धरान: स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा छानबिन समिति गठन भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एक किसिमले शान्त थियो । विगतमा जस्तो दैनिकरुपमा हुने धर्ना, प्रर्दशन र भाषणवाजीलगायत गतिविधिहरु कम हुदै गएको थियो । यसको कारण थियो …
धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण पहिचानको आधारमा हुने धारणा व्यक्त गरेका छन् । उनले यो प्रदेशमा किरातीहरुको हक लाग्ने भन्दै प्रदेशको नाम किरातसँग सम्बन्धित हुने पनि संकेत गरे । किरात राई यायोक्खा जिल्ला कार्यासमिति सुनसरीको ९ …
धरान: महेन्द्र क्याम्पसको जग्गाको मोही हकदाबी गर्ने व्यक्ति वास्तविक पीडित नभएको धरानका मेयर तिलक राईले बताएका छन् । क्याम्पसको जग्गाको बिषयमा मंगलबार आयोजित छलफलमा उनले पीडित भएको भए स्थानीय सरकारसँग सहयोग माग गर्न आउनुपर्नेमा अहिलेसम्म नआएको बताए । मेयर …
धरान: महेन्द्र क्याम्पसको जग्गा हडप्न भिआइपी, शक्तिवाल जग्गा दलालहरुको चलखेल रहेको पुर्वक्याम्पस प्रमुख कुमारबहादुर कार्कीले बताएका छन् । क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा पुर्वक्याम्पस …
धरान: मोही हकदाबी गरिएको महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा जोगाउन धरानका राजनीतिक दलहरु पनि अघि सर्ने भएका छन् । क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको सार्वजनिक वहस कार्यक्रममा सहभागी राजनीतिक दलका …
धरान: क्याम्पसको जग्गा संरक्षण गर्न वेवास्ता गरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । विद्यार्थी संगठनहरुले आज दिउँसो क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् । उनीहरुले संघर्ष समिति बनाएर …
धरान: कवि विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित ३० औं राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका कवि गणेश खतिवडा प्रथम भएका छन् । आइतबार धरान १८ स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा सम्पन्न प्रतियोगितात्मक कविता महोत्सवमा खतिवडाले प्रथम पुरस्कार पाएका …
धरान: नेकपा एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निवार्चित नेतृ मञ्जु भण्डारी सुवेदीले आम नेता, कार्यकर्ताहरुको आशा र भरोसालाई उच्च सम्मान गर्ने बताएकी छिन् । चितवनबाट गृहनगर धरान आएकी नेतृ भण्डारीलाई स्वागत गर्न पुगेका नेता, कार्यकर्ताहरुलाई …
धरान: नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले पार्टीको अधिवेशनमा प्रधानमन्त्री र गृहमन्त्रीले सत्ताको दुरुपयोग गरिरहेको बताएका छन् । मंगलबार धरानमा आयोजित सुनसरी क्षेत्र नं १ को प्रतिनिधिसभा, प्रदेशसभा अधिवेशनबाट …
धरान: नेकपा माओवादी केन्द्र धरानको दोस्रो सम्मेलन धरान १५ स्थित होटल इजी राइडरमा जारी छ । सम्मेलनको उद्घाटन सत्र सकिएर बन्द सत्र शुरु भएको छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेताहरुले माओवादी केन्द्रलाई विचार र …