएको लकडाउन अझै जारी छ । लकडाउनले यातायात, स्कुल, कलेज, उद्योग, बजार सबै ठप्प छन् । अत्यावश्यक सवारी, पसलहरु मात्र खुलेका छन् । दुई दिनअघि धरानबाट भेडेटारसम्म पुग्दा लकडाउनको प्रभाव कस्तो छ भन्ने प्रत्यक्ष देख्यौं । ...

    • प्रकाशित मितिः बैशाख २३, २०७७
    • 2,476 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटारका पर्यटन व्यवसायी भन्छन्,‘नयाँ प्रोजेक्टको काम रोकौं कि शुरु गरौं ?’

    धरानः चालुु आर्थिक वर्षमा प्रदेश एक सरकारले इलाम, धनकुटा र सोलुखम्बुका एक–एक पालिकालाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्यो । कृषिपछि पर्यटनलाई मुल प्राथमिकतामा राखेर योजना निर्माण गरेको प्रदेश सरकारले धनकुटाको साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गर्नुुमा भेडेटार–नाम्जे पर् ...

    • प्रकाशित मितिः बैशाख १९, २०७७
    • 1,773 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउन खुल्ने पखाईमा भेडेटार (फोटोफिचर)

    भेडेटारः पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य हो, भेडेटार । अवस्था सामान्य हुँदो हो त यतिबेला भेडेटारमा खचाखच पर्यटकहरु हुन्थे । होटल, रेष्टुरेष्टहरु भरिभराउ हुन्थ्यो । विडम्वना, अहिले अवस्था त्यस्तो छैन । गत चैत ११ देखि शुरु भएको लकडाउनले अन्य क्षेत्रमा जस्तै पर्यटनलाई पनि थलापारेको छ । यसैको मारमा छ ...

    • प्रकाशित मितिः बैशाख १८, २०७७
    • 2,307 पटक पढिएको
    • क्लिक धरान
  • नयाँ वर्षमा सुनसान भेडेटार र इलाम

    धरानः आज नयाँ वर्षको पहिलो दिन । अरु बेला खचाखच हुने पूर्वको प्रमुख पर्यटकीय गन्तव्य मध्येका भेडेटार र इलाम आज भने सुनसान छन् । अरु बेला पर्यटकको स्वागतमा भ्याइ नभ्याइ हुने यस ठाउँका व्यवसायी निराश छन् । सरकारले तय गरेको भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल बनाउन थप लगानी भित्र्याएका व्यवसायी निराश ब ...

    • प्रकाशित मितिः बैशाख १, २०७७
    • 1,987 पटक पढिएको
    • क्लिक धरान
  • साइक्लिङको नयाँ रुट खोज्दै भेडेटारदेखि रविसम्म

    धरान: साइक्लिङ र दौडकी राष्ट्रिय खेलाडी इन्द्रकला नेम्बाङ(निक्की) र पुर्व ब्रिटिश गोर्खा लाहुरे गोपाल राईले साइक्लिङको नयाँ रुट खोजीको लागि भेडेटारबाट पाँचथरको रविसम्म साइकल यात्रा गरेका छन् । कुल पाँच दिनको यात्रामा दुवैले एक दिन आराम गरे भने ४ दिन साइकल यात्रा गरेका थिए । उनीहरुले कुल १७० किलोमिट ...

    • प्रकाशित मितिः फाल्गुन ३०, २०७६
    • 2,885 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटारमा छिट्टै स्काई वाक प्रोजेक्ट आउछ: मुख्यमन्त्री राई (भिडियोसहित)

    धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भेडेटारबाट जिपलाइन सञ्चालनमा आउनु प्रदेशको पर्यटन विकासमा महत्वपुर्ण भएको उल्लेख गर्दै चाडै यो क्षेत्रमा स्काई वाक र केवलकार प्रोजेक्ट पनि थपिने जानकारी दिएका छन् । मुख्यमन्त्री राईले शनिबार धरान ४ स्थित भेडेटार देवीथान जिपलाइनको उद्घाटन समारोहलाई सम्बो ...

    • प्रकाशित मितिः फाल्गुन २४, २०७६
    • 2,104 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2022 - क्लिक धरान - सर्वाधिकार सुरक्षित