विदेश

    Showing २१-३० of ६८ items.
  • अस्वस्था भएपछि जापानका प्रधानमन्त्री आबेले दिए राजिनामा

    टोक्यो: जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन्। आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना गरेका छन्। यसअघि उनको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो। उनी आ ...

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • २,३५६ पटक पढिएको
    • "क्लिक धरान"
  • भारतमा २ दिनमा १ लाख २३ हजार बढीलाई कोरोना संक्रमण

    नयाँदिल्ली: भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार पनि भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए । योसँगै भारतमा दुई दिनमा मात्रै १ लाख २३ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दा भारतमा कोरोना संक्रमितको संख्या २० ला ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • १,८५४ पटक पढिएको
    • "क्लिक धरान"
  • एयर इण्डियाको विमान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु

    नयाँदिल्ली: केरलको कालिकट विमानस्थलमा शुक्रबार साँझ एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको छ । दुबईबाट आएको आईएक्स-१३४४ बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा दुई पाइलटसहित कम्तीमा ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । कोरोनाको कारण दुबईमा फसेका भारतीयलाई उद्दार ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • २,४७९ पटक पढिएको
    • "क्लिक धरान"
  • अमेरिकाले पनि टिकटकमा प्रतिबन्ध लगाउने घोषणा

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताए। एयर फोर्स वानमा सवार पत्रकारहरूलाई ट्रम्पले भने,'जहाँसम्म टिकटकको कुरा छ त्यसलाई हामी अमेरिकामा प्रतिबन ...

    • प्रकाशित मितिः साउन १७, २०७७
    • २,०६६ पटक पढिएको
    • "बीबीसी"
  • कानपुरमा ८ प्रहरीको हत्या गर्ने ग्यांगस्टार विकास दुबे मारिए

    एजेन्सी: उत्तर प्रदेशमा ८ जना प्रहरीको हत्या गरेको घटनाका मुख्य अभियुक्त विकास दुबेको इन्काउण्टरमा मृत्यु भएको छ । दुबेलाई हिजो मध्यप्रदेशको उज्वेनबाट प्रहरीले पक्राउ गरेको थियो । करिब एक साताअघि कानपुरमा ८ जना प्रहरीलाई गोली हानी हत्या गरिएको थियो । उक्त घटनाका मुख्य अभियुक्त दुबे थिए । त्यसघटना ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • २,२९२ पटक पढिएको
    • "क्लिक धरान"
  • चीनीया राष्ट्रपतिको आलोचना गर्ने प्रोफेसर पक्राउ

    काठमाडौं: राष्ट्रपति सी चिनफिङको आलोचना गरेको भन्दै चीनले एक जना प्रोफेसरलाई हिरासतमा लिएको छ । प्रोफेसर शू झान ग्रुनले कोरोना भाइरसको बिषयमा राष्ट्रपतिको आलोचना गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनलाई हिरासतमा लिएका हुन् । ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • १,८१५ पटक पढिएको
    • "क्लिक धरान"
  • चीनमा सुँगुरमा नयाँ फ्लू भाइरस फेला पर्‍यो

    विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो। उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फै ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • २,३१५ पटक पढिएको
    • "मिशेल रोबर्ट्स, बीबीसी"
  • लद्दाखमा चीनीया सेनासँगको भिडन्तमा २० जना भारतीय सेनाको मृत्यु भएको पुष्टि

    लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको छ,'भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएक ...

    • प्रकाशित मितिः असार ३, २०७७
    • २,४८४ पटक पढिएको
    • "बीबीसी"
  • लद्दाखमा भारतीय र चीनीया सेनाबीच भिडन्त, तीन भारतीय सेनाको मृत्यु

    भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको छ । सोमबार राती भएको उक्त भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो। बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमवार रात ...

    • प्रकाशित मितिः असार २, २०७७
    • २,९७७ पटक पढिएको
    • "क्लिक धरान"
  • बलिउड अभिनेता सुशान्तसिंहद्वारा पासो लगाएर आत्महत्या

    बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । भारतीयीय सञ्चारमाध्यमहरुका अनुसार ३४ बर्षीय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन् । आज बिहान अबेरसम्म पनि कोठाबाट बाहिर ननिस्के पछि ढोका फोडेर भित्र जादा उनी पासो लागेको अवस्थामा भेटिएका थिए । उनी केही समयद ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • ३,०४५ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित