धरान: नक्कली नोटसहित धरानका नेपाली कांग्रेसका नेतासहित ३ जना पक्राउ परेका छन् । ईनरुवा नगरपालिका वडा नं ४ स्टार होटल अगाडिबाट उनीहरुलार्य नक्कली/जाली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हिजो मंगलबार बुधबार जाली नोटको कारोबार गरिरहेको सुचनाको आधारमा प्रहरीले धरान १७ क ...
काठमाण्डौं: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेसन गर्न नपाउने गरि आदेश दिएको छ । सर्वाेच्चको बुधबारको यो आदेशले अबदेखि अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने भएको छ। अधिवक्ता विष्णुप्रसाद घिमिरेले स्टिङ अपरेसन खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । उक्त ...
धरान: नयाँ भेरियन्टसहितको कोरोना महामारीको संक्रमण नेपालमा पनि फैलिन थालेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले रोकथाम तथा नियन्त्रणको लागि एक परिपत्र जारी गर्दै अनिवार्यरुपमा पालना गर्न अनुरोध गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले ७ बुँदे परिपत्र जारी गर्द ...
धरान: सुनसरीको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसि) बैठकले मन्त्रीपरिषदले गरेको निर्णयलाई कार्यान्वयन गराउदै जिल्लामा जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ शंका लागेर पिसिआर ...
धरान: धरानका विद्यालयहरु पर्सिदेखि पुर्णरुपमा बन्द गरिने भएको छ । आज धरान उपमहानगरपालिकामा बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले बैशाख भर विद्यालय बन्द गर्ने निर्णय गरेपछि आज धरानमा बैठक बसेको हो । बैठकले भोली बुधबार विद्यार्थीहरुलाई बार ...
विराटनगरः प्रदेश एकका मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रश्ताव ल्याउने तयारी भइरहेको भन्ने कुरा तत्काल हल्ला मात्र भएको विपक्षी दलका नेताहरुले बताएका छन् । प्रमुख विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समावादी दलले अहिलेसम्म कुनैपनि दलबीच गृहकार्य नभएको भन्दै तत्काल अड्कालवाजीको प् ...
धरान: कर्णाली प्रदेशमा नेकपा एमालेका सांसदहरुले फ्लो क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीको पद जोगाइदिएपछि १ नम्बर प्रदेशमा पनि विपक्षी दलहरु अविश्वासको प्रस्ताव ल्याउने गृहकार्यमा जुटेको चर्चा छ । लुम्बिनी प्रदेशमा सोमबार अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश १ मा पनि विपक्षी दलहरुले तया ...
धरान: कोरोना संक्रमणको दर फेरि बढ्दै गएपछि संक्रमणको जोखिम न्युनीकरण गर्न सुनसरीमा डिसिसिएमसि बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्न पालिकाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सोमबार नै मन्त्रीपरिषद ...
धरान: धरान उपमहानगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको अभिलेख संकलन गर्नको लागि फारम वितरण गर्ने तयारी गरेको छ ।नगर प्रमुख तिलक राईको अध्यक्षतामा गठित भूमी सम्बन्धी समस्या समाधान सहजीकरण समितिको आज (सोमबार) बसेको बैठकले वडा वडामा फारम वितरण गर्ने तयारी गरेको हो । भूमिहि ...
काठमाडौँ: कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो । सहरी विकासमन्त्री प्रभु साहका अनुसार अनलाइन कक्षा सञ्चालन हुने गरि विद्यालय बन्द गर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित