धरान: कोशी प्रदेश नाम खारेजीको आन्दोलनलाई व्यवस्थित गर्ने उद्देश्यले सुनसरीमा ‘पहिचानका लागि युवा’ समिति गठन गरिएको छ । मंगलबार धरानमा किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय सदस्य ‘राजु के राईको संयोजकत्वमा ६३ सदस्यीय पहिचानका लागि युवा समिति गठन गरिएको हो । किरात राई यायोक्खाका केन्द्रीय महास ...
धरान: प्रदेश सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको छ । प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेश विज्ञप्ती जारी गर्दै पुर्वघोषित विरोधका कार्यक्रमहरु स्थगन गरी वार्ता र संवादबाट निकास खोज्न सम्बन्ध पक्षलाई आह्वान गरेका हुन् । प्रदेश नामकर ...
धरानः प्रदेशको नाम कोशी खारेजीको आन्दोलनको क्रममा पक्राउ परेका २७ जना नेता, कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेकाहरु विना सर्त रिहा नभए बुधबारदेखि आमहडताल गर्ने चेतावनी आन्दोलनरत पक्षले दिएपछि मंगलबार साँझ सबै रिहा भएका हुन् । आन्दोलनको नेतृत्व गरिरहका नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का उप ...
धरान: कोशी प्रदेश नामकरण विरुद्ध विराटनगरमा भएको आन्दोलनको क्रममा पक्राउ परेकाहरुलाई आज साँझसम्म विनासर्त रिहाई नगरे प्रदेशमा आमहडताल गर्ने घोषणा आन्दोलनरत पक्षले गरेको छ । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रेश विज्ञप्ती जारी गर्दै जेठ १६ गते कार्यालय समयभित्र पक्राउ परेकाहरुलाई विन ...
धरान: धरानका पुर्व तथा वर्तमान जनप्रतिनिधिहरु र कर्मचारीहरुको पनि सम्पत्ति छानबिन गर्न माग गर्दै प्रर्दशन भएको छ । भ्रष्टचार विरुद्ध हामी अभियानले प्रत्येक सोमबार गर्ने प्रर्दशनको क्रममा यस्तो माग भएको हो । सोमबार भानुचोकमा प्ले कार्डसहित प्रर्दशन गर्दै पुर्व र वर्तमान जनप्रतिनिधिहरु र कर्मचार ...
धरान: किराँत राई सांस्कृतिक कलाकार संघ केन्द्रिय कार्य समितिको छौठो राष्ट्रिय सम्मेलनले शालिक सताशक राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । “किराँत इतिहास, संस्कृति र प्राचिन सभ्यताको सम्मान, किरात पहिचान सहित १ न प्रदेशको नामाङ्कन” भन्ने मुल नाराका साथ धरानमा जेठ १३ गते शुरु भएको सम्मेलन ...
धरान: धरान उपमहानगरपालिकाले नगरको फोहोरलाई संकलन गरेर सेउती खोला किनारमा फाल्ने गरेको छ । बाँझगरा वन उपभोक्ता समुहको क्षेत्रमा पर्ने उक्त क्षेत्रलाई उपमहानगरले बषौंदेखि ल्याण्डफिल साइटकोरुपमा प्रयोग गर्दै आएको छ । त्यहाँ जाने बाटो खुला भएकोले व्यवस्थित गर्न र व्यक्तिहरुले फोहोर ल्याएर जथा ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । तर, उनले पत्रकारिताले आधारहिन कुरालाई फैलाउन नहुने पनि धारणा राखे । धरानबाट प्रकाशित हुने दिव्यरोशनी साप्ताहिकको १९ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर साम्पाङ यस्तो धारणा व्यक्त गरेका हुन् । न ...
धरान: किरात राई साँस्कृतिक कलाकार संघको छैटौं राष्ट्रिय सम्मेलन धरानमा हुने भएको छ । आयोजक संघले बुधबार यलम्बर स्मृति संग्रहालय भवन धरान १० मा पत्रकार सम्मेलन गर्दै यही जेठ १३, १४ र १५ गते राष्ट्रिय सम्मेलन हुने जानकारी दिएको हो । सम्मेलनको नारा किरात इतिहास, सँस्कृति र प्राचीन सभ्यताको सम्मान ...
धरानः नेपाली कांग्रेसले पार्टीलाई सुदृढ, सवल, सक्षम र जनमुखी बनाउन आपसी मेलमिलाप र एकता अभियान सञ्चालन गर्ने भएको छ। नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले यस्तो निणर्य गरेको हो । पार्टीका केही साथीहरुको पार्टीप्रति उत्पन्न असन्तुष् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित