समाज

    Showing 61-70 of 1,781 items.
  • कृष्ण रथ यात्रा पछि राती लाखेको यसरी गरियो विर्सजन (भिडियोसहित)

    धरान:  नाग पञ्चमीको दिन धरानको वडा नं २ स्थित सिंहदेवी मन्दिरबाट विधिवतरुपमा शुरु गरिएको लाखे नाचको हिजो आइतबार नवमीमा विविधतरुपमा नै विर्सजन गरिएको छ । कृष्ण जन्माष्टमीको भोलीपल्ट अर्थात नवमीको दिन लाखेलाई कृष्णमन्दिरमा विर्सजन गर्ने परम्परा रहीआएको छ । लाखे विर्सजनलाई भगवान् कृष्ण जन्मिए ...

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 1,402 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा स्कुटरको ठक्करले घाइते महिलाको निधन

    धरान: हिजो आइतबार दिउँसो धरान १ मा स्कुटरले ठक्कर दिएर गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा निधन भएको छ । प्रहरीका अनुसार आइतबार धरानको वडा नं १ उद्योग वाणिज्य संघस्थित भित्री पक्की सडकमा दिउँसो करिब ३ बजे स्कुटरले महिलालाई ठक्कर दिएको थियो । भेडेटारबाट भानुचोकतर्फ जादै गरेको बागमती प्रदेश ...

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 2,923 पटक पढिएको
    • क्लिक धरान
  • धरान २० स्थित जंगलबाट ७२ केजी गाँजासहित पाँच युवाहरु पक्राउ

    धरान: धरान २० ओशो र श्रमसँस्कृति पार्क नजिकै रहेको जंगलबाट प्रहरीले लागुऔषध गाँजासहित ५ नजना युवाहरु पक्राउ परेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । कालो प्लास्टिकको पोका भित्र ...

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 1,564 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा निकालियो कृष्ण रथ यात्रा, लाखे र कृष्णको लडाई (फोटोफिचर/भिडियो)

    धरान: मौलिक साँस्कृतिक झाँकीसहित धरानमा पनि आइतबार दिउँसो कृष्ण रथ यात्रा निकालिएको छ ।धरान ३ स्थित कृष्ण मन्दिरबाट चन्द्रपुर जात्रा समितिको अगुवाईमा कृष्ण रथ यात्रा निकालिएको हो । यस्तै, वडा नं २ स्थित गीत मन्दिरबाट पनि अर्को रथ यात्रा निकालिएको छ । आज राती हिन्दु मान्यता अनुसार कृष्णले कंशको वध गर ...

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 1,169 पटक पढिएको
    • क्लिक धरान
  • राजाबासमा भेटियो अनिताको शव

    धरान: मोटरसाइकलमा बुबासँगै खोलामा बगेर वेपत्ता भएकी धरान १६ की १९ बर्षीय अनिता राईको शव सप्तकोशी नदी किनारमा भेटिएको छ ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र ९ स्थित राजाबासमा अनिताको शव आज (आइतबार) बिहान फेला परेको हो । दाउरा खोज्न गएका स्थानीयवासीले बि ...

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 3,633 पटक पढिएको
    • क्लिक धरान
  • कायकको मद्दतले सप्तकोशीमा दिनभरी खोज्दा पनि भेटिएन अनिता

    धरान: शुक्रबार बराहक्षेत्र नगरपालिका १ स्थित मदनभण्डारी राजमार्गमा पर्ने दुधपानी खोला तर्ने क्रममा मोटरसाइकलमा बुबासँगै बगाएर कोशीमा बेपत्ता भएकी १९ बर्षीया अनिता राई अझै भेटिएकी छैन ।हिजो करिब १ बजेर ५० मिनेटमा मोटरसाइकलमा धरानतर्फ आउदै गरेका धरान १६ का जीवन राई र छोरी अनिता दुधपानी खोलाले बगाएको थ ...

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 2,358 पटक पढिएको
    • क्लिक धरान
  • धरानको ऐतिहासिक चन्द्रपुर बजारमा तीन दिने जात्रा शुरु, धिमे बाजामा नेवाः साँस्कृतिक कला पुञ्जः प्रथम (भिडियोसहित)

    धरान: तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले वि.स.१९५८ तिर जंगल फडानी गरेर सहर बसाउन लगाएका थिए । त्यही भएर हाल धरानको वडा नं ३ मा पर्ने पुरानो बजार क्षेत्रलाई चन्द्रपुर बजार नामकरण भएको हो ।आधुनिक धरानको जग बसाल्ने चन्द्रपुर बजारको इतिहास र त्यसक्षेत्रमा रहेको नेवाः सँस्कृतिलाई प्रर्वद्धन गर्न ...

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 951 पटक पढिएको
    • क्लिक धरान
  • छैटौं साँस्कृतिक लाखेनाच प्रर्दशनीमा नेवाः थपु गूठी प्रथम (फोटोफिचर/भिडियो)

    धरान: छैटौं साँस्कृतिक लाखेनाच प्रर्दशनी एवं प्रतियोगितामा धरान ८ स्थित नेवाः थपु गूठी उत्कृष्ट प्रथम भएको छ । नेवाः देय् दबू धरान उपमहानगर समितिले बिहिबार भानुचोकमा आयोजना गरेको लाखेनाच प्रर्दशनी तथा प्रतियोगितामा गूठी प्रथम भएको हो । प्रतियोगितामा कुल १३ वटा लाखेनाच समुह तथा संस्थाहरुले सहभाग ...

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 859 पटक पढिएको
    • क्लिक धरान
  • भोली धरानमा वृहत खुल्ला लाखेनाच प्रर्दशनी हुने (भिडियो)

    धरान: लाखेनाच जात्राको प्रर्वद्धन गर्ने उद्देश्यले भोली (बिहिबार) धरानको भानुचोकमा वृहत खुल्ला लाखेनाच प्रर्दशनी एवं प्रतियोगिता हुने भएको छ । नेवाः देय् दबू धरान उपमहानगर समितिको आयोजनामा लाखेनाच प्रर्दशनी एवं प्रतियोगिता हुन लागेको हो । आयोजकले आज (बुधबार) धरान १६ स्थित हारती अजिमा मन्दिरमा प ...

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 864 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सरकारको सहयोगमा सम्पन्न खानेपानी आयोजनाको अनुगमन, टेक्निकल र फाइनान्सियल अडिटपछि मात्र बोर्डले जिम्मा लिने (भिडियोसहित)

    धरान: कोशी प्रदेश सरकारको अनुदानमा सम्पन्न भएको ३ वटा डिप बोरिङ र इलेक्ट्रोमेकानिकल कार्यको सोमबार स्थलगत अनुगमन गरिएको छ । कोशी प्रदेशका सांसदद्धय रमेश बस्नेत, विजयकुमार राई, धरानका मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रबिक्रम बेघा र खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका सचिव प्रदिप वान्त ...

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 915 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित