धरान: कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा २ वटा झोला भित्र फेला परेको शवको सनाखत भएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा संलग्न पनि पक्राउ परिसकेका छन् । घटनाबारे विस्तृत जानकारी गराउन ईलाका प्रहरी कार्यालय धरानले आजै पत्रकार सम्मेलन गर्ने तयारी गर ...
धरान: गएको बुधबार र बिहिबार अलग अलग जेब्रा झोलामा भेटिएको शव कस्को हो भनेर अझै सनाखत हुन सकेको छैन । शवको सनाखत नहुदा हत्या अनुमान गरिएको घटनाको अनुसन्धान पनि प्रभावित हुन पुगेको छ । सनाखत हुन नसके पछि आइतबार धरान प्रहरीले पुनः मृतकको अनुहारको स्केच तयार गरेर सार्वजनिक गरेको छ । यसअघि बिहिबार ...
सुनसरी: कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकालाई छुटाउने भन्दै ठगी गर्ने इटहरीका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी २० का मन्दु भन्ने जसबहादुर लिम्बु पक्राउ परेका हुन् । लिम्बु र इटहरी १२ का भरत चौधरीले तेह्रथुम कारागारमा थुनामा रहेका सुरेन्द्र पुरी र भ ...
विराटनगर: प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएका छन् । सन् २०२१ जनवरी देखि डिसेम्वरसम्मकोे अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट ८८९ जना पीडित भएको अनौपचरिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ । विराटनगरमा शनिबार ...
धरान: बिहिबार राती अचानक घरमा आगलागी भएर विचल्ली भएको धरान वडा नं ११ का एक परिवारलाई स्थानीयबासीले बस्नको लागि अस्थायी टहरा बनाइदिएका छन् । घरका सबै जना बिहेमा गएको बेला राती करिब पौने ८ बजेतिर शान्ति तामाङको घरमा आगलागी भएको थियो । उक्त घर धरान १७ र ११ को सिमा क्षेत्रमा भएपनि भुगोल वडा ११ मा ...
झापा: प्रहरीले झापामा बम जस्तो देखिने गरि प्रेसर कुकर राख्ने ९ जनालाई एक महिना पछि पक्राउ गरेको छ ।झापाको बिर्तामोड बसपार्क र दमकस्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका ९ जनालाई प्रहरी गरेको प्रहरीले जनाएको छ । विभिन्न मिति र भिन्न ठाउँबाट पक्राउ परेका ९ जनालाई जिल्ला प ...
धरान: धरान ११ मा पर्ने सुनौलो मार्गमा भर्खर (बिहिबार राती) एक घरमा आगलागी भएको छ । घरमा कोही पनि नभएको बेला करिब पौने ८ बजेतिर आगलागी भएको हो । घरधनी शान्ति तामाङसहित सबै छिमेकीको बिहेमा गएको बेला घरमा आगलागी भएको हो । काठले बनेको घर आगलागीले पुर्णरुपमा नष्ट भएको छ । घरमा कोही पनि नभएको कारण के कार ...
बिराटनगर: हत्या गरि उखुबारीमा शव गाडेको घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरि हत्यामा संलग्नहरुलाई पक्राउ गर्न कारबाहीको दायरामा ल्याउन महत्वपुर्ण भुमिका खेल्ने मोरङका दुई प्रहरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । ईलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ ...
धरान: हिजो बुधबार साँझ धरान ४ स्थित कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने जंगल क्षेत्रमा जेब्रा झोलाभित्र टाउको र एउटा खुट्टा भेटिएको खबरले सनसनी मच्चियो । कसैले हत्या गरेर शव झोलामा राखेर फालेको प्रहरीको अनुमान थियो । उक्त शवको जीउ र अन्य अंगहरु भने भेटिएको थिएन । घाँटीभन्दा माथिको टाउ ...
धरान: जेब्रा झोलामा टाउको र खुट्टा भेटिएको शवको बाँकी भाग खोजी गर्ने क्रममा प्रहरीले फेला पारेको छ । हिजो टाउको र खुट्टा भेटिएको ठाउँ धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा आज पनि झोलाभित्र नै शरीरको विभिन्न भागहरु भेटिएको प्रहरीले जनाएको छ । संघीय प्रहरी ईकाई कार्यालय धरानका एसपी भीम दाहालका अन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित