धरान: धरानका राजनीतिक दलहरुले मेयर हर्क साम्पाङले प्रेसमाथि अमर्यादित र अपमानजनक व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कजंङ एभेङ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी पार्टीका अध ...
धरान: कोकाहाको पानी धरान ल्याउन बराहक्षेत्र नगरपालिकाले राखेको सर्त एवं मागहरुबारे आज सम्झौता हुने भएको छ । सम्झौता गर्न धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहितको टोली आज दिउँसो १ बजे बराहक्षेत्र नगरपालिका जाने भएका छन् । मेयर साम्पाङले बिहान श्रमदाता तथा आर्थिक सहयोगीहरुलाई धन ...
धरान: किरात राई यायोक्खा वडा कार्यसमिति धरान १३ को नवनिर्मित ‘किराया खिम’ दोस्रो तला भवनको शनिबार उद्घाटन भएको छ। उक्त भवनको शनिबार धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लले उद्घाटन गरे । तीन कोठे पक्की भवन १७ लाख लागतमा निर्माण सम्पन्न गरिएको संस्थाका अध्यक्ष सिर्पाल चाम ...
धरान: कोकाहा खानेपानी योजनालाई बेलायतबाट ठुलो आर्थिक सहयोग आएको छ । हर्क साम्पाङ सहयोग अभियान समिति युकेले कोकाहा खानेपानी योजनालाई २३ लाख ९० हजार २३५ रुपैया सहयोग गरेको हो । समितिले पठाएको उक्त रकमको डमी चेक शनिबार मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिएको थियो । यो समितिले यसअघि पनि निशाने ...
धरान: कोकाहाको पानी धरान ल्याउने बिषयमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच सहमति भएको छ । जिल्ला समन्वय समिति सुनसरी सभापति राजन मेहताको रोहबरमा बराहक्षेत्र नगरपालिकामा शनिबार भएको वार्तामा सहमति जुटेको हो । यद्यपी, सहमतिलाई लिखितरुपमा अन्तिमरुप भने २ दिनभित्र गर्ने सहमति भएको छ । ...
धरान: बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले समन्वय नगरि काम नगर्न आग्रह गर्दै धरान उपमहानगरपालिकालाई पत्राचार गरेका छन् । धरानले बिहिबार पठाएको पत्रको जवाफ लेख्दै बराहक्षेत्रका मेयर कार्कीले धरानबासीलाई खानेपानी खुवाउने कुरामा पुर्णसमर्थन रहेको तर सहकार्य र समन्वय हुनुपर्ने फेरि दोहोर्याए ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङले पत्रकारलाई दिएको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको जनाएको छ । महासंघका सचिव ध्रुव ढकालले शुक्रबार प्रेश विज्ञप्ती जारी गर्दै बिहिबारको कार्यपालिका बैठक बस्न नसकेको बिषयमा समाचार संकलन गर्न पुगेका ...
धरान: बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बराहको वडा नं १ स्थित चावचामा पुगेर काम रोक्न भनेपनि धरानले भने नरोक्ने भएको छ । मेयर हर्क साम्पाङले पानी ल्याउने कुरामा कसैले अवरोध गर्न नमिल्ने भन्दै काम नरोक्न निर्देशन दिएका छन् । यसले दुई छिमेकी नगरबीच सम्बन्ध झन् बिग्रने र द्धन्द बढ्दै जान ...
धरान: पुर्वमेयर मनोज मेन्याङ्बोले मेयर हर्क साम्पाङका समर्थकहरुलाई आफुले पद, प्रतिष्ठा, हैसियतको दुरुपयोग गरेर भ्रष्टचार गरेको एक रुपैया मात्र भएपनि प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । पुर्वमेयर मेन्याङ्बोले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आफ्नो सम्पत्तिमा सार्वजनिक पद धारण गर ...
धरान: केही दिनदेखि इटहरी र धरान उपमहानगरबीच सिमाना विवाद चर्किएको छ । सिमानाको दाबी विरोध यी दुई उपमहानगरमा मात्र सिमित रहेन, धरानको अर्को छिमेकी बराहक्षेत्र नगरपालिकामा पनि यसको असर परेको छ । बुधबार धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले इटहरीसँगको सिमाना विवादबारे पत्रकार सम् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित