धरान: १२२ औं स्थापना दिवस मनाइरहेको धरान उपमहानगरपालिकाले बिहिबार समृद्धि ल्याउने बिषयक छलफल आयोजना गरेको थियो ।

सुनसरी उद्योग वाणिज्य संघको संयोजनमा समृद्धिबारे भएको छलफलमा सुनसरीका १२ वटै स्थानीय तहका मेयर, उपमेयरहरुलाई निम्त्याइएको थियो । यस्तै, प्रदेश नं १ का प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए ।

छलफलमा नेपाल सरकारका पुर्वसचिव चन्द्र घिमिरेले समृद्धि र लगानीको क्षेत्रहरुबारे प्रस्तुती दिएका थिए । उनले धरानलाई केन्द्रीत गरेर कुन कुन क्षेत्रमा लगानीको सम्भावना छ, र कसरी स्थानीय सरकारले पहलकदमी लिने भनेर प्रस्तुती दिएका थिए ।

chandra-sir

हेर्नुस् भिडियो:

भिडियो: