मनोरञ्जन

    Showing 41-50 of 242 items.
  • धरान एक्स्पोको पाँचौं दिन आज प्रकाश सपुत आउने

    धरान : लोकप्रिय गायक प्रकाश सपुतले धरान एक्स्पोमा आफ्नो प्रस्तुती दिने भएका छन् ।सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको ‘धरान एक्स्पो–२०८०’को पाँचौं दिन ९फागुन १५ गते० गायक सपुतले आफ्नो प्रस्तुति दिने भएका हुन् । दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ स्थापित भएका सपुतको प्रस्तुती हेर्न ...

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 1,112 पटक पढिएको
    • क्लिक धरान
  • धरान एक्स्पोमा आज ‘द इलिमेन्ट्स’ ब्याण्ड आउने

    धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०८० को चौथो दिन आज म्युजिकल ब्याण्ड ‘द इलिमेन्ट्स’ आउने भएका छन् ।सन् २०२१ मा तीन जना मिलेर सुरु भएको द इलिमेन्ट्स नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा नै रुचाइएको ब्यान्ड हो । नेपाली इन्डी/अल्टरनेट जर्नको साङ्गीतिक प्रस् ...

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 2,508 पटक पढिएको
    • क्लिक धरान
  • धरान एक्स्पोको पहिलो दिन शुक्रबार ‘रकहेड्स’को कन्सर्ट

    धरान: धरान १६ रंगशालामा शुक्रबारदेखि शुरु हुने धरान एक्स्पो २०८० को पहिलो दिन साँझ म्युजिकल ब्याण्ड ‘रकहेड्स’ले प्रस्तुति दिने भएको छ ।सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ गतेदेखी ‘धरान एक्स्पो–२०८०’ सुरु हुदैछ । एक्स्पोको पहिलो दिनमै दर्शक माझ निकै क्रेज रहेको म्युजिकल ब्याण्ड ‘रकहेड्स’ आउ ...

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • 2,925 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा गोर्खा वारियरको रेड कार्पेट प्रिमियर शो, हलबाट दर्शक किन रुदै बाहिरिए ? (भिडियो)

    धरान: प्रर्दशनमा आउनु अघि नै अन्तर्राष्ट्रियरुपमा नै चर्चा कमाएको नेपाली चलचित्र गोर्खा वारियरको शनिबार धरानमा प्रिमियर शो भएको छ ।धरान ८ स्थित फ्रेन्ड्स सिनेमामा रेड कार्पेटमा प्रिमियर गरिएको यो चलचित्र हेर्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर ...

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • 2,739 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा जारी ल्होछार महोत्सवमा आज ज्योति मगर, भोली सविन राई र पर्सि तृष्णा गुरुङको प्रस्तुती

    धरान: धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा जारी वृहत सोनाम ल्होछार साँस्कृतिक पर्यटन महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने भएका छन् ।नेपाल तामाङ घेदुङ धरानको आयोजनामा भइरहेको महोत्सवमा प्रत्येक दिन साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती भइरहेको छ । महोत्सवमा आज साँझ चर्चित ...

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 3,974 पटक पढिएको
    • क्लिक धरान
  • सोनाम ल्होछारको अवसरमा धरानमा माघ २७ देखि महोत्सव हुने (भिडियो)

    धरान: तामाङ जातिको सोनाम ल्होछार २८६० को अवसरमा धरानमा वृहत साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । नेपाल तामाङ घेदुङ धरान नगर समितिले बिहिबार पत्रकार सम्मेलन गरेर माघ २७ गतेदेखि फागुन ५ गतेसम्म महोत्सवको आयोजना गर्ने जानकारी दिएको हो । सोनाम ल्होसार बृहत् सास्कृतिक पर्यटन महोत्सव धरान १२ स्थित ...

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 2,719 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभा आइडलको साँइनो साँझ शुक्रबार धरानमा हुने

    धरान: संखुवासभा आइडल सिजन ३ का टप १३ प्रतियोगीहरुको कन्सर्ट राउण्ड शुक्रबार धरानमा हुदैछ । आयोजक अरुण भेल्ली इभेन्ट म्यानेजमेन्ट प्रालि संखुवासभा र व्यवस्थापन संयोजन धरान संखुवासभा सरोकार समाजले बिहिबार होटल हङकङमा पत्रकार सम्मेलन गर्दै कन्सर्ट राउण्डबारे जानकारी दिएको हो । उक्त कन्सर्ट राउण्डल ...

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 2,321 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा फागुन ५ गते 'गोर्खा वारियर' चलचित्रको प्रिमियर हुने, ११ गतेदेखि हलमा प्रर्दशन (भिडियो)

    धरान: गोर्खा सैनिकहरुको वीरताको कथा बोकेको नेपाली चलचित्र 'गोर्खा वारियर' आगामी फागुन ५ गते धरानमा भव्य रेड कार्पेट प्रिमियर गरिने भएको छ । सन् १९४९ मा मलायाको जंगल युद्ध लडेका गोर्खा सैनिकहरुको कथालाई गत भदौ २४ गते लण्डनको लिसेस्ट स्क्वायरमा ऐतिहासिक भव्य प्रिमियर गरिएको थियो । हलिउड चलचित्र प ...

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 2,660 पटक पढिएको
    • क्लिक धरान
  • भ्यालेन्टाइन डेमा विजय वाम्वुलेको एकल साँझ हुने

    धरान: धरानका गायक विजय वाम्वुले राईको पहिलो पटक एकल सांगीतिक साझ हुने भएको छ ।फागुन २ गते (फेव्रूअरी १४) भ्यालेन्टाइन डेको अवसरमा विजय वाम्वुले एकल साझ हुन लागेको हो। धरान १५ वगरकोटस्थित विजिएन लाउन्ज एण्ड बारमा वाम्बुलेको लाइभ प्रस्तुती हुनेछ । धरान ११ निवासी गायक वाम्वुले लोक आधुनिक गीतमा परिचित छ ...

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 2,172 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • विल्सनबिक्रमले आफ्नो र छोराको जन्मदिनमा सुम्निमा-पारुहाङ प्रतिमा निर्माण गर्न दिए एक लाख (भिडियोसहित)

    धरान: तक्मेबुढाको उपनामले चर्चित राष्ट्रिय कलाकार विल्सन बिक्रम राई (तक्मेबुढा)ले धरान २० मा निर्माण गर्ने भनिएको सुम्निमा -पारुहाङको प्रतिमा निर्माण गर्न एक लाख आर्थिक सहयोग गरेका छन् ।सपरिवार धरान आएका कलाकार राईले सोमबार मेयर हर्क साम्पाङलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका थिए । आज (माघ १५ गते) व ...

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 2,772 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित