समाज

    Showing 351-360 of 1,543 items.
  • ईलाममा २ जनाको हत्यामा संग्लग्न ३ जना पक्राउ

    ईलाम: ईलाममा २ जनाको हत्यामा संलग्न ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार ईलाम नगरपालिका ८ की ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ईलामका अनुसार बिनिताको बैशाख १७ गते इलाम ८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका बि ...

    • प्रकाशित मितिः बैशाख २१, २०७९
    • 1,422 पटक पढिएको
    • क्लिक धरान
  • सिटी सफारी र ब्याट्री चोरी गर्ने ३ जना पक्राउ

    मोरङ: मोरङको बिराटनगर महानगरपालिका ६ बाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर ८ का २२ बर्षीय मोहमद जुमन, बिराटनगर ११ का ३४ बर्षीय मोहमद अन्सारुल र बिराटनगर १२ का २२ बर्षीय पवन रविदास रहेका छन् । उनीहरुलाई हिजो शुक्रबार बिहान वडा प्रहरी कार्यालय (क) बिराटनगर ...

    • प्रकाशित मितिः बैशाख १७, २०७९
    • 1,660 पटक पढिएको
    • क्लिक धरान
  • मिटरब्याजको फन्दा: पैसा र जग्गा डुब्यो, पीडक खोज्दै सप्तरीबाट धरानमा आए पीडितहरु (भिडियोसहित)

    धरान: सप्तरीको खडग नगरपालिका ७ का रामदेव साहु तेलीसँग ऋण लिएर चुक्तासमेत गरिसके पनि आफ्नो जग्गा फिर्ता नदिएको भन्दै ७ जना पीडितहरु धरान आएका छन् । उनीहरु हिजो शुक्रबार तेलीलाई खोज्न प्रहरी गुहार्दै धरान आएका हुन् । पीडितहरु आज शनिबार पनि बिहानैदेखि ईलाका प्रहरी कार्यालय परिसरमा छन् ।  खडग नगरप ...

    • प्रकाशित मितिः बैशाख १०, २०७९
    • 3,137 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लागुऔषध दुव्यर्सनको कारण चोरीलगायत अपराध हुन्छ: डिएसपी श्रेष्ठ (भिडियोसहित)

    धरान:ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएपसी बुद्ध श्रेष्ठले धरानमा चोरीको घटनाहरु हुनुमा लागुऔषध दुव्यर्सन भएको बताएका छन् । डिएसपी श्रेष्ठले सोमबार धरानका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् । धरानका युवाहरु दुव्यर्सनमा फसेको भन्दै उनले यही कारणले अपराध भएको पनि बताए । ‘यह ...

    • प्रकाशित मितिः बैशाख ५, २०७९
    • 2,207 पटक पढिएको
    • क्लिक धरान
  • १० औं धरान रन नेवा च्यारिटीलाई २ लाख बढी नाफा, बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

    धरान: धरान रन समुहले दशौं धरान रन नेवा च्यारेटी १० किमी २०७८ को आय–व्यय सार्वजनिक गरेको छ । धरान रन समुहले शनिबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरेको हो । गत फागुनमा सम्पन्न १० के धरान रन नेवा च्यारिटीबाट सम्पूर्ण खर्च कटौती गरी २ लाख ३७ हजार ९ सय ७५ रुपैया बचत भएको धरान रन समुह ...

    • प्रकाशित मितिः बैशाख ४, २०७९
    • 709 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटार नजिकै बस र टेम्पो दुर्घटना, टेम्पो चालकको मृत्यु

    धरान: कोशी राजमार्गस्थित धरान ४ भेडेटार नजिकमा बस र टेम्पो एकआपसमा जुध्दा टेम्पो चालकको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज बिहान ६ बजेर ५० मिनेटमा उक्त दुर्घटना भएको हो । धरानबाट उत्तर (भेडेटारतर्फ) गइरहेको को १ ख ४४८० नम्बरक ...

    • प्रकाशित मितिः बैशाख २, २०७९
    • 3,269 पटक पढिएको
    • क्लिक धरान
  • नयाँ बर्ष २०७९ को पहिलो दिन विजयपुरको मठमन्दिरहरुमा दर्शन गर्न भक्तजनहरुको घुँइचो

    धरान: आज नयाँ बर्षं २०७९ सालको पहिलो दिन अर्थात (बैशाख १) गते । आज बिहानैदेखि धरान १४ विजयपुरस्थित ऐतिहासिक तथा पौराणिक मठमन्दिरहरुमा तीर्थालु भक्तजनहरुको घुँइचो लागेको छ ।  नयाँ बर्षको पहिलो दिन भएको कारण बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न आउने भक्तजनहरुको घुँ ...

    • प्रकाशित मितिः बैशाख १, २०७९
    • 2,128 पटक पढिएको
    • क्लिक धरान
  • धरानका राजनीतिक दलका नेतासँग परिचय गर्दै डिएसपी श्रेष्ठले भने, 'म कसैलाई काखा र कसैलाई पाखा गर्दिन' (भिडियोसहित)

    धरान: ईलाका प्रहरी कार्यालय धरानको प्रमुखमा काज सरुवा भई आएका डिएसपी बुद्ध श्रेष्ठले आफु कसैलाई काखा र कसैलाई पाखा नगरि काम गर्ने बताएका छन् । धरानका राजनीतिक दलका नेताहरुसँग बुधबार परिचयात्मक कार्यक्रम गर्दै डिएसपी श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका हुन् । डिएसपी श्रेष्ठले आफुले गर्ने कार्यहरु व्यक ...

    • प्रकाशित मितिः चैत्र ३०, २०७८
    • 3,726 पटक पढिएको
    • क्लिक धरान
  • महिलाका अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदेश मन्त्रीलाई ज्ञापन पत्र

    विराटनगर: महिला अधिकारका सवालमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले महिलाका अधिकार सुनिश्चत गर्नुपर्ने मागसहित प्रदेश १ का मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।  आज बुधवार प्रदेश १ का आन्तरिक मामिला तथा कानूममन्त्री केदार कार्कीलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै पीडितलाई न्याय र पीडकलाई कारबाह ...

    • प्रकाशित मितिः चैत्र ३०, २०७८
    • 1,016 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा रुवा उद्योगको गोदाममा आगलागी, १३ लाख बढी क्षति

    धरान: धरान १ लक्ष्मी चोकस्थित पुरानो कपडा संकलन गरेर रुवा बनाउन राखिएको गोदाममा आगलागी भएको छ ।  आज (मंगलबार ) साँझ करिब साढे ६ बजे सरोज आचार्यको घरमा सञ्चालनमा रहेको रुवा उद्योगको गोदाममा आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय धरानका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागी ७ बजेतिर निय ...

    • प्रकाशित मितिः चैत्र २९, २०७८
    • 3,571 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित