खेलकुद

    Showing २८१-२९० of ८६४ items.
  • मिराकल थ्री वाइ थ्री ओपन बास्केटवलमा २२ टिम सहभागी

    धरान: मिराकल थ्री वाइ थ्री एकदिने ओपन बास्केटवल हुने भएको छ ।मिराकल बास्केटवल क्लबको आयोजना तथा धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहयोगमा धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा प्रतियोगिता हुने भएको हो । शनिबार हुने प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने भएको आयोजकले जनाएको छ। ...

    • प्रकाशित मितिः माघ १८, २०८०
    • २,४२७ पटक पढिएको
    • "बिकास चाम्लिङ राई"
  • नेवा च्यारिटी १० के रनमा धरानका जनप्रनिधिहरुको पनि प्रतिस्पर्धा गराइने

    धरान: १२ औ नेवा च्यारिटि १० के रनमा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको पनि छुट्टै प्रतिस्पर्धा गराइने भएको छ ।स्वस्थ्य समाज निर्माणका लागि जनताले चुनेका जनप्रतिनिधिहरु आफै पनि स्वास्थ्य रहनु पर्छ भन्ने सन्देश प्रवाह गर्नलाई जनप्रतिनिधिहरुको पनि छुट्टै प्रतिस्पर्धा गर्न लागिएको आयोजक धरान रनका सं ...

    • प्रकाशित मितिः माघ १८, २०८०
    • २,५९५ पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • १८ नम्बर वडाद्धारा खेलाडीलाई खेल सामग्री प्रदान

    धरान: धरान १८ नम्बर वडा कार्यलयले आफ्नो वडाको फुटवल टिमलाई सोमवार खेलकुद समग्री प्रदान गरेको छ ।वडाले गोधुली क्लवको आयोजनामा भइरहेको २४ औं वडा स्तरीय फुटवल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई खेल सामग्री प्रदान गरेको हो । वडाले आफ्नै वडाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खेल सामग्री प्रदान गर ...

    • प्रकाशित मितिः माघ १५, २०८०
    • २,२५५ पटक पढिएको
    • "बिकास चाम्लिङ राई"
  • पाचौं मिस्टर कोशी चैत्र २३ र २४ गते हुने

    धरान: एलाइनेट जिमको आयोजनामा आगामी  चैत्र २३ र २४ गते पाँचौं मि. कोशी बडिबिल्डिङ च्याम्पियनसिप हुने भएको छ ।एलाइनेट जिमको २१ औ प्रस्तुतिकोरुपमा पाचौ मि. कोशी आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७ ...

    • प्रकाशित मितिः माघ १२, २०८०
    • २,२१६ पटक पढिएको
    • "बिकास चाम्लिङ राई"
  • भोलीदेखि २४ औं गोधुली रनिङ कप शुरु हुने (भिडियोसहित)

    धरान: अन्तर वडास्तरीय २४ औं टेष्टी टेष्टी नुडल्स गोधुली रनिङ कप भोली शनिबारदेखि शुरु हुदैछ । आयोजक गोधुली क्लबले शुक्रबार धरान १८ बुद्धचोकस्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । धरान १६ स्थित रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन ...

    • प्रकाशित मितिः माघ १२, २०८०
    • २,२८५ पटक पढिएको
    • "क्लिक धरान"
  • इष्टर्न ओपन गल्फमा शुक्रबहादुर च्याम्पियन हुँदै जिते १ लाख ४० हजार नगद पुरस्कार (भिडियोसहित)

    धरान: नेपालका नम्बर वान गल्फर शुक्रबहादुर राई सुर्य नेपाल गल्फ टुर अन्तर्गतको इष्टर्न ओपन गल्फ प्रतियोगितामा च्याम्पियन बनेका छ । युवा गल्फर शुक्रले दोस्रो भएका खेलाडी निरज तामाङलाई ५ स्ट्रोकले पछि पार्दै च्याम्पियन भएका हुन् । शुक्र र निरज दुवै धरानका युवा गल्फर हुन् । पार ७० को गल्फ कोर्षमा श ...

    • प्रकाशित मितिः माघ १२, २०८०
    • १,९३७ पटक पढिएको
    • "क्लिक धरान"
  • यले दोङ ओपन बास्केटवल प्रतियोगितामा ब्रदर्श ए र मेघा कलेज उपाधि विजेता (भिडियोसहित)

    धरान: किरात नयाँ सम्बत यले दोङ ५०८४ को अवसरमा आयोजित थ्री बाई थ्री ओपन बास्केटवल प्रतियोगितामा पुरुषतर्फ ब्रदर्श टिम ए र महिलातर्फ धरान मेघा कलेज विजेता बनेको छ । भानुचोकस्थित ट्याक्सी स्टेण्डमा शनिबार आयोजित प्रतियोगितामा ब्रर्दश टिम ए ले आफ्नै टिम बिलाई फाइनलमा हराउदै विजेता भएको हो भने महिला ...

    • प्रकाशित मितिः पुस २८, २०८०
    • २,३९० पटक पढिएको
    • "क्लिक धरान"
  • भानुचोकको ट्याक्सी स्टेण्डमा बन्यो बस्केटवल कोर्ट, यले दोङ ५०८४ को अवसरमा प्रतियोगिता

    धरान: सधैं बिहान सबेरै भानुचोकको घण्टाघर पुर्वको ट्याक्सी स्टेण्डमा पहाडी रुटका ट्याक्सीसी र टेम्पोहरुको पार्किङ हुन्थ्यो । गाडीसङ्गै यात्रुहरूको ओहोरदोहोर र कोलाहलमय हुन्थ्यो ।आज सबेरै भने त्यहाँको दृश्य फरक देखियो । ट्याक्सी स्टेण्डको उत्तरतर्फ बास्केटवल कोर्ट तयार थियो, र खेलाडीहरु खेलिरहेका थिए ...

    • प्रकाशित मितिः पुस २८, २०८०
    • २,६२७ पटक पढिएको
    • "क्लिक धरान"
  • यले दोङ ओपन बास्केटबलमा ३९ टिम सहभागी, सम्पुर्ण खेल भानुचोकमा हुने

    धरान: यलम्बर संवत ५०८४ को अवसरमा आयोजना हुन लागेको तेस्रो यलो दोङ थ्री वाइ थ्री ओपन महिला पुरुष बास्केटबल प्रतियोगितामा ३९ टिम सहभागी हुने भएको छ।धरान बास्केटबल संघको आयोजना तथा किरात राई यायोक्खा सुनसरीको सहयोगमा भोली शनिबार भानुचोकमा प्रतियोगिता हुदैछ । उक्त एकदिने प्रतियोगितामा धरान र धरान आसपासक ...

    • प्रकाशित मितिः पुस २७, २०८०
    • २,१२० पटक पढिएको
    • "बिकास चाम्लिङ राई"
  • किरात नयाँ वर्ष ५०८४ को अवसरमा यले दोङ ओपन बास्केटबल प्रतियोगिता हुने

    धरान: किरात संवत ५०८४ को अवसरमा तेस्रो यलो दोङ थ्री वाइ थ्री खुला महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ ।धरान बास्केटबल संघको आयोजना तथा किरात राई यायोक्खा सुनसरीको सहयोगमा उक्त प्रतियोगिता हुने भएको हो । किरात नयाँ वर्ष ५०८४ लाई भव्यताका साथ स्वागत गर्न पौष २८ गते धरानको भानुचोकमा उक्त प्रत ...

    • प्रकाशित मितिः पुस २५, २०८०
    • २,२२२ पटक पढिएको
    • "बिकास चाम्लिङ राई"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित