धरान: नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरेले धरानबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुमा निक्कै बर्ष सम्पादकीय नेतृत्व गरे । पछिल्लो समय उनी फाष्ट टाइम्स दैनिकको सम्पादक थिए । गत बर्ष कोरोना महामारी विश्वव्यापी हुने फैलने क्रममा नेपालमा पनि …
धरान: खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको औपचारिक घोषणा हिजो बुधबार भएको थियो । पत्रकार सम्मेलन गर्दै मेयर तिलक राईले संस्थान बोर्डमा मर्ज भएको भोलीपल्ट धरानमा विरोध प्रर्दशन भएको छ …
धरान: नेपालकै धेरै सहभागी हुने प्रतियोगिता प्रभु बैंक धरान १० के रन, नवौ नेवा च्यारेटी २०७७ शुरु भएको छ । धरान रनमा विगतमा कम्तीम पनि ४ हजारको संख्यामा सहभागी हुन्थ्यो, तर यसपाली कोरोनाको कारण सिमित संख्यामा मात्र धावकधाविकाहरु छन् । आयोजक धरान रनका अनुसार आज …
धरान: ब्रिटिश आर्मी र सिंगापुर पुलिसको भर्ती छनौट प्रक्रिया सोर्स फार्स विना निष्पक्ष र पारदर्शीरुपमा हुने गर्छ । तथापी, हरेक बर्ष छनौट चरणको बेला ठुलो आर्थिक चलखेल हुने गरेको चर्चा भने भइनै रहन्छ । खास गरि धरानलगायत विभिन्न ठाउँमा बग्रेल्ती खुलेका गोर्खा …
धरान: स्याङ्जाकी एक महिलालाई झुटो विवरणको आधारमा दोहोरो नागरिकताको लागि सिफारिश गरेको आरोपमा मुद्दा खेपिरहेका धरानको वडा नं ९ का अध्यक्ष रत्न कटवाल मिडियामा आएका छन् । मंगलबार वडा नं ९ को कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष कटवालले आफुले कागज प्रमाणको …
धरान: नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो वाइवाई नेपाल स्टारको फाइनल प्रतिस्पर्धी धरानका सन्देश बम्जनको मंगलबार वृहत एकल सांगीतिक कार्यक्रम भएको छ । बम्जन नेपाल स्टारको टप ४ मा पुग्न सफल प्रतियोगी हुन् । धरान निवासी बम्जम केही दिनदेखि गृहनगरमा …
नेकपामा विभाजन आएसँगै प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्था छ । यो पृष्ठभुमीमा प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेबाट शुरु हुदैछ । अविश्वासको प्रस्ताव के होला ? आफ्नै दलबाट आएको प्रस्तावको सामना …
लागुऔषधमा फसेका युवा तथा दुव्यर्सनीहरुलाई पुर्नस्थापना एवं सुधारका लागि खोलिएको संस्था हो सन्जिवनी केन्द्र । धरान १३ सुविधा मार्गमा रहेको केन्द्र वाह्रौ वर्ष पुरा गरेर १३औ वर्षमा प्रवेश गरिसकेको छ । केन्द्रले हालसम्म ३ हजार जना भन्दा बढी युवा तथा …
धरान: धरान उपमहानगरपालिकाको वडा नं २ र ३ मा पर्ने माछा भौडीको स्वरुप फरिने गरि सुन्दर पार्क निर्माण भइरहेको छ । पार्क निर्माणको कार्य अझै बाँकी छ, तर निर्माण सम्पन्न हुनुअगावै यो पार्कको चर्चा र प्रशंसा हुन थालिसकेको छ । सोमबारकै कुरा गरौं न । षुष २० गतेलाई …
धरान: कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उत्साह जगाउने गरि धरानको वडा नं २० मा करोडौं लगानीमा पार्क बनिरहेको छ । धरानको चर्चित पर्यटकीय गन्तव्य चिण्डे डाँडा नजिकै कालीमाटीमा सेक्ष एडभेञ्चर पार्क निर्माण भइरहेको हो । यो पार्क धरानका पर्यटन …