आर्थिक

    Showing 311-320 of 995 items.
  • इटहरीमा पनि आधुनिक फोहोर प्रशोधन केन्द्र उद्घाटन, फोहोरबाट ग्याँस उत्पादन गरिदै

     इटहरी: इटहरीमा आधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । केन्द्र सञ्चालनमा आएसँगै इटहरीको फोहोर मैला व्यवस्थापनमा सहज हुने भएको छ । इटहरी वडा नम्वर १० मा निर्माण गरिएको केन्द्रको बिहिबार एमाले नेता एवं प्रदेश नं १ का पुर्वमुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका छन् । केन्द्र सञ्चालन ...

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 1,420 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मदिरा व्यवसायीको गुनासो, 'कर तिछौ तर हामीप्रति राज्य नकरात्मक किन ?'

    धरान: मदिरा व्यवसायीहरुले राज्यको नीति नियम मानेर कर तिरेर व्यवसाय गरे पनि राज्य आफुहरुप्रति नकरात्मक भएको गुनासो गरेका छन् ।  धरान मदिरा व्यवसायी संघको शनिबार आयोजित ८ औं साधारणसभाको उद्घाटन समारोहका अतिथि वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । राज्यको नीति नियम भित्र रहेर करसमेत तिरेका व्यवसायी ...

    • प्रकाशित मितिः चैत ५, २०७८
    • 2,834 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बजार अनुगमन, खाद्य सामाग्री नष्ट गरिएकोमा वाणिज्य संघ असन्तुष्ट

    धरान: सोमबार बजार अनुगमन गर्ने भन्दै घरेलु तथा साना उद्योग कार्यालय इटहरीको टोली धरान आयो । अनुगमन गर्ने भएपछि धरान उपमहानगरपालिका, ईलाका प्रशासन, प्रहरी कार्यालय, उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघको टोली बजारमा निस्कियो ।  बजार अनुगमनको क्रममा व्यापारी र अनुगमन गर्ने निकायबीच विवाद हुनु ...

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 3,861 पटक पढिएको
    • क्लिक धरान
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोलको मुल्य प्रतिलिटर १५० रुपैया पुग्यो

    धरान: पेट्रोलियम पदार्थमा भारी मुल्यवृद्धि भएको छ । नेपाल आयल निगमको बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा ५ रुपैया बढाएको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैया बढेको हो । अब पेट्रोल खरिद गर्दा सर्वसाधारणले प्रतिलिटर खुद्रामा १५० रुपैया तिर्नुपर ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,450 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा कोल्डस्टोरसहित २६ करोडको कृषि बजार निर्माण हुने, मेयर र उपमेयरले गरे शिलान्यास

    इटहरी: इटहरी उपमहानगरपालिकामा कोल्डस्टोरसहित करोडौं लागतमा आधुनिक कृषि बजार निर्माण हुने भएको छ । नगर गौरवको सवैभन्दा ठूलो योजनाकोरुपमा रहेको कृषि बजार इटहरी ९ हाटखोलामा निर्माण हुनेछ । उक्त कृषि बजारको बिहिबार मेयर द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कृषि बजारको शिलान्यास गरेका छन् । वर ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,503 पटक पढिएको
    • क्लिक धरान
  • माथिल्लो अरुण जलविद्युत आयोजनाबारे सरोकारवालासँग छलफल

    सङ्खुवासभा: सङ्खुवासभामा निर्माण हुने १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत आयोजना बारेमा सरोकारवाला निकायसँग छलफल भएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको उपस्थितिमा आइतबार सङ्खुवासभाको खाँदवारीमा छलफल भएको हो । यो आयोजना नेपालकै सबैभन्दा ठुलो हो । प्रदे ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 1,289 पटक पढिएको
    • क्लिक धरान
  • व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन

    धरान: अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुनेलग ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,497 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सेउती खोलाबाट नियन्त्रणमा लिइएका ४ ट्याक्टरलाई १० हजार र २५ हजार जरिवाना

    धरान: सेउती खोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरेर चोरी निकासी गरिरहेको अवस्थामा ४ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।  सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर बुधबार ४ वटा ट्याक्टर धरान उपमहानगरपालिकालाई बुझाएको थियो । नदीजन्य पदार्थ चोरी निकासी गर्ने ती ट्याक्टरलाई १० हजार र २५ हजार जरिवाना ग ...

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 2,433 पटक पढिएको
    • क्लिक धरान
  • पहिलो बार्षिकोत्सवमा सप अर्डरको ११.११ मेला हुने, ११ प्रतिशत छुट र हरेक दिन उपहार

    धरान: अनलाइन अर्डरमार्फत फुड डेलिभरी गरिरहेको सप अर्डरले आफ्नो प्रथम बार्षिकोत्सवको अवसरमा ११ दिने सप अर्डर ११.११ मेला आयोजना गर्ने भएको छ।  यही फागुन ११ गते आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा सप अर्डरले ११ दिने ११.११ मेला गर्ने भएको हो । सप अर्डरका अध्यक्ष सुमन लिम्बुका अनुसार ११ दिने मेलाको अव ...

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 1,738 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाको महालक्ष्मी नगरमा पूर्वाधार विकासका लागि आयो ५० करोड बजेट

    धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ ।  महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउँने भएको हो । लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर् ...

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 1,497 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित