धरान : लकडाउन जेठ ५ गतेसम्म लम्बिएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो । चैत ११ गतेदेखि सुरु लकडाउनको समय भोलि सकिदै थियोे । हिजो उच्चस्तरीय समितिले लकडाउन खोल्ने अवस्था नरहेको भन्दै बढाउन सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ...
झापा: झापाको कन्काई नगरपालिका—७ का ४० बर्षीय जानुका लिम्बु र २६ बर्षीय बेनु लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका छन् । हिजो मंगलवार बेलुकाको खानासंगै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै जना विरामी भएका हुन् । खाना खाएको केही समयदेखि नै वान्ता हुन थाले पछि उपचारको लागी झापाको बि.एण्ड. ...
धरान: धरान उपमहानगरपालिका वडा नं ११ स्थित सुनौलो मार्गमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । फुपुको घरमा सानैदेखि बस्दै आएका १८ बर्षीय सुदिप राईले झुण्डिएर आत्महत्या गरेका हुन् । उनले डोरीले कोठाभित्र पंखामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको छ । घटनास्थलमा अहिले प्रहरी टोली पुगेर प् ...
धरान: मोवाइलको बिषयमा विवाद हुँदा धरानमा आफ्नै साथीमाथि खुकुरी प्रहार भएको छ । धरानको वडा नं ३ स्थित भृकुटी पाखामा हिजो राती साढे ८ बजे यो घटना भएको हो । वडा ३ का विजय तामाङले खुकुरी प्रहार गर्दा उत्तम तामाङ र सन्दिप तामाङ घाइते भएका हुन् । तीनै जना साथी भएको र मोवाइलको बिषयमा विवाद हुँदा विजयले खु ...
काठमाडौँ: कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपालमा लकडाउनको समय थप्न सरकारलाई सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक ...
धरान: श्याम चोक युवा समुह धरान १५ ले सडकबाट उद्दार गरेर लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका मानिसहरुको लागि खाद्यान्न सहयोग गरेको छ । समुहका अध्यक्ष ललित योञ्जनसहित समुहका युवाहरु मंगलबार दिउँसो लांघाली आवास गृहमा पुगेर खाद्यान्न हस्तान्तरण गरेका थिए । उनीहरुले सडक मानव उद्दार तथा व्यवस् ...
धरान: धरान संखुवासभा सरोकार समाजका अध्यक्ष एवं नेकपा धरान वडा नं ३ का सचिव मिङ्मा भोटेको पहलमा मंगलबार राहत वितरण भएको छ । धरानको वडा नं ३ मा ७० विपन्न परिवारलाई राहत वितरण भएको हो । वडा नं ३ कार्यालयले उपलब्ध गराएको विपन्न परिवारको नामावलीअनुसार राहत वितरण गरिएको भोटेले बताए । उनका अनुसार करिब ७० ...
संखुवासभा: संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रबिसेमा जंगली च्याउ खाएर बुबा र छोरा विरामी परेका छन् । स्थानीय ४५ बर्षीय सुर्य बहादुर लिम्बु र उनका ६ बर्षीय छोरा आमोस लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका हुन् । सोमवार बेलुका घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै बुबा छोरा बिरामी भ ...
धरान: धरान १७ समाज हङकङद्वारा धरान १७ नम्बर वडा कार्यालयलाई राहत सामग्री प्रदान गरेको छ । हङकङ समाजका पदाधिकारीहरुले वडा नं १७ का वडाध्यक्ष मनोज भट्टराईलाई मंगलवार राहत सामग्री प्रदान गरेका हुन् । लकडाउनका कारण १७ न. वडाका समस्यामा रहेका अतिविपन्न परिवारहरुको लागि ३ लाख ५९ हजार ५ सय रुपैया वरावरको ...
खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडाका १४ बर्षीया अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ । सोमवार दिउँसो बाख्रा चराउन खोलातर्फ गएको र फर्कदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बालिका बेपत्ता भएकी थिइन् । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी चि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित