आर्थिक

    Showing 361-370 of 994 items.
  • सेउती खोलाको काठे पुल विस्थापित गरि ६ बर्षमा तयार भयो नयाँ पक्की पुल

    धरान: धरानको वडा नं १५ निराजन बस्ती र वडा नं ४ को खैरेनीटारको बीचमा पर्ने सेउती खोलामा ६ बर्षमा पक्की पुल तयार भएको छ । स्थानीयले बनाएको काठको पुल विस्थापित हुने गरि पक्की पुल निर्माण कार्य २०७२ सालमा शुरु भएको थियो । तर, पर्याप्त बजेट अभावले प्रभावित भएको पुल अन्तत ः ६ बर्षपछि निर्माण सम्पन्न ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 3,691 पटक पढिएको
    • क्लिक धरान
  • बराह ग्रुपले ल्यायो ग्राहकलाई कार र १ किलो सुनको योजना, छुटको कुपन र लक्की पर्सन अफ द डे

    धरान: बराह ग्रुप अफ कम्पनीले यो बर्षको लक्ष्मी पुजाको अवसरमा बराह लक्की बम्पर उपहार योजना ल्याएको छ । ग्राहकहरुले बराहमा नुन देखि सुनसम्मको खरिदमा यो योजनामा सामेल हुन बराहले जनाएको छ । भाग्यशाली ग्राहकले निसान ब्राण्डको म्यागनाईट शानदार कार र १ किलो सुन जित्न सक्ने बराहले प्रेस विज्ञप्तीमार्फत ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 2,561 पटक पढिएको
    • क्लिक धरान
  • धरानको भानुचोकमा फूल किनबेच गर्नेको घुँइचो, व्यापारी भन्छन्, 'यसपाली फूलमा घाटा भयो' (भिडियोसहित)

    धरान: आज तिहारको लक्ष्मीपूजा गर्ने बिशेष दिन । आज घरलाई फूल मालाले सजाइन्छ, र साँझ दियो, बत्ति बालेर झिलिमिलि पारिन्छ । माला उन्नको लागि आजदेखि सर्वसाधारणहरुले सयपत्री फूल खरिद गर्छन् । त्यसैले हरेक बिहान लक्ष्मी पूजाको दिन धरानको कर्षि उपज बजार र भानुचोकमा फूल किनबेच गर्नेहरुको भीड हुन्छ । आज ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 3,957 पटक पढिएको
    • क्लिक धरान
  • बाँदरले अन्नबाली नष्ट गर्न थालेपछि फूलको खेती गरिरहेको धरान नजिकैको गाउँ (भिडियोसहित)

    धरान: धरानको वडा नं ६ पानवारीसँग सिमा जोडिएको गाउँ हो, मोरङ जिल्लाका केराबारी गाउँपालिका वडा नं ५ स्थित देवीटार । कच्ची बाटो हुँदै थोरै डाँडा उक्लिएपछि यो गाउँ पुगिन्छ । अहिले देवीटार गाउँ पुग्दा खेतबारी भरि लह हल सयपत्री फूल फूलेर झुलेको देखिन्छ । तिहार चाडको बेला छ, फूल झुलेको देख्दा मन त्यसै ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 3,454 पटक पढिएको
    • क्लिक धरान
  • तिहारको लागि धरानमा भित्रिसक्यो भारतीय फूलको माला

    धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको लागि स्थानीय फूल धरान भित्रिइसकेको छ ।  स्थानीयस्तरमा उत्पादन भएको फूल भने बजारमा आइसकेको छैन । तिहारको लक्ष्मी पूजाको दिनदेखि सयपत्री फूलको किनबेच अत्यधिक हुन्छ । त्यसैले पनि स्थानीय उत्पादन भएको सयपत्री फूल अहिले बजारमा नआएको हो । तर, भारतीय सयपत्री फ ...

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 2,648 पटक पढिएको
    • क्लिक धरान
  • धरानको थोक कृषि बजार ८ औं पटक प्रथम

    धरान: धरान १३ स्थित कृषि थोक बजारले नेपालको थोक बजारहरुमध्ये यो बर्ष पनि प्रथम पुरस्कार हात पारेको छ । कृषि तथ पशुपंक्षी विकास मन्त्रालयले धरानको कृषि उपज थोक बजार व्यवथापन समितिलाई यो बर्षको पनि प्रथम घोषणा गरेको हो । देशभरिका ११ वटा थोक बजारमध्ये उत्कृष्ट हुँदै धरान कृषि बजारले प्रथम पुरस्कार ...

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 3,205 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको चक्रघट्टीमा बगैचा नेपाल एग्रीकल्चर प्रालि खोलेर ठगी गर्ने पक्राउ

    धरान:  सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टी बजारमा बगैचा नेपाल एग्रीकल्चर प्रालि सञ्चालन गरेर किसान तथा व्यापारीहरुको लाखौं ठगी गरेर फरार एक व्यक्ति पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काठमाण्डौं बुढानिलकण्ठ २ बस्ने ४३ बर्षीय दिपककुमार खड्का ठगी गरेको आरोपमा पक ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 6,512 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट २२ तोला सुन र १८ लाखसहित पक्राउ परेकालाई राजश्वको जिम्मा, पैसा सम्पत्ति सुद्धिकरणमा पठाइने

    धरान: स्रोत नखुलेको र बिल भर्पाई विनाको सुन र नगदसहित पक्राउ परेका दुई जनालाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ । हिजो बिहिबार धरान २ रत्न रोडबाट धरान १५ सगरमाथा लाइनका ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका थिए । ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 2,912 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट २२ तोलाभन्दा बढी सुन र १८ लाख नगदसहित मामा-भाञ्जा पक्राउ

    धरान: धरान २ रत्न रोडबाट २२ तोलाभन्दा बढी सुनको बाला र नगद १८ लाखसहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धरान १५ का ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३३ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । रामबहादुर मामा र चन्द्र भाञ्जा हुन् । दुवैको साथबाट प्रहरी ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 9,988 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा फुलपातीको दिनसम्म होण्डा शोरुमको एक्सचेन्ज महोत्सव हुने

    धरानः धरान ८ स्थित देव मोटर्स होण्डा शोरुममा जारी एक्सचेन्ज महोत्सव असोज २६ गते फुलपातीको दिनसम्म हुने भएको छ ।बडा दशैँको अवसर पारेर असोज १५ गतेदेखि सञ्चालित महोत्सव ग्राहकहरूको अत्यधिक मागको कारण २ दिन थप भएको मोटर्सका संचालक देवेन्द्र कुंवरले जानकारी दिए ।  ‘ग्राहकहरूले फुलपातीका दिन साइत हेर ...

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 1,803 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित