समाचार

    Showing २१-३० of १,६८९ items.
  • बेलायतमा साकेला उभौली धुमधामले मनाए

    बेलायत: किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान् चाड साकेला उभौली धिरिनाम (ईस्वी संवत् २०२४/यले सम्बत ५०८४/ विक्रम सम्बत २०८१) भव्यरूपमा मनाएको छ । किरात राई हाउस ग्याम्बल लेनमा आइतबार वृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएको हो। उक्त कार्यक्रममा चाम्लिङ खाम् ...

    • प्रकाशित मितिः असार १७, २०८१
    • २,११९ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानका सौन्दर्यकलाकर्मी युनियनको नयाँ कमिटि गठन

    धरान: राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको आयोजनामा धरानका सौन्दर्यकलाकर्मीहरुको भेला सम्पन्न भएको छ । निसुम्मा ब्युटी पार्लरमा भएको भेला सौन्दर्यकलाकर्मीहरुको हकहित तथा पेशामा आवद्ध श्रमिकहरुको क्षमता अभिवृद्धि गर्नका लागि संगठित गर्ने उदेश्यले भएको केन्द्रीय सचिव सुजना जोशीले बताइन् । जिफन् ...

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • १,४३६ पटक पढिएको
    • "क्लिक धरान"
  • डिभाइन वाइनले टी-२० विश्वकपमा एक डट बल बराबर १० वटा बिरुवा रोप्ने

    धरानः श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले आईसीसी टी(२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने भएको छ । खेलकुदलाई प्रकृतिसँग सहकार्य गराउने उद्देश्यले वाइनले यो निणर्य गरेको जनाएको छ । जेठ १९ देखि विश्वकप सुरु भएको छ । शुरुवाती ...

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • ९८७ पटक पढिएको
    • "क्लिक धरान"
  • शिखर युवा समाजद्वारा रक्तदान

    धरानः धरान १ शिखर चोकमा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।शनिबार वडा १ स्थित शिखर युवा समाजको रक्तदानमा कार्यक्रममा २१ जनाले रक्तदान गरेका हुन् । ‘रक्तदान नै जीवनदान हो’ भन्ने मुलनाराका साथ रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष युनेश राना मगरले जानकारी दिए । उनका अनुसार धरान ...

    • प्रकाशित मितिः जेठ ५, २०८१
    • १,२४२ पटक पढिएको
    • "क्लिक धरान"
  • महाकुम्भमा नेपाली कांग्रेस र नेवार एकता समाज सम्मानित

    धरान: महाकुम्भमा तीर्थालु भक्तजनहरुलाई सहयोग गरेको कदर स्वरुप नेपाली कांग्रेस र नेवार एकता समाजलाई सम्मान गरिएको छ। बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भमा नेपाली कांग्रेसले तिर्थालु भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर धरानस्थित पिण्डेश्वर बाबाधाम परिसरमा निःशुल्क हेल्थ डेस्क सञ्चालन गरेको थियो । ...

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • १,१५५ पटक पढिएको
    • "क्लिक धरान"
  • करेन्ट लागेर थला परेका निर्माण मजदुरको उपचारका लागि सहयोग हस्तान्तरण

    धरान : काम गर्दागर्दै करेन्ट लागेर गम्भिर घाइते भएका धरान वडानम्बर २० बाघखोपका निर्माण मजदुर रामकुमार राईको उपचारका लागि हार्थिक सहयोग प्रदान गरिएकोछ । बुधबार घाइतेका बुवा दानबहादुर राईलाई कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले नगद २१ हजार रुपैया हस्तान्तरण गर्नुभयो । धरान वडा नम्बर १५ मा जितबहादुर लि ...

    • प्रकाशित मितिः वैशाख २६, २०८१
    • १,१९० पटक पढिएको
    • "क्लिक धरान"
  • क्याम्ब्रीज र प्राईमद्वारा पुनस्थापना गृहलाई खाद्यान्न बितरण

    धरान: क्याम्ब्रीज ईन्स्टिच्युट अन्तर्गत प्राईम एजुकेसन धरानले छाताचोकस्थित पुरानो अस्पताल परिसरमा रहेको पुनस्थापना गृहलाई खाद्यान्न सहयोग गरेको छ ।ब्रीज कोर्स गरिरहेका  बिद्यार्थीहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गराउने उद्देश्यले पुनस्थापन गृहलाई खाद्यान्न सहयोग गरेको ईन्स्टिच्युटले जनाएको छ । ...

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • १,३७५ पटक पढिएको
    • "क्लिक धरान"
  • एचआइभी संक्रमित परिवारलाई सहयोग

    धरान: धरान पोजेटिभ समुहले एचआइभी संक्रमित चार परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । धरान वडा नं १० को सहकार्यमा धरान पोजिटिभ समुहले करिव २५ हजार रुपैया बराबरको खाद्यान्न र जिविकापार्जनका लागि जनही नगद १० हजार बिउ पुँजीकोरुपमा प्रदान गरेको हो । सहयोग रकम र सहयोग सामग्री कार्यक्रमका प्रमुख ...

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • १,२३८ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा जसपा वडा १३ को आयोजनामा रक्तदान

    धरान: ‘रक्तदान नै जिवन दान’ भन्ने मुल नाराका साथ जनता समाजवादी पार्टी (जसपा) वडा कार्यसमिती धरान १३ ले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको प्राविधिक सहयोगमा शनिबार फुस्रे चोकमा रक्तदान कार्यक्रम आयोजना भएको हो । उक्त रक्तदानमा ३५ पिण्ट रगत सकलन भएको जसप ...

    • प्रकाशित मितिः चैत २४, २०८०
    • २,१८१ पटक पढिएको
    • "क्लिक धरान"
  • गायक नवराम राईलाई युकेबाट २ लाख ३६ हजार सहयोग

    धरान: चर्चित गायक नवराम राईको उपचारका लागि हाल युकेमा बसोबास गरिरहेका धरान १७ र १८ हाम्रो रत्नचोक परिवारले आर्थिक सहयोग गरेको छ । गायक राईलाई २ लाख ३६ हजार ५ सय ६० रुपैया सहयोग गरेको हो । हाम्रो रत्नचोक परिवार समाज अध्यक्ष उद्धव राई, धरान १८ न. वडाध्यक्ष तथा समाजका सल्लाहकार नरेन्द्रकुमार राई ( ...

    • प्रकाशित मितिः चैत १३, २०८०
    • २,६७० पटक पढिएको
    • "विकास चाम्लिङ राई"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित